२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

खेलकुद

कोपा अमेरिका फुटबल– ब्राजिलले सुखद् नतिजा निकाल्दा भेनेजुएला पराजित

ब्राजिल– ब्राजिलमा सुरुभएको कोपा अमेरिका फुटबलमा आयोजक देश ब्राजिलले आफ्नो पहिलो सुरुवाती खेलबाट सुखद् नतिजा निकालेको छ ।समूह ‘बी’ अन्तर्गत नेपाली समय अनुसार आज बिहान भएको खेलमा आयोजक राष्ट्र ब्राजिलले भेनेजुएलामाथि ३–० पछिपार्दै फराकिलो जित ...

चेक गणतन्त्रकी बार्बोराले जितिन् फ्रेन्च ओपन महिला टेनिसको उपाधी

फ्रेन्च ओपन महिला टेनिसको उपाधी बिना वरियताकी चेक खेलाडी बार्बोरा क्रेज्सीकोभाले चुम्न सफल भइन । आफ्नो पहिलो ग्रान्ड स्लाम उपाधि जित्ने क्रममा बार्बोराले फाइनलमा ३१ औं वरियताका अनास्तासिया पाब्ल्युचेन्कोभालाई हराएर फ्रेन्च ओपन महिला टेनिसको उपाधी ...

युरोकपको १६ औं संस्करणमा आज तीन खेल हुने

युरोकप फुटबलको १६ औं संस्करण अन्तर्गत आज तीन खेल हुनेछन् । आजहुने खेलमा समूह सी का दुई र समूह डी को एक खेल हुँदैछ । नेपाली समय अनुसार समूह डी अन्तर्गत आज साँझ पौने ७ ...

लुकाकुको गोल डेनमार्कका खेलाडी क्रिष्टियन एरिक्सनप्रति समर्पण

युरोकप फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बेल्जियम विजयी भएको छ । समूह बी मा रहेको बेल्जियमले रुसलाई ३–० को फराकिलो जित दर्ता गरेको होे । बेल्जियमको जितमा रामेलु लुकाकुले दुई तथा थोमस मनुयरले एक ...

मिनी विश्वकप मानिने युरोकप सुरु, उद्घाटन खेलबाट इटालीको विजयी सुरुवात

काठमाडौं– विश्वकप फुटबलको अनुभूति दिने युरोकप फुटबल सुरु भएको छ । युरोकपको उद्घाटन खेलमा इटालीले आफ्नो पहिलो खेल खेल्दै टर्कीमाथि ३–० को फराकिलो जित निकालेको छ । समूह ए मा रहेको इटालीले शुक्रबार राति भएको ...

आजदेखि युरोकप फुटबल सुरुहुँदै, पहिलो खेल इटली र टर्कीबीच हुने

आजदेखि महादेशीय युरोकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितामा २४ टोली सहभागिता रहेको छ । खेलको पहिलो चरणमा ४÷४ टिमका ६ समूह रहनेछन् । समूहका विजेता र उपविजेतासहित सर्वोत्कृष्ट चार वटा तेस्रो टोली पनि प्रिक्वाटर ...

फ्रेन्च ओपन महिला टेनिसको उपाधिका लागि क्रेसिकोभा र पेभ्ल्युचेन्कोभा

पेरिस– टेनिस फ्रेन्च ओपनको महिला इभेन्टमा चेक गणतन्त्रकी बारबरा क्रेसिकोभा र रुसकी अनास्टासिया पेभ्ल्युचेन्कोभा बीच फाइनलमा भिडन्त हुने पक्का भएको भएको छ । यी दुवै वर्षको दोस्रो ग्रान्डस्लाम टेनिस फ्रेन्च ओपनको उपाधिका लागि भिड्न लागेका ...

नेपालले आज राति कुवेतस्थित अद अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा अष्ट्रेलियासँग भिड्दै

काठमाडौं– नेपालले आज बलियो प्रतिद्वन्द्वीसँग विश्वकप छनोट फुटबलको अन्तिम खेल खेल्दैछ । आज राती कुवेतस्थित अद अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा पौने १० बजे कतारमा आगामी वर्ष आयोजना हुने विश्वकप फुटबलको एसियाली छनोटको आफ्नो अन्तिम अष्ट्रेलियासँग भिड्न ...

मैत्रीपूर्ण खेलमा पोर्चुगल चम्किदा इजरायली टिम निरिह बन्यो

काठमाडौं– पोर्चुगलले युरोकप फुटबलको तयारीको क्रममा खेलेको मैत्रीपूर्ण खेलमा जित हात पारेको छ । उसले आफ्नो अन्तिम मैत्रीपूर्ण खेलमा गए राति भएको खेलमा इजरायलमाथि ४–० को सहज जित निकालेको हो । पहिलो हाफमा दुई गोलले ...

फ्रेन्च ओपन महिला टेनिस सेमिफाइनल रोमाञ्चक बन्दै

ग्रीसकी मारिया सकारी फ्रेन्च ओपन टेनिस अन्तर्गत महिला एकल तर्फको सेमिफाइनलमा प्रवेश गरेकी छन् । उनले साबिक विजेता इगा स्वीतेकलाई ६–४ र ६–४ सोझो सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेकी छन् । अब मारियाले ...