२७ जेठ २०८३, बुधबार
भर्खरै
★   अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि ★   असारको पहिलो साता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने ★   ऋृण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम ★   पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह ★   चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ★   अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी ★   शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति ★   सङ्घीय अदालतको निर्णयले अमेरिकामा आप्रवासन नीति र कार्यकारी अधिकारबीचको विवाद पुनः सतहमा ★   नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा राष्ट्रपति पौडेलसमक्ष शपथ ग्रहण ★   मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेण्डामा छलफल

खेलकुद

युरोकपः बेल्जियम क्वाटरफाइनलबाटै घर फर्कियो, इटाली सेमिफाइनलमा स्पेनसँग भिड्ने पक्का

फिफा वरियतामा विश्व नम्बर एकमा रहेको बेल्जियम युरोकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलबाटै बाहिरिएको छ । राती भएको खेलमा इटालीले बेल्जियममाथि २–१ गोल जित निकाल्दै युरोकपको सेमिफाइनल यात्रा तय गरेको छ । शुक्रबार राति भएको क्वाटरफाइनलमा बेल्जियममाथि ...

युरोकपः स्वीजरल्याण्डलाई हराउँदै स्पेन सेमिफाइनलमा प्रवेश

युरोकप अन्तर्गत आज सुरुभएको पहिलो क्वाटरफाइनलको खेलमा स्पेनले स्वीजरल्याण्डलाई हराउँदै सेमिफाइनलको यात्रा पक्का गरेको छ । नेपाली समय अनुसार आज शुक्रबार राती पौने दश बजे सुरु भएको खेलमा स्पेनले सुरुभएको ८ मिनेटमै गोल गर्दै सुरुवाती ...

युरोकपः स्पेन स्वीडेनको खेल जारी, स्पेनलाई एक गोलको अग्रता

युरोकप अन्तर्गत आजबाट क्वाटरफाइनलको खेल सुरु भएको छ । नेपाली समय अनुसार आज शुक्रबार राती पौने दश बजे स्पेन र स्वीडेनबीच खेल भैरहेको छ । खेल सुरुभएको ८ मिनेटमै स्पेनले सुरुवाती अग्रता लिएको छ । ...

स्पेनी क्लब बार्सिलोनासँग मेस्सीको सम्झौता सकियो, विख्यात क्लबहरुको नजर मेस्सीतिर

विश्व विख्यात अर्जेन्टिनी फुटबलका स्टार खेलाडी लियोनल मेस्सीको बार्सिलोनासँगको सम्झौता समाप्त भएको हो । अब उनी बार्सिलोनामा रहने नरहने टुङ्गो लागेको छैन । स्पेनी फुटबल क्लब बार्सिलोनाको पर्याय बनेका मेस्सीको सम्झौता समाप्त भएपछि उनी स्वतन्त्र ...

युरोपक : इतिहास रच्दै इंग्ल्याण्ड युरोकपको क्वाटरफाइनलमा, ग्रुप अफ डेथमा रहेका सबै टिम बाहिरिए

युरोपक फुटबल अन्तर्गत गए राती भएको खेलमा इंग्ल्याण्डले जित निकाल्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । इंग्ल्याण्डले ५५ वर्षपछि ठूलो प्रतियोगिताको नकाउटचरणमा जर्मनलाई स्तब्ध बनाउँदै युरोकप फुटबलको क्वार्टरफाइनलमा पुगेको हो । गएराति लण्डनस्थित वेम्वली ...

कोपा अमेरिका : मेस्सीले बनाए कीर्तिमानी, अर्जेन्टिना अब इक्वेडरसँग भिड्ने

ब्राजिलमा भैरहेको कोपा अमेरिका फुटबल अन्तर्गत नेपाली समय अनुसार आज बिहान भएको समूह चरणको आफ्नो अन्तिम खेलमा अर्जेन्टिनाले सहज जित निकालेकोे छ । विश्व विख्यात फुटबलर लियोनल मेस्सीको नेतृत्वमा रहेको समूह ‘ए’ को टिम अर्जेन्टिनाले ...

युरोपक : इतिहास रच्दै स्विट्जरल्याण्ड क्वाटरफाइनलमा पुग्दा फ्रान्स स्तब्ध

विश्व विजेता फ्रान्स स्विट्जरल्याण्डसँग पराजय भोग्दै युरोकप २०२० को अन्तिम १६ बाट बाहिरिन पुगेको छ । पेनाल्टी सुटआउटमा फ्रान्सेली खेलाडी केलिएन एमबाप्पेले गोल गर्न नसक्दा स्विट्जरल्याण्ड्सँग ५–४ ले पराजित भएपछि फ्रान्सको युरो यात्रा टुङ्गिएको हो ...

विश्वकप उपविजेता क्रोएसियालाई ५–३ ले पराजित गर्दै स्पेन युरोकप क्वाटरफाइनलमा

काठमाडौं – १६ औँ संस्करणको युरोकप फुटबल अन्तर्गत प्रि–क्वाटरफाइलन खेलमा विश्वकपको साविक उपविजेता क्रोएसियालाई ५–३ गोलले पराजित गर्दै स्पेन युरोकप क्वाटरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा सकिएपछि थपिएको ३० मिनेटमा ...

टुङ्गियो रोनाल्डोको यात्रा, पोर्चुगलविरुद्ध बेल्जियम विजयी

पोर्चुगलविरुद्ध १–० को जित निकाल्दै बेल्जियमले युरोकप फुटबलको क्वाटरफाइनल यात्रा गरेको छ । सेभियामा बेल्जियमबाट ४२ औं मिनेटमा थोर्गान हाजार्डले निर्णायक गोल गरे । उनले पहिलो हाफको अन्त्यमा लामो दूरीबाट गरेको प्रहार गोलमा परिणत भएको ...

युरोपक: चेक रिपब्लिक र डेनमार्क क्वाटरफाइनलमा

काठमाडौं – चेक रिपब्लिक युरोकप फुटबलको क्वाटरफाइलनमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा उसले २–० गोल अन्तरले हराउँदै चेक रिपब्लिक अन्तिम आठमा प्रवेश गरेको हो । पुस्कास एरिनामा भएको खेलमा टोमास होलेस र ...