१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार ★   आठ जना एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस ★   नारायणी अस्पतालमा ‘क्याथ ल्याब मेसिन’ छ, उपयोग छैन ★   चित्रलेखा यादव अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत ★   एनपिएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछः प्रधानमन्त्री ओली ★   कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव ★   मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा, टेलिफोन गर्न डाँडोमा जानुपर्ने अवस्था हट्दै ★   ‘बिबिए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट ★   भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै ★   देशभर पश्चिमी वायुको सामान्य प्रभाव, तराईमा हल्का हुस्सु, यी तीन प्रदेशका पहाडी भूभागमा आंशिक बदली ★   ‘टार’ शब्द परेपछि….. ★   ‘पाल्पामा नयाँ उद्योग दर्ताभन्दा खारेजको सङ्ख्या धेरै’ ★   बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित ★   लालझाडीमा जङ्गली हात्तीले आतङ्क मच्चाएपछि… ★   उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित ★   एक लाख पचास हजार क्यूफिट सालका काठ सड्दै ★   बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा ★   प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागको आग्रह

समाज

निष्ठावान नेताका रूपमा परिचित पूर्वसांसद परियारको निधन

काठमाडौं – पूर्वसांसद तथा निष्ठावान नेताका रूपमा परिचित नेपाली काङ्ग्रेसका पुराना नेता कृष्णसिंह परियारको निधन भएको छ । २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित परियारको आफ्नै निवास नेपालगन्जमा निधन भएको हो ...

पर्यटन व्यवसायलाई लयमा फर्काउन आन्तरिक पर्यटक प्रवद्र्धनमा जोड

चितवन – कोभिड–१९ नियन्त्रणमा आई सामान्य अवस्थामा फर्किए चितवनको पर्यटन व्यवसायलाई लयमा फर्काउन ‘आन्तरिक पर्यटक प्रवद्र्धन कार्यक्रम’मा जोड दिइने भएको छ । पर्यटन व्यवसायीहरूको छाता संस्था क्षेत्रीय होटल सङ्घ सौराहाले स्थानीय, प्रदेश, केन्द्र सरकारका साथै ...

भारी वर्षाका कारण जलविद्युत् आयोजनामा व्यापक क्षति, १० आयोजना प्रभावित

लमजुङ — केही दिनदेखिको भारी वर्षाका कारण नदी र खोलाहरूमा आएको बाढीले निर्माण सम्पन्न र निर्माणाधीन १० जलविद्युत् आयोजनामा व्यापक क्षति भएको छ । बाढीले आयोजनाहरूका इन्टेक, पावरहाउस, स्विचार्ड, सुरुङ, पेनस्टकलगायत संरचनामा क्षति पु¥याएको छ । करोडौंको ...

सामूहिक बलात्कारमा संलग्न अभियुक्त १४ वर्षपछि पक्राउ

सप्तरी – १० वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेका एक अभियुक्तलाई सप्तरी प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ का ४० वर्षीय लोकेन्द्र र जोगेन्द्र भनी बोलाउने ओमप्रकाश मुखियालाई बिहीबार पक्राउ गरिएको ...

कुखुरा दिएर कोरोना भाइरस विरुद्धको खोप लगाउन प्रोत्साहित गर्दै इण्डोनेशिया

जकार्ता – इण्डोनेशियामा कोरोना भाइरस विरुद्धको खोप लगाउने नागरिकका लागि स्थानीय निकायले जिउँदो कुखुरा दिने भएका छ । पश्चिमी जाभास्थित किआन्जर सहरमा ल्याइएको यो कार्यक्रम ४५ वर्षभन्दा माथि उमेरका नागरिकलाई खोप लगाउन प्रोत्साहन गर्नका लागि ...

अविरल परेको वर्षाले वितण्डा मच्चाएपछि आश्रयको खोजीमा मेलम्चीवासी

सिन्धुपाल्चोक – मेलम्ची नदीमा आएको बाढीले बगाएर तीन जनाको मृत्यु भएको छ । मृतक तीन जनाको बिहीबार शव फेला परेको हो । बाढीमा बगेका १७ जना हराइरहेका छन् भने सम्पर्कविहीन भएका चार जना सम्पर्कमा आएका छन् । ...

देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं – देशभर आज शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् । सुदूरपश्चिम प्रदेश, ...

बाढी पीडितलाई राहत दिन खोज्दा झडप

मेलम्ची – मेलम्चीको इन्द्रेश्वरी माविमा बसिरहेका बाढी प्रभावितहरूका लागि खाद्यान्न लगायतका राहत सामग्री वितरणका क्रममा विवाद उत्पन्न भएपछि प्रहरीले हस्तक्षेप गरेको छ । अनेरास्ववियुमा आबद्ध सोही विद्यालयका पूर्व विद्यार्थीहरुले राहत वितरण गर्दा संगठनको ब्यानर टाँसेपछि ...

आगामी साउनदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य

काठमाडौं – सरकारले आगामी १ साउनदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ । साउनदेखि नयाँ दर्ता र नवीकरण गरिने सबै प्रकारका सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर प्लेट लागू गरिने यातायात व्यवस्था विभागका महानिर्देशकले जानकारी ...

बारामा कुटपिट गरी युवकको हत्या, हत्यारा पत्ता लगाउन तालिम प्राप्त कुकुर परिचालन

वीरगञ्ज – बारा जिल्लाको बिश्रामपुर गाउँपालिका–१ बरैनिया बजारनजिकै एक युवकको शब फेला परेको छ । सडक किनारामा फेला परेको उक्त शव बिश्रामपुर– २ भरवलिया निवासी २६ वर्षका भादो बैठाको रहेको बारा प्रहरीले बताएको छ । ...