१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव ★   मलैमा टेलिकमको टावर निर्माण अन्तिम चरणमा, टेलिफोन गर्न डाँडोमा जानुपर्ने अवस्था हट्दै ★   ‘बिबिए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट ★   भोजपुरको टेम्केसिद्ध महादेव मन्दिरको जीर्णद्धार गरिँदै ★   देशभर पश्चिमी वायुको सामान्य प्रभाव, तराईमा हल्का हुस्सु, यी तीन प्रदेशका पहाडी भूभागमा आंशिक बदली ★   ‘टार’ शब्द परेपछि….. ★   ‘पाल्पामा नयाँ उद्योग दर्ताभन्दा खारेजको सङ्ख्या धेरै’ ★   बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित ★   लालझाडीमा जङ्गली हात्तीले आतङ्क मच्चाएपछि… ★   उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन आयोगको निर्देशन ★   यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ★   चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित ★   एक लाख पचास हजार क्यूफिट सालका काठ सड्दै ★   बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा ★   प्लास्टिकजन्य फोहर नजलाउन वातावरण विभागको आग्रह ★   तोकिएकाभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह ★   स्वदेशी कच्चापदार्थ प्रयोगमा जोड दिनुपर्छः मुख्यमन्त्री लामा ★   सार्क राष्ट्रबीच सम्बन्ध बलियो बनाउन पत्रकारिताको भूमिका महत्वपूर्ण छः मन्त्री गुरुङ ★   ‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’ ★   नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय छः सभामुख घिमिरे

समाज

विपद व्यवस्थापन कार्यकारी समितिद्वारा तत्काल उद्धार, राहत तथा उपचारमा जुट्न निर्देशन

काठमाडौं – विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले सिन्धुपाल्चोकसहितका बाढी पहिरो प्रभावित क्षेत्रको अवस्था विश्लेषण गरी तत्काल उद्धार, राहत तथा उपचारमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । यस्तै बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना, २०७८ ...

वरिष्ठ नेता खनाललाई थप उपचारका लागि नयाँ दिल्ली लैजाने तयारी

काठमाडौं – नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पूर्वप्रधानमन्त्री एवंम पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई भेटर स्वास्थ्य लाभको कामना गर्नु भएको छ । केही दिनदेखि अस्वस्थ भई नर्भिक अस्पतालमा भर्ना हुनुभएका नेता खनाललाई महासचिव पोखरेलले आज ...

सरकारसँग तत्काल उद्धार र राहत उपलब्ध गराउन देउवाको माग

फाइल फोटोकाठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाद्वारा आफ्नो पार्टीका बाढी तथा पहिरोका कारण विपदमा परेका जनतालाई उद्धार गर्न पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । सभापति देउवाले बाढी पहिरोबाट विस्थापित परिवारलाई तत्काल सुरक्षित ...

देशको मध्यक्षेत्रमा अधिक पानी पर्ने पर्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन मौसमविद्को आग्रह

काठमाडौं – मनसुन सक्रिय भएसँग देशको विभिन्न स्थानमा ठाउँमा अहिले पनि पानी परिरहेको जल तथा मौसम विज्ञानले जनाएको छ । आज वपन देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली रहने छ भने गण्डकी, लुम्बिनी प्रदेशका अधिकांश र ...

कृषि सामग्री कम्पनीद्वारा रासायनिक मलमा कोटा निर्धारण

फाइल तस्विर कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरले रासायनिक मल डिएपीको कोटा निर्धारण गरी उपलब्ध गराउने भएको छ । कम्पनीको प्रादेशिक कार्यालय भैरहवाबाट प्राप्त हुने ३०० मेट्रिक टन मलको प्रतिशत निर्धारण गरी नौवटै स्थानीय ...

सिन्धुपाल्चोको हेलम्बुमा बाढी र पहिरोको ताण्डव्य, ५० जनाभन्दा बढी बेपत्ता

फाइल तस्बिरकाठमाडौं – दुईदिनदेखि परेको अविरल बर्षाले गर्दा सिन्धुपाल्चोकको हेलम्बुमा ठूलो बाढी र पहिरो गएको छ । उक्त बाढी र पहिरोमा परी ५० जनाभन्दा बढी मानिसहरु बेपत्ता भएको स्थानीय प्रशासनले बताएको छ । हेलम्बु गाउँपालिका–१ ...

देशैभर बाढी र पहिरो, मनाङ र मेलम्चीमा बाढीले बजार नै ढुवानमा

काठमाडौं – मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा बाढी र पहिलोले धनजनको क्षति हुन थालेको छ । विशेषगरी नेपालको मध्यक्षेत्र बढी प्रभावित भएको छ । मनाङ, लमजुङ, बाग्लुङ, पाल्पा, सिन्धुपाल्चोक लगायतका क्षेत्रमा अत्यधिक वर्षा भएका ...

निरन्तर वर्षाले पहिरो जाँदा बेँसीशहर—चामे सडक अवरुद्ध

मनाङ – आइतबारदेखि निरन्तर वर्षाले आज बाढीसहित पहिरो जाँदा बेँसीशहर—चामे सडक, खेल मैदान र बङ्गुर बगाएको छ । मनाङ जोड्ने बेँसीशहर चामे सडक अन्तर्गत जिल्लाको बेँसीशहर नगरपालिका—६ स्थित खरखरे भीरमा सडक बाढी पहिराले बगाएको प्रहरीले ...

कोरोनाविरुद्धको खोप दिन सरकार सहमत भएपछि ट्याङ्करका चालकहरुको आन्दोलन फिर्ता

काठमाडौं – नेपाल आयल निगम र नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घबीच भएको वार्तामा ट्याङ्कर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराउने सहमति भएको छ । ‘बुधबारबाट एपीएफ अस्पताल बलम्बुमा खोप लगाउने सहमति भयो र हामीले आन्दोलनका कार्यक्रम ...

सर्वोच्चद्वारा निषेधाज्ञा खुलेको ३० दिनसम्म कर बुझाउन सक्ने गरी दिएको अन्तरिम आदेश खारेज

काठमाडौं – सर्वोच्च अदालतले यसअघि बन्दाबन्दी पूर्ण रुपमा खुलेपछि ३० दिनभित्र कर बुझाउन सक्ने गरी दिएको अन्तरिम आदेशलाई आज मङ्गलबार खारेज गरेको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले अर्थ मन्त्रालयले आर्थिक ...