०३ कार्तिक २०८१, शनिबार
भर्खरै
★   प्रहरी महानिरीक्षक वसन्त कुँवरद्वारा जग्गादातालाई सम्मान ★   पुनहिल–घोडेपानीमा पर्यटक आगमन उत्साहजनक ★   सडक अभावले कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग ★   महिलाद्वारा डेरी उद्योग सञ्चालन, मासिक १० लाखको कारोबार ★   कात्तिक १ गते पक्राउ परेका महमद क्यामोदिन थुनुवा कक्षको बाथरुममा मृत अवस्थामा फेला ★   सिकारका लागि पहिलो याम सुरु, झण्डै डेढ करोड राजस्व आम्दानी ★   जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक ★   खुर्कोटको पुल निर्माणमा तीव्रता ★   सहकारीमा प्रत्यक्ष नजोडिएका रवि समातिए, जोडिएका काङ्ग्रेस उपसभापति गुरुङ र लेखा समिति सभापति पोखरेलपत्नी अनुसन्धान बाहिरै ★   रास्वपा सभापति लामिछानेलाई आइतबार मात्र अदालत उपस्थित गराइने ★   देशभर पश्चिमी वायुको प्रभाव कायमै, यी पाँच प्रदेशमा वर्षाको सम्भावना ★   बेनी–मालढुङ्गा सडकः ठेक्का अवधि सकिँदा दुई तिहाइ मात्र प्रगति ★   सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन ★   नेपालमा व्यवसायिक सयपत्री फूलखेती, विस्तारै भारतबाट आयात हुने फूल प्रतिस्थापन हुँदै ★   आजका लागि तोकिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   मखानखेती घटेसँगै मलाह जातिको रोजगारी घट्यो ★   अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रमा आन्तरिक पर्यटकको भीड लाग्यो ★   उच्चस्तरीय टोलीद्वारा दिक्तेल–गाईघाट सडकको सुनकोशीस्थित फोक्सिङटार पुल निरीक्षण ★   गत वर्षको कात्तिकपछिका विपद्जन्य घटनाका पीडितलाई यस वर्ष राहत दिइने ★   हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादन बन्द

समाज

बाक्लो हिमपातका कारण आरोहण प्रभावित, घाइतेको उद्दार गर्न कठिनाइ

सोलुखुम्बु — बङ्गालको खाडीमा आएको चक्रवातले नेपालको मौसममा समेत प्रभावित तुल्याएको छ । देशभरको मौसममा परिवर्तन आएसँगै सामान्यदेखि भारी वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । योक्रम अझै तीन दिनसम्म रहने मौसमविद्ले ...

काठमाडौंका दुई नगरपालिकामा पुनः बर्डफ्लु

काठमाडौं— कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र ९ तथा चन्द्रागिरी नगरपालिका–२ को कुखुरा फार्ममा पुनः बर्डफ्लु देखिएको छ । ललितपुरको हरिहरभवनस्थित पशु सेवा विभागले उक्त कुराको पुष्टि गरेको हो ।केही समय अघि पनि काठमाडौंको तारकेश्वर ...

संसद् विघटनविरुद्धको रिटको सुनुवाई प्रारम्भ

काठमाडौं– गत शुक्रबार जेठ ७ गते मध्यरातमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विघटन गरिएको प्रतिनिधिसभा विघटन बिरुद्धको रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको बेन्चमा राखेर सुनुवाई गर्दै हुनुहुन्छ । सो सम्बन्धी रिटको सुनुवाई ...

लगनखेलस्थित १३ नम्बर बाहिनीका प्रमुख केसीको निधन

काठमाडौं – नेपाली सेनाका सहायकरथी दिनेशकुमार केसीको छाउनीस्थित सैनिक अस्पतालमा निधन भएको छ । कोरोना भाइरसबाट सङ्क्रमित सहायकरथी केसीको आज बिहान उपचारकै क्रममा निधन भएको अस्पतालले जनाएको छ । झण्डै एक महिना अघिदेखि बिरामी सहायकरथी ...

सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मोहनराज मल्लको निधन

धनगढी– सुदूरपश्चिम प्रदेशका पूर्वप्रमुख मोहनराज मल्लको निधन भएको छ । कैलालीका स्थायी बासिन्दा मल्लको कोरोना भाइरसको सङ्क्रमणबाट काठमाडौंमा उपचारका क्रममा निधन भएको हो । निधन भएका पूर्व प्रदेश प्रमुख मल्लका भतिज रुपक मल्लका अनुसार ‘उहाँलाई ...

सर्वोच्च अदालतमा आजबाट संसद् विघटन सम्बन्धी रिटको सुनुवाइ प्रारम्भ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमबाट दोस्रोपटक गरिएको संसद् विघटनको सुनुवाई आजबाट प्रारम्भ हुने भएको छ । संसद् विघटनको पक्ष र विपक्षमा गरी ३० वटा रिट परेका छन् । ति सबै रिट निवेदनहरुको सुनुवाई ...

यास चक्रवातले मौसममा बदली, हिमाली क्षेत्रमा हिमपात

काठमाडौं– राजधानी लगायत देशका प्राय सबै क्षेत्रको मौसम परिर्वतन भएको छ । भारतको बङ्गालको खाडीमा रहेको ‘यास चक्रवात’ को प्रभावका कारण देशको हिमाली भागमा हिमपात हुनुको साथै अधिकांश भागमा वर्षा भएको छ । उपत्यका लगायत ...

नागढुङ्गास्थित सुरुङमार्ग स्थलभित्र रहेका ३२ कामदारमा कोरोना सङ्क्रमण

काठमाडौं – नागढुङ्गास्थित सुरुङमार्ग निर्माण स्थलभित्र रहेका ३२ जनामा कोभिड सङ्क्रमण देखिएको छ । निर्माण स्थलभित्र रहेर काम गर्दै आएका एक जापानीसहित नेपालीमा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित भएकालाई अरूबाट छुट्टै (आइसोलेशन क्याम्प) मा ...

काठमाडौंमा बर्डफ्लुको सङ्क्रमण पुष्टि, पन्छी नष्ट गर्न टोली खटाइयो

काठमाडौं – काठमाडौंमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंको कीर्तिपुरस्थिति दुई ठाउँ र चन्द्रागिरीमा पालिएको टर्कीमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । कीर्तिपुरको दुई वटा प्वाइन्ट र चन्द्रागिरीको एक ठाउँमा ...