१० मङि्सर २०८१, सोमबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सरकार देशलाई सङ्कटमुक्त बनाउने अभियानमा लागेको छ: महासचिव पोखरेल ★   ‘क्रेडिट रेटिङ’ले नेपालमा पुँजी परिचालनका लागि अवसर देखायोः सिबिफिन ★   शे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा शिक्षा, स्वास्थ्यमा जोड ★   पुस्तकमा समेटियो १ सय ८ जना निवृत्त प्राध्यापकको जीवनी ★   नवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन ★   चिसोबाट बचाउने पूर्वतयारी गर्न एमाले विपद् व्यवस्थापन विभागको प्रधानमन्त्रीलाई आग्रह ★   प्राकृतिक प्रकोपमा ज्यान गुमाउने अधिकांश आदिवासी जनजाति ★   रोग लाग्नै नदिन सचेत हुनुहोस्ः उपप्रधानमन्त्री सिंह ★   उच्चस्तरीय शासकीय सुधार सुझाव आयोग गठन गर्ने तयारी ★   नेपालमा सुटिङ गर्न उत्साहित हुनेछुः बलिउड निर्देशक कबिर खान ★   दृष्टिविहीन विश्वकप क्रिकेटःनेपालद्वारा अफगानिस्तान पराजित ★   छ वर्षअघि निर्माण सुरु गरिएको ‘सेज’ निर्माण सुस्त ★   पुल नबन्दा स्थानीयलाई आवतजावतमा सास्ती ★   उखु उत्पादन र प्रवर्द्धनमा प्रदेश सरकारले सहयोग गर्छः मुख्यमन्त्री कार्की ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो, कारोबार रकम छ अर्ब ३४ करोडमाथि ★   टेक्ससको ड्यालसमा एक सय दश जनाद्वारा रक्तदान ★   प्रधानमन्त्री ओलीको नजरमा एनपिएलका आठ मार्की खेलाडी ★   चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैनः प्रधानमन्त्री ओली ★   विमान चालकको समस्या छिट्टै समाधान हुन्छः वायुसेवा निगम ★   ‘स्मार्ट सिटी हुनका लागि हिंसारहित समाज हुनु अनिवार्य छ’

समाज

आज धान दिवस तथा असार १५ दहि चिउरा खाएर मनाइंदै

काठमाडौं – मुठी खाएर मुरी उब्जाउने महीनाको मध्य अर्थात् असार १५ गतेका दिन नेपाल राज्यभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । ...

आगामी असार १८ बाट देशभरका सम्पूर्ण सार्वजनिक सवारी साधनहरु चलाउने यातायात व्यवसायीहरुको चेतावनी

काठमाडौं – यातायात व्यवसायी र मजदुर सङ्घ–सङ्गठनका प्रतिनिधिहरुले असार १५ गतेबाट सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सरकारको निर्णय एकाङ्की भएको भन्दै सच्याउन आग्रह गरेका छन् । उनीहरुले देशैभर सबै किसिमका सवारी साधन चलाउने व्यवस्था गर्न ...

ठूला सवारी साधनमात्र चल्न दिने सरकारी निर्णयप्रति व्यवसायी र मजदुरको आपत्ति

काठमाडौं— काठमाडौं उपत्यकामा भोलिदेखि न्यूनतम २५ सिटभन्दा धेरै सिट क्षमता भएका ठूला बसहरु जोर विजोर प्रणालीमा सञ्चालन हुने भएका छन् । उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो । ठूला ...

वडाध्यक्षद्वारा सब–इञ्जिनियर कार्यकक्षमै कुटिए

जाजरकोट – शिवालय गाउँपालिकाका–७ का वडाध्यक्ष वीरबल खत्रीमाथि सोही वडामा कार्यरत सब–इञ्जिनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेको आरोप लागेको छ । अध्यक्ष खत्रीले विज्ञप्ति निकाल्दै राम्रोसँग काम गर्न र ‘स्टिमेट’ समेत राम्रो बनाउन आग्रह ...

देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं – देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको ...

धारिलो हतियार प्रहार गरी बाबुको हत्या

खोटाङ् – धारिलो हतियार प्रहार गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा बेँसीटोलका सुवर्ण राईले आफ्नै बुबाको हत्या गरेका छन् । छोरा ३७ वर्षीय सुवर्णले आज ७५ वर्षीय बुबा चन्द्रबहादुर राईको गर्दन लगायत शरीरका विभिन्न ठाउँमा ...

प्राकृतिक प्रकोप र कोरोना महामारीले खाद्यान्न सङ्कट

बाजुरा – बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटमा खाद्यान्न सङ्कट देखिएको छ । लामो समयसम्मको खडेरी र कोरोना भाइरसको महामारीले गर्दा मुक्तिकोट गाउँमा खाद्यान्न सङ्कट देखिएको हो । स्थानीयवासी बलबहादुर वि.कले गाउँमा खाद्यान्न सकिएको जानकारी ...

बाहिर जिल्लाबाट राजधानी छिर्नेको लर्को, छोड्ने कि रोक्ने समस्यामा प्रहरी !

काठमाडौं – काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमणलाई नियन्त्रण गर्न लगाइएको निषधाज्ञालाई केही खुकुलो बनाए पनि बाहिर जिल्लाबाट राजधानी आउनेहरुको लर्को लाग्न थालेको छ । सार्वजनिक यातायात नचले पनि काठमाडौं छिर्ने मुख्य नाका नागढुङ्गामा दुई पाङ्ग्रे ...

स्वास्थ्य मन्त्रालयद्वारा सबै जिल्लामा अक्सिजन बैंक स्थापना गरिने

काठमाडौं – सरकारले केन्द्रदेखि जिल्लाका सबै स्वास्थ्य केन्द्रहरुमा अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी अक्सिजन कन्सन्ट्रेटर बैंक स्थापना तथा सञ्चालन कार्यविधि २०७८ मा केन्द्रदेखि जिल्ला स्वास्थ्य कार्यालयसम्म अक्सिजन ...