२४ असार २०७८, बिहिबार
काठमाडौं – प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट आर्थिक वर्ष सकिनै लाग्दा धमाधम खर्च हुन थालेको छ । वर्षा लागेर जताततै सडकमार्गहरु अवरुद्ध भएका बेला सडक केन्द्रित रोजगार कार्यक्रमको कार्यान्वयन तीव्र भएको हो । गत वैशाख मसान्तसम्म ...
२४ असार २०७८, बिहिबार
काठमाडौं – सरकारले चीनबाट असार २४ गतेबाट ल्याइने भोरोसेल खोपको पहिलो मात्रा ५५ वर्षमाथिका नागरिकलाई दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्तकालीन कार्य सञ्चालन प्रमुख डा.समीरकुमार अधिकारीले चीनबाट ल्याउन लागेको भ्याक्सिन अर्को ...
२४ असार २०७८, बिहिबार
काठमाडौं – देशभर सामान्यदेखि पूर्ण बदली रहि वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमी प्रणालीमा आज बिहान प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा ...
२३ असार २०७८, बुधबार
काठमाडौं – गत असार १ गतेको बाढी र पहिरोले मनाङका कम्तीमा ५३ घरमा क्षति पुग्यो । मनाङको तल्लो भेग चामे, ताल, धारापानी, तिमाङ क्षेत्र मात्र होइन, माथिल्लो मनाङको नार्फाभूमिमा समेत क्षति पुगेको थियो । साना ...
२३ असार २०७८, बुधबार
काठमाडौं – काठमाडौं उपत्यका भित्रै १० जना महिलासहित २९ जना जुवाडे पक्राउ परेका छन् । १४ लाख रुपैयाँसहित मंगलबार राति २ बजेतिर कपनको सिमलटारस्थित एक घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ ...
२३ असार २०७८, बुधबार
म्याग्दी – म्याग्दी जिल्लाको मालिका गाउँपालिका–६ रातोढुङ्गामा बाढीले घर बगाउँदा बुधबार बिहान एक जनाको मृत्यु भएको छ । बाढीबाट एक जना बेपत्ता भएका छन् । मङ्गला गाउँपालिका–५ को खहरेखोलामा आएको बाढीले म्याग्दी खोलाको धार परिवर्तन ...
२३ असार २०७८, बुधबार
झापा – वन्यजन्तुको अवैध शिकार गरेको आरोपमा प्रहरीले झापाको कचनकवल गाउँपालिका—३ बाट हरिणको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीयवासी ४० वर्षीय लुखिराम हास्दा र २४ वर्षीय समन टुडु रहेका छन् । ...
२३ असार २०७८, बुधबार
काठमाडौं – नेपालमा पुनः पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएको छ । सरकारी स्वामित्वको नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको हो । निगमले दुई हप्ता पनि नवित्दै पेट्रोलियम पदार्थको मूल्य छ । निगमले गत असार १० ...
२२ असार २०७८, मङ्गलबार
काठमाडौं – दुर्लभ वन्यजन्तुको अवैध कारोबार र जुवातास सट्टेबाजीमा संलग्न रहेको आरोपमा प्रहरीले चिनियाँ गिरोहलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकु र वृत्त लैनचौरबाट खटिएको विशेष टोलीले काठमाडौंको ज्याठा क्वाबाहालबाट चारजना चिनियाँ नागरिकहरुलाई ...
२२ असार २०७८, मङ्गलबार
काठमाडौं –ट्राफिक प्रहरीले उपत्यकाबाट हराएका ३३ मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट हराएका २३ मोटरसाइकल र १० स्कुटर फेला पारेर ...