०६ भदौ २०७८, आइतबार
काठमाडौं – आज देशभर सामान्य बदली भइरहेको छ । अहिले प्रदेश नम्बर–एक, बागमती प्रदेश, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि ...
०५ भदौ २०७८, शनिबार
काठमाडौं – नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको छ । अहिले देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । ...
०५ भदौ २०७८, शनिबार
साङ्केतिक तस्वीर कञ्चनपुर – चार किलो लागुऔषध चरेससहित कृष्णपुर नगरपालिका–२ प्रगती टोलबाट प्रहरीले आज साँझ तीन जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश मातहत रहेको प्रहरीको अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी ...
०४ भदौ २०७८, शुक्रबार
कञ्चनपुर – विगत लामो समयदेखि शिक्षक दरबन्दी मिलानलगायतका विषयमा असहमति जनाउँदै कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालयमा धर्ना बसेका शिक्षक र प्रहरीबीच आज झडप भएको छ । नेपाल शिक्षक सङ्घ कञ्चनपुरले कार्यविधि मिचेर र प्रक्रियालाई बेवास्ता गरी ...
०४ भदौ २०७८, शुक्रबार
काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट बदलेर मोटरसाईकल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले प्रदेश ०२–०१२ प ७०६६ नम्बरको कालो रातो ...
०४ भदौ २०७८, शुक्रबार
काठमाडौं – ललितपुरको प्रसिद्ध कुम्भेश्वर महादेव मन्दिरको जिर्णोद्धार कार्य सम्पन्न भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा पाटन पुगी जिर्णोद्धार कुम्भेश्वर महादेव मन्दिरको पूजा गरेर उद्घाटन गर्नुभयो । पत्नी आरजुसहित कुम्भेश्वर पुग्नुभएका देउवाले मन्दिरका पुजारीबाट प्रसाद ...
०४ भदौ २०७८, शुक्रबार
काठमाडौं– निर्वाचन आयोगले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन नियमावली, २०७८’ जारी गरेको छ । बुधबार जारी भएको राजनीतिक दलसम्बन्धी बुधबार राष्ट्रपतिबाट प्रमाणीकरण गरी जारी भएको अध्यादेशका आधारमा निर्वाचन आयोगको उक्त नियमावलीलाई राजपत्रमा प्रकाशित गरेको हो । ...
०४ भदौ २०७८, शुक्रबार
काठमाडौं – सप्तकोशी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने ६ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ । कोशी ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरू सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको सुनसरीका ...
०४ भदौ २०७८, शुक्रबार
दमक – झापाको दमकका तीन साहित्यकार भारतीय साहित्य अवार्डबाट पुरस्कृत हुनुभएको छ । अङ्ग्रेजी साहित्यको नयाँ आयाम साइनोका प्रतिपादक मानिनु हुने दमकका खेमलाल पोखरेलसहित तोयानाथ चापागाईँ र विष्णुप्रसाद भट्टराई भारतको स्वतन्त्रता साहित्य अवार्डबाट पुरस्कृत हुनुभएको ...
०४ भदौ २०७८, शुक्रबार
झापा – कोभिड–१९ विरुद्धको पहिलो मात्रा लगाएका झापाका एक लाख १७ हजार ५ सय ९० व्यक्ति दोस्रो मात्राको पर्खाइमा छन् । सरकारले भारतबाट प्राप्त कोभिशिल्ड, चीनबाट प्राप्त भेरोसेल र अमेरिकाबाट प्राप्त जोनशन खोप लगाउँदै आएको ...