३१ असार २०७८, बिहिबार
काठमाडौं – जिल्ला प्रशासन कार्यालयको संयुक्त बैठकले भोली साउन एक गतेदेखि लामो दूरीका सार्वजनिक यातायात जोरबिजोर प्रणालीमा चलाउन दिने तयारी भएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले लामो दूरीका सार्वजनिक सवारीलाई ...
३१ असार २०७८, बिहिबार
हेटौँडा – प्रहरीले एक सय ६९ किलोग्राम गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । हेटौँडा–१५ रातोमाटेस्थित चेकपोष्ट नजिक प्रहरीले आज बिहान जाँच गर्दा बिआर–१ जिजी ९४९५ नम्बरको भारतीय गाडीबाट उक्त परिमाणको गाँजा बरामद ...
३० असार २०७८, बुधबार
काठमाडौं – लामो समयदेखि भत्ता नपाएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इञ्जिनियरहरूको माग पुरा भएको छ । दुर्गममा गएर काम गरेका उनीहरुले विगत १ वर्षदेखि पाउनुपर्ने भत्ता लगायतका पारिश्रमिक नपाएको गुनासो अर्थमन्त्री जनार्दन शर्मासम्म पुगेपछि उहाँले तत्काल ...
३० असार २०७८, बुधबार
काठमाडौं – स्मार्ट टेलिकमले अन्तर्राष्ट्रिय कलमा ३० प्रतिशतसम्मको आकर्षक छुट योजना ल्याएको छ । यस सुविधासँगै प्रयोगकर्ताहरूलाई अन्तर्राष्ट्रिय कल अझै सस्तो र सुलभ दरमा प्राप्त हुने विश्वास स्मार्ट टेलिकमको लिएको छ । टेलिकमका अनुसार अब ...
३० असार २०७८, बुधबार
सर्वोच्च अदालतको फैसलाको स्वागत तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा पाचौं पटक प्रधानमन्त्री नियुक्त भएको खुसीयालीमा मङ्गलबार बेलुका बैतडीमा दीप प्रज्वलन गरिएको छ । खुसीयालीमा नेपाली कांग्रेस र माओवादी केन्द्रले संयुक्तरूपमा जिल्लाको दोगडाकेदार र पाटनमा ...
३० असार २०७८, बुधबार
सिमकोट – कर्णाली प्रदेश सरकारले कोरोना भाइरसबाट मृत्यु भएकाका परिवारलाई राहत स्वरुप प्रतिपरिवार एक लाखका दरले रकम प्रदान गर्न सुरु गरेको छ । पहिलो चरणमा एक सय ३२ जनालाई राहत रकम वितरण गरिएको हो । ...
३० असार २०७८, बुधबार
कलैया – बाराको पचरौता नगरपालिकाले स्नातक तह उत्तीर्ण गरेकी महिला (छोरी) लाई रु. ५१ हजार भत्ता दिने भएको छ । नगरसभाले आगामी आर्थिक वर्ष २०७८।७९ को लागि पारित गरेको नीति तथा कार्यक्रममा नगरपालिकाभित्रका स्नातक तह ...
३० असार २०७८, बुधबार
काठमाडौं – मनसुनी चक्रीय प्रणालीमा उतार चढाव देखिएकोले समग्रमा देशको आजको मौसम सामान्यदेखि पूर्ण बदली हुने र अधिकांश ठाउँमा हल्कादेखि मध्यमखाले वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।काठमाडौं उपत्यकालगयत देशका विभिन्न क्षेत्रमा ...
२९ असार २०७८, मङ्गलबार
काठमाडौं – नेपाल पत्रकार महासङ्घले प्रधानन्यायाधीशको पुत्ला दहनप्रति आपत्ति जनाएको छ । मंगलबार महासङ्घका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतबाट भएको विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलाको नेपाल पत्रकार महासङ्घले स्वागत गरेको उल्लेख ...
२९ असार २०७८, मङ्गलबार
काठमाडौं – नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर ...