०२ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   गत वर्षको कात्तिकपछिका विपद्जन्य घटनाका पीडितलाई यस वर्ष राहत दिइने ★   हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादन बन्द ★   गाउँगाउँमा ढकमक्क फुलेका छन् मखमली र सयपत्री ★   गौशाला धर्मशाला खाली गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश ★   रास्वपा सभापति लामिछानेलाई सडकमार्ग हुँदै पोखरा लगिँदै ★   सभापतिको गिरफ्तारी पछि रास्वपाले न्यायिक प्रक्रियालाई सघाउने दियो प्रतिक्रिया ★   महिला साफ च्याम्पियनसिपः नेपाल भुटानसँग अङ्कबाँड्न बाध्य ★   बाढी–पहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन ★   गम्भीर आत्मसमीक्षासहित समृद्ध नेपाल निर्माणमा जुटौंः प्रचण्ड ★   रास्वपाका सभापति लामिछाने पक्राउ ★   काश्की जिल्ला अदालतद्वारा सहकारी ठगी प्रकरणमा एकैसाथ १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी ★   रास्वपा सभापति लामिछानेलाई पक्राउ गरी कास्की लगिने ★   सहकारीको रकम अपचलन प्रकरणका आरोपी जोशीलाई थप पाँच दिन हिरासतमा राख्न अदालतको आदेश ★   रास्वपाका सभापति लामिछानेलाई गिरफ्तार गर्न पक्राउ पुर्जी जारी, आजै गिरफ्तार गर्ने तयारी ★   उपप्रधानमन्त्री सिंहद्वारा स्थानीय पूर्वाधार विकास आयोजनालाई प्रभावकारी बनाउनेबारे छलफल सुुरु ★   विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औं बैठक सम्पन्न ★   तीन महिनाको प्रगतिः अर्थतन्त्रमा सुधारदेखि ‘कन्ट्री क्रेडिट रेटिङ’सम्मका प्रगति ★   विद्युतीय गाडी वृद्धिसँगै चार्जिङ स्टेसन कम, भाडादर महङ्गो ★   करेन्ट लागेर एक जनाको मृत्यु, दुई घाइते ★   आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको खेलका लागि लामिछाने आज बेलुका नै अमेरिका प्रस्थान गर्ने

समाज

खाद्यान्न ढुवानी गर्न सशस्त्र प्रहरीलाई सास्ती

गत कात्तिक अन्तिम साता व्यास गाउँपालिका– १ छांगरु तथा तिंकरका बासिन्दा र सशस्त्र प्रहरीका लागि नेपाल सरकारले हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गर्यो । सुदूरपश्चिम प्रदेश सरकारको बजेटमार्फत खाद्यान्न ढुवानी गरियो । व्यासमा बस्ने नागरिक र सुरक्षाकर्मी ...

सवारी दुर्घटनामा परी युवा नेता प्रसाईको मृत्यु

बिर्तामोड – नेकपा एमाले झापाका युवा नेता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईका श्रीमान ज्ञानु प्रसाइको सवारी दुर्घटनामा मृत्यु भएको छ । प्रसाईं आफैले चलाएको बा १६ च ८१८२ नम्बरको कार दुर्घटना भएको प्रहरीले ...

खोपको सुनिश्चितता नभएसम्म व्यवसाय सञ्चालन गर्न नसक्ने पर्यटन व्यवसायीको चेतावनी

पोखराका पर्यटन व्यवसायीले सरकारले पर्यटन क्षेत्रका मजदुर, कर्मचारी एवं व्यवसायीलाई खोप उपलब्ध नगराएसम्म व्यवसाय सञ्चालन गर्न नसक्ने बताएका छन् । पोखरा पर्यटन परिषद्ले बिहीबार पत्रकार सम्मलेन गरी कोरोना कहर पर्यटन व्यवसायीका लागि जहर सावित भएको ...

लागुऔषध र ब्राउनसुगरसहित चार जना पक्राउ

काठमाडौं – लागुऔषध ब्राउनसुगर र गाँजासहित प्रहरीले सिरहाबाट एकै दिन एक महिलासहित चार जनालाई पक्राउ गरेको छ । लागुऔषध गाँजा र स्पामो ट्याब्ललेटसहित प्रहरीले जिल्लाको धनगढीमाई नगरपालिका–११ नैनपुर निवासी ४५ वर्षीया नीला महतोलाई पक्राउ गरेको ...

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

चितवन – भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालनमा आएको छ । बुधबार राति १० बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड आज बिहान ५ः३० देखि एकतर्फी सञ्चालनमा आएको हो । जिल्ला प्रहरी ...

अविरल वर्षासँगै आएको बाढी–पहिरोमा परी ५१ जनाको मृत्यु, २९ बेपत्ता

काठमाडौं – अविरल वर्षासँगै देशका विभिन्न स्थानमा आएको बाढी–पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि असार २४ सम्म ५१ जनाको मृत्यु भएको छ । मनसुनजन्य घटनामा परी यो अवधिमा पाँच बालकसहित ३१ पुरुष र ...

पहिरोमा पुरिएर बेपत्ता भएको ११ घण्टापछि शव फेला

दमौली – तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर बेपत्ता भएको ११ घण्टापछि शव फेला परेको छ । बिहीबार बिहान ५ बजे पहिरोले पुरिएर बेपत्ता भएका एक पुरुषको शव ११ घण्टापछि फेला परेको हो । ऋषिङ–८, माझकोटका ...

देशभर मनसुनी वायुको प्रभाव, आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौं – देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा ...

महिलालाई कम्बोडिया पु¥याएर बिक्री गरेको आरोपमा एक युवक पक्राउ

फेसबुकबाट चिनजान गरी एक महिलालाई गिरोहले कम्बोडिया पु¥याएर बिक्री गरेको पाइएको छ । त्यहाँस्थित कन्स्ट्रक्सन तथा व्यापारको काममा रु एक लाख मासिक तलब पाउने आश्वासन दिएर धनकुटाका ३५ वर्षीय किसान राईको संलग्नतामा बेचबिखन गरिएको प्रहरीले ...

पर्खाल भत्किँदा तीन महिने शिशुको मृत्यु

दाङ –अविरल वर्षाका कारण बुधबार राति घरको पर्खाल भत्किँदा तीन महिने शिशुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–१७ का ३० वर्षीया मनिसा चौधरीको तीन महिने छोरीको मृत्यु भएको जिल्ला ...