२४ असार २०७८, बिहिबार
काठमाडौं – काठमाडौं उपत्यकाको परिचय रहेको काष्ठमण्डप सातौँ शताब्दीकै शैली र प्रविधि प्रयोग गरेर पुनःनिर्माण भैरहेको छ । ०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनःनिर्माणको काम अन्तिम चरणमा पुगेको छ । भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम ...
२४ असार २०७८, बिहिबार
काठमाडौं – भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार गराइरहेका एमाले वरिष्ठ नेता झलनाथ खनालको सम्पूर्ण उपचार खर्च आफ्नो पार्टीले बेहोर्ने घोषणा गर्नुभएका प्रधानमन्त्री ओलीले त्यसविपरीत उहाँको उपचार सरकारले गर्ने गरी निर्णय गराउनुभएको छ । पछिल्लो ...
२४ असार २०७८, बिहिबार
काठमाडौं – काठमाडौंको ठमेलबाट जुवा र सट्टेबाजी खेलाइरहेका पाँच चिनियाँ नागरिक पक्राउ परेका छन् । ठमेलस्थित जेपी मोडमा चिनियाँ नागरिकले सञ्चालन गरेको छियो छिङ होटेलबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा हि सियावोलोङ, पि ...
२४ असार २०७८, बिहिबार
चितवन – रातिदेखि परेको पानीका कारण आएको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सेतीदोभान भन्ने ठाउँमा पहिरो आएर नारायणगढ–मुग्लिन सडकखण्ड बन्द भएको डिभिजन सडक कार्यालय चितवनका सूचना अधिकारी इञ्जिनियर शिव खनालले जानकारी दिनुभयो । ...
२४ असार २०७८, बिहिबार
काठमाडौं – सरकारले आगामी साउन १ गतेदेखि अवैध रुपमा आयात भएका मोवाइलमा पूर्ण प्रतिबन्ध लगाउने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले अगामी आर्थिक वर्ष २०७८/०७९ को सुरुबाटै अवैध अर्थात् ‘ग्रे मार्केट’बाट ल्याइएका मोबाइल चल्न रोक ...
२४ असार २०७८, बिहिबार
काठमाडौं – प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट आर्थिक वर्ष सकिनै लाग्दा धमाधम खर्च हुन थालेको छ । वर्षा लागेर जताततै सडकमार्गहरु अवरुद्ध भएका बेला सडक केन्द्रित रोजगार कार्यक्रमको कार्यान्वयन तीव्र भएको हो । गत वैशाख मसान्तसम्म ...
२४ असार २०७८, बिहिबार
काठमाडौं – सरकारले चीनबाट असार २४ गतेबाट ल्याइने भोरोसेल खोपको पहिलो मात्रा ५५ वर्षमाथिका नागरिकलाई दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्तकालीन कार्य सञ्चालन प्रमुख डा.समीरकुमार अधिकारीले चीनबाट ल्याउन लागेको भ्याक्सिन अर्को ...
२४ असार २०७८, बिहिबार
काठमाडौं – देशभर सामान्यदेखि पूर्ण बदली रहि वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमी प्रणालीमा आज बिहान प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा ...
२३ असार २०७८, बुधबार
काठमाडौं – गत असार १ गतेको बाढी र पहिरोले मनाङका कम्तीमा ५३ घरमा क्षति पुग्यो । मनाङको तल्लो भेग चामे, ताल, धारापानी, तिमाङ क्षेत्र मात्र होइन, माथिल्लो मनाङको नार्फाभूमिमा समेत क्षति पुगेको थियो । साना ...
२३ असार २०७८, बुधबार
काठमाडौं – काठमाडौं उपत्यका भित्रै १० जना महिलासहित २९ जना जुवाडे पक्राउ परेका छन् । १४ लाख रुपैयाँसहित मंगलबार राति २ बजेतिर कपनको सिमलटारस्थित एक घरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ ...