०५ कार्तिक २०७८, शुक्रबार
प्रतीकात्मक तस्वीरबङ्गलादेशको रोहिङ्ग्या शरणार्थी शिविरमा आज अन्धाधुन्ध गोली चल्दा ७ जनाको मृत्यु भएको छ । रोहिङ्ग्या क्याम्पस्थित मदरसामा यस्तो हमला भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । चारजनाको घटनास्थलमै तथा तीनजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको समाचारमा ...
०५ कार्तिक २०७८, शुक्रबार
प्रतीकात्मक तस्वीरकाठमाडौं — १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको माछापोखरीबाट एक पुरुष पक्राउ परेका छन् । किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा माछापोखरी डेरा गरी बस्ने नुवाकोट विदुर नगरपालिका–१ घर भएका ३६ वर्षीय दिनेश ...
०५ कार्तिक २०७८, शुक्रबार
प्रतीकात्मक तस्वीरवीरगञ्ज – वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धारपश्चात घर फर्केका छन् । बहुदरमाईका नगर प्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुशल घर ...
०४ कार्तिक २०७८, बिहिबार
प्रतीकात्मक तस्वीरकाठमाडौं — काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर–६ स्थित फर्पिङमा मजदुरको हत्या भएको छ । वर्ष ५० का गोदे राईको हत्या भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी निरन्जनदत्त भट्टले बताउनुभयो ।विगत ५ वर्षदेखि सो क्षेत्रमा ...
०४ कार्तिक २०७८, बिहिबार
प्रतीकात्मक तस्वीरकाठमाडौं — भक्तपुरको लोकन्थलीबाट ८० लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको कोटेश्वर बस्ने बागलुङको गल्कोट नगरपालिका–१०, पाण्डवखानी घर भएका ३६ वर्षीय चित्रबहादुर पुनमगर छन् । उनलाई गए राति प्रहरीले पक्राउ ...
०४ कार्तिक २०७८, बिहिबार
जलेश्वर – महोत्तरी जिल्लाको विभिन्न तीन स्थानीय तहमा ११ घर भत्किँदा २० लाखभन्दा बढीको धनमाल क्षति भएको छ । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार जिल्लामा मङ्गलबार, बुधबार र बिहीबारसम्म परेको पानीले गर्दा ...
०४ कार्तिक २०७८, बिहिबार
प्रतीकात्मक तस्वीरसप्तरी — सप्तरी राजविराज नगरपालिका वडा नम्बर ६ मा आज बिहान करेन्ट लाग्दा एकै परिवारका चार जना घाइते भएका छन् ।आफ्नै घरको छतमा झुण्डिएको होडिङ बोर्ड हावाले झारेर नजिकै रहेको ११ हजार भोल्टको विद्युतीय ...
०४ कार्तिक २०७८, बिहिबार
प्रतीकात्मक तस्वीरबनेपा – काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिकाको छेडा जाँदै गरेको बोलेरो भुम्लु गाउँपालिका–५ कालोभिरस्थित जामुने खोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । हिजो राति दोलालघाटबाट चौरीदेउरालीतर्फ जाँदै गरेको बा२१च ९२१० नम्बरको ...
०४ कार्तिक २०७८, बिहिबार
प्रतीकात्मक तस्वीरकाठमाडौं — गोरखाको आरुघाट गाउँपालिका–१, स्थित माझगाउँमा गए राति मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ट्रक चालक धादिङको गङ्गाजमुना गाउँपालिका–७ घर भएका ३३ वर्षीय मनोज श्रेष्ठको मृत्यु भएको जिल्ला ...
०३ कार्तिक २०७८, बुधबार
फाइल तस्बिरकाठमाडौं – सरकारले तीन दिनको अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानमा परेकाको खोज तथा उद्धारमा निजी हेलिकप्टर पनि प्रयोग गर्ने तयारी गरेको छ । अहिलेसम्म नेपाली सेनाको हेलिकप्टरले मात्रै उद्धार गरिरहेकामा अपुग हुने देखिएपछि ...