२७ फागुन २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सिमसार क्षेत्रको अतिक्रमणले कछुवा उच्च जोखिममा ★   माओवादी केन्द्रसहितका दलहरू सम्मिलित समाजवादी मोर्चाको बैठक आज बस्दै ★   विधायन व्यवस्थापनसहित दुई वटा समितिको बैठक बस्दै ★   महिलाहरूबीच प्रतिस्पर्धा हुनेगरी निर्वाचन क्षेत्र छुट्याउनुपर्छः राष्ट्रियसभा सदस्य पूजा चौधरी ★   सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु ★   प्रधानमन्त्री ओलीले आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्नुहुने ★   एक सय सदस्यीय चिनियाँ ‘फोटोग्राफर’ काठमाडौँमा ★   भोजपुरको सानोदुम्मा माविमा ‘ई–लर्निङ सेन्टर’ स्थापना ★   गणतन्त्रको पक्षमा बृहत् प्रदर्शन गर्ने माओवादीको तयारी ★   सहजपुर–बोगटान सडक योजना कार्यालय खारेज ★   यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य ★   बिमा बोर्डको कार्यकारी निर्देशकमा विकास अर्थशास्त्री डा काफ्ले ★   ब्रिटिस चलचित्र ‘कामा’ मा नेपाली अभिनेता ★   पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति ★   यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर ★   वैदेशिक अध्ययनमा विदेशियो ६४ अर्ब १५ करोड ★   यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई ★   सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै ★   स्ववियु निर्वाचनः मुस्ताङमा सर्वसम्वत नेतृत्व ★   माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु

समाज

तीन अवैध सिकारी रङ्गेहात पक्राउ

प्रतीकात्मक तस्वीरकाठमाडौं — रौतहटस्थित सशस्त्र वन सुरक्षा टोलीले ३ जना अवैध सिकारीलाई रङ्गेहात पक्राउ गरेको छ । रौतहटको राष्ट्रिय वन क्षेत्रभित्र लुकीछिपी सिकार खेलिरहेको अवस्थामा वन सुरक्षा टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ...

खैरो हेरोइनसहित एक युवक पक्राउ

प्रतीकात्मक तस्वीरकाठमाडौं — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भुरेलीबाट प्रहरीले खैरो हेरोइनसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २८ वर्षीय खिमबहादुर बुढा छन् । लागु औषध नियन्त्रण ब्यूरो र जिप्रका सुर्खेतबाट खटिएको संयुक्त टोलीले ...

देशभर बदली, हिमाली भू–भागका केही स्थानहरूमा हिमपातको सम्भावना

काठमाडौं – देशभर आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । साथै उच्च ...

सामुदायिक वनमा भएको बम विस्फोटमा परी घाँस काट्न गएका दिदीभाइ घाइते

प्रतीकात्मक तस्वीर विरेन्द्रनगर – सुर्खेतको एक सामुदायिक वनमा बेवारिसे बम विस्फोट भएको छ । आज बिहान भएको उक्त विस्फोटमा परी घाँस काट्न गएका दिदीभाइ घाइते भएका छन् । सुर्खेतको विरेन्द्रनगरस्थित कट्कुवा सामुदायिक वनमा भएको उक्त ...

टाटासुमो दुर्घटना, ९ जना घाइते

दाङ- लमही नगरपालिकामा आज दिउँसो पौने १ बजे टाटासुमो दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी ९ जना घाइते भएका छन् । प्यूठानको बिजुवारबाट सतबरिया जाँदै गरेको रा १ ज ७३७ नम्बरको टाटासुमो पौने १ ...

लमसुङ पहिरोको उच्च जोखिममा, विद्युत्गृह नै बगाएपछि पूरै वडा अन्धकारमा

म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा पर्ने लमसुङ गाउँ पहिरोको उच्च जोखिममा परेको छ । बाढीले विद्युत्गृह बगाएपछि पूरै वडा अन्धकारमा छ । दरखोलाले कटान गरेर बस्तीको तलबाट चलेको पहिरोका कारण चार घर परिवार विस्थापित भएका छन् ...

ठगी आरोपमा एक पक्राउ

प्रतीकात्मक तस्वीरवीरगञ्ज– मानवीय सहायता स्वरुप युएनडिपीले पठाएको रकम ठगी गरेको आरोपमा रौतहटबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दलित जनजाती उत्थान केन्द्र कलैया बाराका प्रोग्राम कोअर्डिनेटर रौतहटको बौधीमाई नगरपालिका–१ बस्ने २४ वर्षीय ...

एक लाख असी हजार भारतीय रुपैयाँसहित एक पक्राउ

प्रतीकात्मक तस्वीरवीरगञ्ज – स्रोत नखुलेको १ लाख ८० हजार भारतीय रुपैयाँसहित रौतहटबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार राज्य शिवहर जिल्ला ग्राम पञ्चायत वेलवाघाट–५ बस्ने २२ वर्षीय सुशीलकुमार साह रहेका ...

कर्णाली सरकारले बाढीपहिरो पीडितलाई तत्काल २ लाख रूपैयाँ उपलब्ध गराउने

सिमकोट– कर्णाली प्रदेश सरकारले बाढीपहिरो पीडितलााई राहत उपलब्ध गराउने भएको छ ।कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषदको आज बसेको बैठकले अन्नबालीमा भएको क्षतिको विवरण सङ्कलन गरी कृषकलाई क्षतिपूर्तिको व्यवस्था मिलाउने निर्णय गरेको हो । त्यसैगरि विपदबाट ...

अठार लाख नगद र सुनसहित २ जना पक्राउ

प्रतीकात्मक तस्वीरसुनसरीको धरान उपमहानगरपालिका–२ स्थित रत्न रोडबाट प्रहरीले स्रोत नखुलेको १८ लाख नगद र सुन सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका–१५ सगरमाथा लाइन बस्ने ४८ वर्षीय रामबहादुर श्रेष्ठ र धनकुटा ...