१८ भदौ २०७८, शुक्रबार
कञ्चनपुर – प्रकृतिका कुचिकारका रूपमा रहेका गिद्धको सङ्ख्या बढ्न थालेपछि संरक्षणकर्मी निकै उत्साहित भएका छन् । संरक्षण र जनचेतनाको प्रभावका कारण जिल्लामा लोपोन्मुख अवस्थामा पुगेका गिद्धको सङ्ख्या उल्लेखरूपमा वृद्धि भएको छ । सन् २०१० मा ...
१८ भदौ २०७८, शुक्रबार
दुर्लुङ – पर्वतका विभिन्न ठाउँमा पहिरोले पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना पुरिएर बेपत्ता भएका छन् । गए रातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३ दुर्लुङमा पाँच जना पुरिएकामा दुई मृतावस्थामा फेला ...
१८ भदौ २०७८, शुक्रबार
काठमाडौं – पशुपतिनाथ र गुह्येश्वरी मन्दिर भक्तजनका लागि खुला गर्ने तयारी भएको छ । कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाका कारण बन्द भएको पशुपतिनाथको मन्दिर भदौ २५ गतेदेखि खुला गर्ने तयारी भएको हो । पशुपति क्षेत्र ...
१८ भदौ २०७८, शुक्रबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभरका अधिकांश स्थानमा सामान्य देखि पूर्ण बदली रही प्रदेश एक, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो ...
१७ भदौ २०७८, बिहिबार
काठमाडौं – नेकपा एमालेले दार्चुलाको महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको घटनालाई सरकारले थामथुम पार्न खोजेको बताएको छ । आज बिहीबार पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै सरकारले यस घटनालाई थामथुम पार्न खोजेको बताउनुभएको ...
१७ भदौ २०७८, बिहिबार
काठमाडौं – कुशल प्रशासकको छवि बनाउन सफल रहनुभएका पूर्व गृहसचिव श्रीकान्त रेग्मीको निधन भएको छ । मधुमेह, मुटु र मिर्गौला रोगबाट पीडित रेग्मीको ७१ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो । २०३४ सालमा शाखा ...
१७ भदौ २०७८, बिहिबार
काठमाडौं – काठमाडौं उपत्यकामा ‘क्यूआर कोड’को प्रयोग गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्था गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नयाँ सफ्टवेर विकास गरी जरिवाना तिर्ने प्रक्रियालाई सहजीकरण गरेको हो । अब भने उक्त कोडको ...
१७ भदौ २०७८, बिहिबार
बर्दिया – ठाकुरबाबा नगरपालिकास्थित बगनाहामा रहेको चुरे क्याम्पसले विद्यार्थीलाई वन्यजन्तुको आक्रमणबाट सुरक्षित राख्न ठाकुरद्वाराबाट बगनाहा क्यामपससम्म बस सेवा सञ्चालनमा ल्याएको छ । यसबाट विद्यार्थी तथा अभिभावक खुशी भएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको ...
१७ भदौ २०७८, बिहिबार
घोराही – दाङमा खहरे खोलाले कार बगाउँदा चारजनाको मृत्यु भएको छ । घोराही लमही सडक खण्डको घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा आएको बाढीले कार बगाउँदा दिदीबहिनीसहित चारजनाको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ...
१७ भदौ २०७८, बिहिबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशभर सामान्य बदली रहेको छ । प्रदेश एकका धेरै र प्रदेश दुई र बागमती प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य ...