०१ साउन २०७८, शुक्रबार
काठमाडौं – आज साउने सङ्क्रान्ति, देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । साउने सङ्क्रान्तिको अवसरमा कर्णाली प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ । साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा कर्णाली ...
०१ साउन २०७८, शुक्रबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार देशको मौसममा केही परिवर्तन हुँदै आज पुनः मनसुन सक्रिय हुने बताएको छ । शुक्रबार देशैभरीको मौसममा सामान्यदेखि पूर्ण बदली रहने विभाग जनाएको छ । लुम्बिनी तथा ...
०१ साउन २०७८, शुक्रबार
काठमाडौं – देशभर आज सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । लुम्बिनी तथा गण्डकी प्रदेशका ...
३१ असार २०७८, बिहिबार
काठमाडौं – नर्भिक इन्टरनेशनल अस्पतालमा नयाँ नेतृत्व चयन भएको छ । अस्पतालको सञ्चालक समितिको बैठकले अध्यक्षमा राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अजयकुमार मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो । अध्यक्षमा नियुक्त राजेन्द्रबहादुर ...
३१ असार २०७८, बिहिबार
काठमाडौं – काठमाडौंको नयाँ बसपार्कबाट लागुऔषध नियन्त्रण ब्यूरोले लागु औषध ‘खैरो हेरोइन’ सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको शिवसताक्षी नगरपालिका घर भएका देउमान तुम्रुक र विपिन चेम्जोङ रहेका छन् । लागुऔषध ...
३१ असार २०७८, बिहिबार
काठमाडौं – उपत्यका बाहिरबाट आउने सार्वजनिक सवारीलाई काठमाडौं उपत्यका प्रवेशमा खुकुलो गरिने निर्णय गरिएको छ । उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुले बिहीबार सो निर्णय गरेका हुन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार, ‘आवश्यक ...
३१ असार २०७८, बिहिबार
काठमाडौं – नेपाल नागरिक उड्डयन प्राधिकरणमा ठूलो संख्यामा कर्मचारी माग भएको छ । प्राधिकरणले खुला तथा समावेशी विधिबाट स्थायी पदपूर्ति हुने गरी विभिन्न पदमा कुल १ सय ६४ जना नयाँ रोजगारीका लागि आवेदन माग गरेको ...
३१ असार २०७८, बिहिबार
बझाङ – बुङ्गल नगरपालिका वडा नं ९ र ११ को सामाजिक सुरक्षा भत्तावापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ । सचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९ र ११ मा वितरण गर्न राखिएको रु ...
३१ असार २०७८, बिहिबार
साङ्केतिक तस्वीर म्याग्दी – यस वर्षको मनसुन शुरु भएयताको बाढी, पहिरो र कटानले म्याग्दीमा ८३ घर भत्किएका छन् । थप १२ घरमा आंशिक क्षति, १४४ घर उच्च र ७३ घर कम जोखिममा परेका जिल्ला प्रशासन ...
३१ असार २०७८, बिहिबार
काठमाडौं – देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज ...