२१ साउन २०७८, बिहिबार
जापान सरकारले नेपाललाई उपलब्ध गराउने १६ लाख मात्रा खोपमध्येको पहिलो लट खोप आगामी शनिबार र दोस्रो लट खोप आइतबार काठमाडौं आइपुग्ने भएको छ । आज बिहीबार र भोलि शुक्रबार जापानबाट ती खोप ढुवानी हुने यहाँस्थित ...
२१ साउन २०७८, बिहिबार
काठमाडौं – आज देशका अधिकांश भू–भागमा बदली रही धेरै स्थानमा पानी पर्ने छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही भू–भागमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको ...
२० साउन २०७८, बुधबार
रोल्पा – रोल्पा जिल्लाको जलजला बहुमुखी क्याम्पसमा अनिश्चितकालका लागि तालाबन्दी गरिएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक उक्त क्याम्पसमा अध्ययनरत विद्यार्थीले विभिन्न माग राखी अनिश्चितकालका लागि तालाबन्दी गरेका हुन् ।“मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा मातहतका आङ्गिक क्याम्पस सुधारका ...
२० साउन २०७८, बुधबार
चिनियाँ राष्ट्रिय सञ्चारले युवामाझ अति लोकप्रिय ‘अनलाइन गेमिङ’ लाई ‘इलेक्ट्रोनिक ड्रग्स’ अर्थात विद्युतीय लागू औषधको नाम दिएपछि देशका दुई सबैभन्दा ठूला गेमिङ फर्मको शेयरमा ठूलो गिरावट आएको छ । टेनसेन्ट र नेटइजको शेयर हङकङमा मात्र ...
२० साउन २०७८, बुधबार
काठमाडौं – काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हिजो मङ्गलबार रातिसम्म पनि कोरोनाविरुद्धको खोप लगाएको प्रमाणीकरण गरिएको पाइएको छ । विदेश जाने कामदारहरु पानीमा रुझेर रातभर बसेपछि टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा ...
२० साउन २०७८, बुधबार
सिन्धुपाल्चोक – असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला मेलम्ची नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । गत असार १ गते देखिनै नगरपालिकाको ...
२० साउन २०७८, बुधबार
काठमाडौं – असार लाग्दादेखि नै परेको अविरल बर्षाका कारण दुई पटकसम्मको बाढीले क्षतविक्षत बनाएको मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकावासीको तिर्खा मेटाउने सपना अन्योल बनेको छ । असार १ र साउन १७ गतेको बाढीले आयोजनाका भौतिक ...
२० साउन २०७८, बुधबार
काठमाडौं – मौसममा मनसुनी वायुको प्रभावका कारण आज प्रदेश १, प्रदेश २ र बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज ...
१९ साउन २०७८, मङ्गलबार
बुटवल– विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । विपक्षी गठबन्धनले प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले जानकारी दिनुभयो । प्रदेश सभामा प्रतिनिधित्व गर्ने ...
१९ साउन २०७८, मङ्गलबार
काठमाडौं – पत्रपत्रिकालाई हुलाकमार्फत निःशुल्क पठाउने व्यवस्थाका लागि आवश्यक समन्वय गरिदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र हुलाक सेवा विभागलाई प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ । यसअघि हुलाक सेवा विभाग र जिल्ला हुलाक कार्यालयमा ...