१८ साउन २०७८, सोमबार
खलङ्गा – जुम्ला सदरमुकाम खलङ्गा बजारमा राष्ट्रिय प्रसारण लाइन जोडिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जुम्लाका प्रमुख गौरव पाण्डेका अनुसार जिल्लामा ११ केभीको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । उहाँले बताए अनुसार, “प्राधिकरणले ...
१८ साउन २०७८, सोमबार
काठमाडौं – अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्ने क्रम दिनानुदिन बढ्दो गतिमा छ । विभिन्न किसिमका कर र कमिसनका कारण कच्चा तेलको मूल्य वृद्धि र नेपाली मुद्राको बढ्दो अवमूल्यनले पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको छ ...
१८ साउन २०७८, सोमबार
काठमाडौं – सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षाबलका जवानले तुइन काटेको भनिएको घटनाबारे छानविन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । गृहमन्त्रीस्तरीय निर्णय अनुसार घटनाको स्थलगतरूपमा छानविन गरी सत्यतथ्यसहित ...
१८ साउन २०७८, सोमबार
काठमाडौं – आज देशभर बदली रही धेरै स्थानमा वर्षा हुने सम्भावना छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही भू–भागमा मेघ गर्जनसहित भारी हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । आज राति ...
१७ साउन २०७८, आइतबार
काठमाडौं – वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ । अस्पतालको प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमविरुद्ध प्रदर्शनमा उत्रिएका स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रहरीले लाठीचार्ज गरेर घाइते बनाएको आन्दोलनरत कर्मचारी दीपक ...
१७ साउन २०७८, आइतबार
चितवन – भरतपुर अस्पतालमा कोरोना सङ्क्रमणका बिरामीको चाप बढेको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अस्पतालमा उपचार गर्न आउनेको सङ्ख्या पनि बढेको हो । सङ्घीय अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण भएका बिरामीको निःशुल्क उपचार ...
१७ साउन २०७८, आइतबार
पर्वत – कालीगण्डकी किनारमा रहेको राजमार्ग पोखरा–मालढुङ्गा र मालढुङ्गा– बेनी सडकमा सवारी गुड्न बन्द भइसकेका थिए । बिहीबार रातको ठिक १२ बजेको थियो । कालीगण्डकी आफ्नै बेगले बगिरेहको थियो, जताततै सुनसान थियो । नागरिक निद्रामा ...
१७ साउन २०७८, आइतबार
उदयपुर – कोरोना सङ्क्रमणबाट उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा एकै परिवारको तीन जनाको मृत्यु भएको छ । वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट पन्ध्र दिनअघि ४३ वर्षीय रमण पोखरेल, सात दिनअघि ३८ वर्षीय हेमराज पोखेरल ...
१७ साउन २०७८, आइतबार
काठमाडौं – दार्चुला घटनाको बारेमा चार कम्युनिस्ट पार्टीहरु नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महाचिव मोहन वैद्य ’किरण’, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ’विप्लव’ नेकपाका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक ...
१७ साउन २०७८, आइतबार
काठमाडौं – सिन्धुपाल्चोकको मेलम्चीमा गएराति पुनः बाढी आएको छ । बाढीले केही घरमा क्षति पुर्याएको छ भने तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले बताए अनुसार, लेदो माटोसहितको बाढीले केही घरमा ...