१२ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   धरहराबाट उपत्यका नियाल्ने रहर ★   प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा ★   ‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’ ★   एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुनः बोलपत्र आह्वान ★   कलुवापुर–बेलौरी सडकमा तत्काल कालोपत्र गर्न माग ★   सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले वृद्धि, कतिमा हुँदैछ कारोबार ? ★   महोत्तरीको रामगोपालपुरमा स्थानीय निर्वाचनको चहलपहल बढयो ★   धानखेती गरिएको क्षेत्रफल घटे पनि धान उत्पादनमा वृद्धि ★   आन्तरिक पर्यटकको रोजाइमा शे–फोक्सुण्डो ★   रेन्बो ट्राउट माछा बेचेर वार्षिक तीन करोड आम्दानी ★   फलेटार र घुन्सा क्षेत्रमा परीक्षणका रूपमा स्याउखेती ★   सबै मन्त्रालयहरुको प्रथम त्रैमासिक समीक्षा बैठक आज हुँदै ★   बहुप्रकोप पूर्वसूचना प्रणाली निर्माणसम्बन्धी प्रदेशस्तरीय गोष्ठी ★   कामपा बैठकमा चर्काचर्कीःमेयर एकातिर उपमेयर र समितिका सभापति अर्कोतिर ★   वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा, मासिक एक लाखभन्दा बढी आम्दानी ★   बढ्दो बसाइँसराइका कारण ग्रामीण क्षेत्र सुनसान, बुढापाकालाई गाउँ रित्तिने चिन्ता ★   गोरखामा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा ★   आसन्न उपनिर्वाचनः हेटौँडा–१२ मा उम्मेदवारहरू प्रचार प्रसारमा व्यस्त ★   मार्फामा बढ्दै पर्यटक ★   राष्ट्रिय गौरवका आयोजनाः अपेक्षित प्रगतिको प्रतीक्षा

समाज

सुदूरपश्चिममा ‘बूढी पोल्ने’ पर्व मनाइँदै

डोटी – असोज सङ्क्रान्तिका दिन मनाइने ‘बूढी पोल्ने’ पर्व सुदूरपश्चिम प्रदेशमा धुमधामका साथ मनाइँदै छ । हरेक वर्षको असोज १ गते यहाँका सात पहाडी जिल्लामा विजयोत्सवका रूपमा बुढी पोल्ने पर्व मनाइने चलन छ । राक्षस ...

मुसेखोलामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

तनहुँ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ७ ख ९२३७ नं को ट्रक बुल्दीखोलामा खस्दा अन्दाजी २८ वर्षीय पुरुषको ...

देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी प्रदेशका केही स्थानमा हल्का वर्षा ...

आज विश्वकर्मा पूजा एवं वास्तु दिवस, विश्वकर्माको पूजा आराधना गरी मनाइँदै

काठमाडौं – कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदै छन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । ...

सालकको खवटासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले २५ किलो सालकको खवटासहित आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ बस्ने ३८ वर्षीय सोनाम तामाङ र सोही ठाउँका ३२ वर्षीय ध्यानबहादुर तामाङ रहेका छन् । ...

ठूलो परिमाणमा चाँदीसहित दुई युवक पक्राउ

सिरहा – ठूलो परिमाणमा चाँदीसहित सिरहा प्रहरीले दुई भारतीय युवकलाई पक्राउ गरेको छ । सिरहाको लहानबाट भारततर्फ तस्करी गर्न लगिरहेको करिब पाँच किलो चाँदीसहित प्रहरीले भारतको खुटौना पञ्चायतका रवि महतो र पिन्टु महतोलाई पक्राउ गरेको ...

काठमाडौं उपत्यकामा आज दिनभर बदली, मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ

काठमाडौं – आज देशभर सामान्यदेखि पूर्ण बदली रहँदा सातवटै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र ...

गोली र पेस्तोलसहित एक युवक पक्राउ

साङ्केतिक तस्वीर काठमाडौं – काठमाडौंको तारकेश्वरबाट पाँच राउन्ड गोली र पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । ती युवकलाई सशस्त्र प्रहरीको विशेष टोलीले तारकेश्वरबाट पक्राउ गरेको हो । २४ वर्षीय सोनाम लामालाई विशेष सुराकीका आधारमा ...

कक्षा १२ को परीक्षामा सहभागी एक नक्कली परीक्षार्थी पक्राउ

वीरगञ्ज – पर्साको पर्सागढी नगरपालिकामा कक्षा १२ को परीक्षामा सहभागी एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । आजबाट सुरु भएको कक्षा १२ को अङ्ग्रेजी विषयको परीक्षा दिन आएका पर्सागढी नगरपालिका–८ का २० वर्षीय राजचन्द्र दास ...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको गरगहनासहित दुई जना पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको गरगहनासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट श्री एयरलाइन्सको उडानमार्फत विराटनगर जान लागेका कैलालीको बदगोरिया गाउँपालिका–१ का ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुर उपमहानगरपालिका–२ का ४७ ...