१९ साउन २०७८, मङ्गलबार
मेलम्ची – मेलम्ची खोलामा आएको निरन्तर बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको ...
१९ साउन २०७८, मङ्गलबार
काठमाडौं – आज मङ्गलबार देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली भई धेरै ठाउँमा सामान्यदेखि मध्यमखालकोे वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनी वायुको प्रभावका कारण अहिले देशका धेरै ठाउँमा ...
१८ साउन २०७८, सोमबार
काडमाडौं– वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा डा. रुद्र मरासिनीलाई नियुक्त गरिएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै ट्रमा सेन्टरका अर्थोपेडिक डा.मरासिनीलाई प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेको हो ।डा. गौतमले आन्दोलनरत कर्मचारीको मागका विषयमा ...
१८ साउन २०७८, सोमबार
सुर्खेत – कर्णाली प्रदेश सरकारलाई कर्मचारी व्यवस्थापनमा कठिनाइ भएको छ । प्रदेश सरकारले गरेको सङ्गठन तथा व्यवस्थापन अनुसार स्वीकृत भएका दरबन्दीअनुसारका कर्मचारी नआउँदा प्रदेश सरकारलाई कठिनाइ भएको हो । सङ्घीय सरकारको संरचनालाई बदल्दै कर्णाली प्रदेश ...
१८ साउन २०७८, सोमबार
फाइल तस्वीर बैतडी– लगातारको वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका– ८ झौलेकमा सडक भासिँदा सवारी आवतजावत अवरुद्ध भएको हो । सडक भाँसिएर भत्किएकोले बिहानदेखि राजमार्ग पूर्ण रुपमा अवरुद्ध ...
१८ साउन २०७८, सोमबार
जनकपुरधाम– सिरहाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको नवराजपुर गाँउपालिका वडा नं. ५ का २६ वर्षीय प्रभु नारायण सिंह राजपूत रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ । राजपूतलाई लहान ...
१८ साउन २०७८, सोमबार
काठमाडौं – नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो प्रतितोला ५०० रुपैयाँले घटेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार ...
१८ साउन २०७८, सोमबार
सिन्धुपाल्चोक – शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घर टहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा मात्र ५५ र तालामाराङ तथा मेलम्चीमा पाँच घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले ...
१८ साउन २०७८, सोमबार
गलकोट – बागलुङमा आज बिहान यात्रुबाहक बस दुर्घटनामा परेको छ । मध्यपहाडी राजमार्गको गलकोट नगरपालिका–१ सौराहस्थित काठमाडौंबाट बुर्तिवाङतर्फ जाँदै गरेको बा५ख १५५३ नं को रात्रि बस ब्रेक फेल भई सडकको भित्तामा ठक्कर खादा ११ जना ...
१८ साउन २०७८, सोमबार
वीरेन्द्रनगर – सुर्खेतकी एक युवतीले परीक्षा बिग्रिएको भन्दै ’सुसाइड नोट’ लेखेर आत्महत्या गरेकी छिन् । पश्चिम पञ्चपुरी नगरपालिका वडा नं. ८ घर भई हाल वीरेन्द्रनगरमा बस्दै आएकी बिमला कँडेलले झुण्डिएर आत्महत्या गरेकी हुन् । जल ...