०५ असोज २०७८, मङ्गलबार
वीरगञ्ज – ४० किलो चाँदीसहित आज बिहान एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । चाँदीसहित प्रहरीले सर्लाही मलङ्गवा नगरपालिका–२२ बस्ने ३५ वर्षका विद्यानन्द साह सोनारलाई पक्राउ गरेको हो । रौतहट गौर नगरपालिका–४ गौर बसपार्कमा ...
०५ असोज २०७८, मङ्गलबार
सुनसरी – धरान उपमहानगरपालिकाको निर्देशन उल्लङ्घन गर्दै धरानका निजी विद्यालय तथा कलेजहरूले विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरिरहेको पाइएको छ । मङ्गलबार धरानका विभिन्न विद्यालय तथा कलेजहरूमा अनुगमन गर्दा उपमहानगरपालिकाको निर्देशन विपरीत भौतिक उपस्थितिमै पठनपाठन ...
०५ असोज २०७८, मङ्गलबार
काठमाडौं– नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज सात जिल्लामा वडा अधिवेशन सुुरु भएको छ । वडा अधिवेशन हुन बाँकी २० जिल्लामध्ये आज काठमाडौंसहितका सात जिल्लामा सुरु भएको हो । काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार ...
०५ असोज २०७८, मङ्गलबार
मुस्ताङ – मुस्ताङमा नयाँ प्रजातिको चरा भेटिएको छ । लोमान्थाङ गाउँपालिका–५ केकीघाङमा ‘युरोपियन रोलर’ जातको चरा भेटिएको हो । अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) को जोमसोमस्थित इलाका संरक्षण कार्यालयका प्रमुख संरक्षण अधिकृत ऋषि बरालले यो चरा ...
०५ असोज २०७८, मङ्गलबार
फाइल तस्वीर म्याग्दी – म्याग्दीस्थित बेनी नगरपालिका–२ बगरफाँट गाउँमा खानेपानीको चरम अभाव भएको छ । उक्त गाउँका २ सय ८ घरपरिवारले विगत तीन महिनादेखि खानेपानीको समस्या झेल्दै आएका छन् । पानी निर्वैकल्पिक पदार्थ भएकाले दैनिक ...
०५ असोज २०७८, मङ्गलबार
काठमाडौं – रातो हाब्रे (रेडपाण्डा) लगायत अन्य जनावरको दैनिक चोरी निकासी हुने दर बढेको पाइएको छ । प्रहरीद्वारा हप्तैपिच्छे बरामद गरिने तथ्याङ्क उकालो लाग्दा सो तथ्य पुष्टि भएको हो । विश्वमा लोपोन्मुख जनावरका रूपमा रहेको ...
०५ असोज २०७८, मङ्गलबार
प्रतिकात्मक तस्वीरसुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–११ को मधुवनमा सोमबार हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया ममनीदेवी खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सुभाष भट्टराईले जानकारी दिए। ...
०५ असोज २०७८, मङ्गलबार
काठमाडौं– नेपालमा मनसुन पुनः सक्रिय हुँदा देशका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा भैरहेको छ । भारतको पूर्वी राजस्थान र पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण नेपालमा मनसुन केही सक्रिय ...
०४ असोज २०७८, सोमबार
चितवन – मजदुर, कच्चा पदार्थ र स्थानीयको अवरोधका कारण सङ्कटमा रहेका यहाँका इँटा उद्योग कोभिड–१९ सँगै विस्थापित हुने अवस्थामा पुगेका छन् । जिल्लामा रहेका १८ उद्योगमध्ये गत वर्ष दुई उद्योग आंशिक सञ्चालन भएका थिए । ...
०४ असोज २०७८, सोमबार
बलेवा – कोरोना महामारीको त्रास नहुँदो हो त बागलुङ नगरपालिका–१२ अमलाचौरका पूर्णबहादुर चुँदार यति बेला गिठेदारको ठेकी बनाउँदै गरेका अवस्थामा हुन्थे । बाउबाजेले सिकाएको पुर्ख्यौली ठेकी बनाउने कलामा उनी अब्बल छन्। उनीजस्तै गाउँकै टेकबहादुर चुँदार ...