२४ साउन २०७८, आइतबार
काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले २०७७ को एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । तर, कालीकोटबाट एसईई दिएका विद्यार्थीले भने आफ्नो नतिजा थाहा पाउन सकेका छैनन् । विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर बोर्डले शनिबार ...
२४ साउन २०७८, आइतबार
काठमाडौ — जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आइतबार मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रहने छ । अधिकांश भागको मौसममा बदली भै केही भूभागमा हल्कादेखि मध्यम खाले वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । अहिले ...
२३ साउन २०७८, शनिबार
काठमाडौं – काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा भीषण आगलागी भएको छ । उक्त औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट कारखानामा आगलागी भएको हो । नेबिको बिस्कुट कारखानामा गए रातिदेखि आगलागी भएको जनाइएको छ । दमकल, पानी ट्याङ्करसहित ...
२३ साउन २०७८, शनिबार
काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली हुनेछ भने केही स्थानमा पानी पर्ने सम्भावना छ । प्रदेश १, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । आज ...
२२ साउन २०७८, शुक्रबार
काठमाडौं – न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न सूचना तथा प्रसारण विभागका महानिर्देशक गोगनबहादुर हमालका संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । दुई दिनसम्म बसेको समितिको बैठकले देशमा बढेको महँङ्गी ...
२२ साउन २०७८, शुक्रबार
बर्दघाट – भन्सार छलेर जिल्ला भित्र्याउँदै गरेका विभिन्न कम्पनीका रु ७८ लाख मूल्य बराबरका मोबाइल सेट प्रहरीले बरामद गरेको छ । पूर्वपश्चिम राजमार्गस्थित नवलपरासी बर्दघाट–सुस्तापूर्व को विनयी त्रिवेणी गाउँपालिका–१ बाट विभिन्न कम्पनीका ५९५ थान मोबाइल ...
२२ साउन २०७८, शुक्रबार
बैतडी– मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् । सदरमुकाममा रहेको जिल्ला अस्पताल र जिल्लाका अन्य स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी बढ्दै गएका हुन् । जिल्ला अस्पतालमा हाल दैनिक ६० भन्दा बढी ...
२२ साउन २०७८, शुक्रबार
काठमाडौं – आज देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश एक, कर्णाली ...
२१ साउन २०७८, बिहिबार
हुम्ला– केही दिनदेखि अविरल परेको वर्षाले हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ स्थित तुम्कोट गाउँमा पहिरो गएको छ । तुम्कोटमा गाउँमाथि आएको पहिरोले सिँचाइ, खानेपानी र होटेल बगाएको छ । मङ्गलबार राति २ बजे आएको आएको भीषण ...
२१ साउन २०७८, बिहिबार
बैतडी – जङ्गली जनावर बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् । उनीहरू ...