१५ भदौ २०७८, मङ्गलबार
नाम्खा – हुम्लाको विकट मानिने उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीमा नेपाल टेलिकमको फोर–जी टावर निर्माण हुने भएको छ । टावर निर्माणका लागि हेलिकप्टरबाट सामान ढुवानी गरिएको छ । लामो समयदेखि लिमीमा टावर नहुँदा ...
१५ भदौ २०७८, मङ्गलबार
तनहुँ – पहिरोले अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिङ सडक एकतर्फी सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–४ डम्पिङमा आज बिहान ५:२५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सडकमाथिबाट खसेको पहिरो हटाएर एकतर्फी रूपमा सडक ...
१५ भदौ २०७८, मङ्गलबार
काठमाडौं – नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जल तथा ...
१४ भदौ २०७८, सोमबार
बुटवल– रूपन्देहीको बुटवल उपमहानगरपालिकामा निरन्तर आएको वर्षाका कारण खसेको पहिरोले ७ घर पुरिएका छन् । बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर बमघाटमा चुरे पहाडबाट ढुङ्गासहितको पहिरो खस्दा ७ घर पुरिनुका साथै ५० घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ...
१४ भदौ २०७८, सोमबार
उदयपुर – निरन्तर वर्षाका कारण बेलका नगरपालिकाको तटीय क्षेत्रमा सप्तकोशी नदीको बहाव ३ सय मिटरसम्म फैलिएको छ । बाढीका कारण आइतबार रातिसम्ममा सप्तकोशीले धार परिवर्तन गर्दै नदी, किनारको तटीय क्षेत्रका वडा नं २, ३, ८ ...
१४ भदौ २०७८, सोमबार
साङ्केतिक तस्वीरधादिङ– धादिङ जिल्लाको गजुरी गाउँपालिका–५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज दुई जनाको मृत्यु भएको छ । छिनेको तार बनाउने क्रममा विद्युत् प्राधिकरणको पोलमा भ¥याङ राख्दा पोलमा विद्युत प्रबाह (सर्ट) भएपछि ...
१४ भदौ २०७८, सोमबार
फाइल तस्वीर बेनी – पर्वतको जलजला गाउँपालिका–३ मल्लालको भिरबाट खसेको पहिरोका कारण कालीपुलस्थित कालीगण्डकी नदीमा पहिरो खस्दा तीन जना घाइते भएका छन् भने आठ घरमा क्षति पु¥याएको छ । उक्त घटनाको जानकारी कालीपुल टोल सुधार ...
१४ भदौ २०७८, सोमबार
सांकेतिक फाइल फोटोकाठमाडौं– आज कृष्ण जन्माष्टमी, हिन्दुहरुको पर्व । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म ...
१४ भदौ २०७८, सोमबार
फाइल तस्वीरकाठमाडौं– उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले सोमबार गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमीअघि नै अगस्त्य उदय हुने ...
१३ भदौ २०७८, आइतबार
काठमाडौं – प्रहरीले लागू पदार्थ कोकिन सहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । करिब ९ करोड मूल्य बराबरको कोकिनसहित उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । भारतीय, दक्षिण अफ्रिकी र तान्जानियाका नागरिकलाई ...