१३ भदौ २०७८, आइतबार
गुल्मीमा अविरल वर्षासँगै गएको पहिरोको कारणले गोठहरु भत्काउँदा पशुचौपायामा ठुलो क्षति पु¥याएको छ । जिल्लाका विभिन्न स्थानमा निरन्तर परेको पानीले धुर्कोट गाउँपालिका–५ वस्तुस्थित कृष्ण कुँवरको घर–गोठ भत्किँदा गोठमा रहेका दुईवटा भैंसी, पाडो र दुईवटा बाख्रा ...
१३ भदौ २०७८, आइतबार
काठमाडौं – अविरल वर्षका कारण काठमाडौंको नागढुंगा स्थित चिसापानीमा पहिरो खसेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले बताउनु भएको छ । पहिरोका कारण नागढुंगाबाट एक किलोमिटर अगाडी चिसापानीमा गएको पहिरोले त्रिभुवन राजपथ हुँदै ...
१३ भदौ २०७८, आइतबार
बुटवल – अविरल वर्षाका कारण बुटवलको ज्योतिनगरमा पहिरो जाँदा दर्जनौ घरमा क्षति पुगेको छ । बिहान ६ बजेपछि ज्योतिनगरको चुरे पहाडबाट खसेको पहिरोले मनमाया भाट क्षेत्रीलगायत तीन जनाको घरमा पहिरो पसेको त्यहाको स्थानिय विष्णु गुरुङले ...
१३ भदौ २०७८, आइतबार
वासिङटन– अमेरिकाको लुइजिआना राज्य नजिकै आएको ठूलो आँधी र हुरीका कारण यहाँका दशौं हजार नागरिकहरु सुरक्षित स्थान तर्फ गएका छन् । यो आँधी केही दशक पछिको ठूलो आँधी भएको समाचारमा जनाइएको छ । आइडा आँधी ...
१३ भदौ २०७८, आइतबार
काठमाडौं – मनसुनी वायु सक्रियताका कारण देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ.। आज बिहानैदेखि प्रदेश एक, प्रदेश दुई, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा ...
१२ भदौ २०७८, शनिबार
मनाङ – अविरल परेको पानीले गर्दा आएको बाढीपहिरोका कारण ढुवानीमा समस्या हुँदा खाद्यान्न अभाव भएको छ । खाद्यान्न अभाव पूर्तिका लागि थोराङ्ला भञ्ज्याङ पास गराई ल्याइएको छ । गत असार १ गते आएको बाढीपहिरोका कारण ...
१२ भदौ २०७८, शनिबार
दमौली – तनहुँको दमौलीस्थित दुर्गा मन्दिर नजिकै एक बेवारिसे शव फेला परेको छ । व्यास नगरपालिका–३ स्थित मन्दिर नजिक आज पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । अन्दाजी ३५÷३६ वर्ष उमेरका व्यक्तिको शव फेला ...
१२ भदौ २०७८, शनिबार
हेटौँडा – नेपाल विद्युत् प्राधिकरणको बागमती प्रदेश कार्यालय हेटौँडाको विद्युत् चुहावट कम हुँदै गएको छ । प्रदेश कार्यालय अन्तर्गतका छ वटा विद्युत् कार्यालयको चुहावट घट्दै गएको बताएको छ । सो कार्यालयअन्तर्गत आर्थिक वर्ष २०७६/०७७ मा ...
१२ भदौ २०७८, शनिबार
ललितपुर – ललितपुरको बागमती गाउँपालिका–६ आश्राङ ७ गिम्दीको सङ्गमस्थल शुभाने खोलामा एक महिलाको ज्यान जानुका साथै एक बालिका बेपत्ता भएकी छिन् । तीन दिनदेखि आएको अविरल वर्षासँगै शुक्रबार बाढीले बगाउँदा स्थानीय ४० वर्षीया महिलाको ज्यान ...
१२ भदौ २०७८, शनिबार
काठमाडौं – आज देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ । सबै प्रदेशका केही–केही स्थानमा ...