०३ कार्तिक २०८१, शनिबार
भर्खरै
★   क्षतिग्रस्त तामाकोसी जलविद्युत् आयोजनाको मर्मतसम्भार शीघ्र थालिने ★   चाडपर्वका बेला पनि घटेन विदेशिने क्रम ★   रेडपाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण ! ★   इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु ★   नेतान्याहूको निवासलाई निशाना बनाइ ड्रोन हमला ★   माओवादी पार्टीहरुको एकतालाई चाँडै टुङ्गोमा पु¥याउने प्रचण्डको प्रतिबद्धता ★   जुम्लाका किसानलाई मार्सीधान थन्क्याउन भ्याइनभ्याइ ★   सभामुख घिमिरेलाई सांसद लामिछाने पक्राउको जानकारी ★   ‘बाढीपहिरो प्रभावितलाई तत्काल आश्रयको व्यवस्था गरौँ’ ★   नेत्रहीन क्रिकेट विश्वकपमा नेपालको सहभागिता ★   ‘न्यायालयप्रति विश्वास छ, निष्पक्ष अनुसन्धानका लागि न्यायालयलाई सघाउँछौँ’ ★   कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते ★   प्रहरी महानिरीक्षक वसन्त कुँवरद्वारा जग्गादातालाई सम्मान ★   पुनहिल–घोडेपानीमा पर्यटक आगमन उत्साहजनक ★   सडक अभावले कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग ★   महिलाद्वारा डेरी उद्योग सञ्चालन, मासिक १० लाखको कारोबार ★   कात्तिक १ गते पक्राउ परेका महमद क्यामोदिन थुनुवा कक्षको बाथरुममा मृत अवस्थामा फेला ★   सिकारका लागि पहिलो याम सुरु, झण्डै डेढ करोड राजस्व आम्दानी ★   जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक ★   खुर्कोटको पुल निर्माणमा तीव्रता

समाज

हुम्लाको लिमीमा नेपाल टेलिकमको फोर–जी टावर निर्माण हुँदै

नाम्खा – हुम्लाको विकट मानिने उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीमा नेपाल टेलिकमको फोर–जी टावर निर्माण हुने भएको छ । टावर निर्माणका लागि हेलिकप्टरबाट सामान ढुवानी गरिएको छ । लामो समयदेखि लिमीमा टावर नहुँदा ...

अवरुद्ध पृथ्वी राजमार्गको मुग्लिङ सडकखण्ड एकतर्फी सञ्चालनमा

तनहुँ – पहिरोले अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिङ सडक एकतर्फी सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–४ डम्पिङमा आज बिहान ५:२५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सडकमाथिबाट खसेको पहिरो हटाएर एकतर्फी रूपमा सडक ...

देशभर सामान्य बदली रही मध्यम वर्षाको सम्भावना

काठमाडौं – नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जल तथा ...

चुरे पहाडबाट खसेको ढुङ्गासहितको पहिरोले ७ घर पुरिए, ५० घर क्षतिग्रस्त

बुटवल– रूपन्देहीको बुटवल उपमहानगरपालिकामा निरन्तर आएको वर्षाका कारण खसेको पहिरोले ७ घर पुरिएका छन् । बुटवल उपमहानगरपालिका–३ ज्योतिनगर बमघाटमा चुरे पहाडबाट ढुङ्गासहितको पहिरो खस्दा ७ घर पुरिनुका साथै ५० घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ...

सप्तकोशी नदीको बहाव तीनसय मिटरसम्म फैलियो

उदयपुर – निरन्तर वर्षाका कारण बेलका नगरपालिकाको तटीय क्षेत्रमा सप्तकोशी नदीको बहाव ३ सय मिटरसम्म फैलिएको छ । बाढीका कारण आइतबार रातिसम्ममा सप्तकोशीले धार परिवर्तन गर्दै नदी, किनारको तटीय क्षेत्रका वडा नं २, ३, ८ ...

बिजुलीको पोलमा विद्युत प्रबाह हुँदा दुई जनाको मृत्यु

साङ्केतिक तस्वीरधादिङ– धादिङ जिल्लाको गजुरी गाउँपालिका–५ बञ्चरेमा (धारापानी) एनसेलको तार तान्ने क्रममा करेन्ट लागेर आज दुई जनाको मृत्यु भएको छ । छिनेको तार बनाउने क्रममा विद्युत् प्राधिकरणको पोलमा भ¥याङ राख्दा पोलमा विद्युत प्रबाह (सर्ट) भएपछि ...

अविरल वर्षाका कारण कालिपुरमा पहिरो खस्दा तीन घाइते, आठमा घर क्षति

फाइल तस्वीर बेनी – पर्वतको जलजला गाउँपालिका–३ मल्लालको भिरबाट खसेको पहिरोका कारण कालीपुलस्थित कालीगण्डकी नदीमा पहिरो खस्दा तीन जना घाइते भएका छन् भने आठ घरमा क्षति पु¥याएको छ । उक्त घटनाको जानकारी कालीपुल टोल सुधार ...

आज कृष्ण जन्माष्टमी पर्व, श्रीकृष्णको पूजा आराधना गरी मनाइँदै

सांकेतिक फाइल फोटोकाठमाडौं– आज कृष्ण जन्माष्टमी, हिन्दुहरुको पर्व । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म ...

आज देशभर कृष्ण जन्माष्टमी, अँध्यारी गौरा एवम् दुर्वाष्टमी पर्व मनाईँदै

फाइल तस्वीरकाठमाडौं– उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले सोमबार गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व भाद्र शुक्ल अष्टमीका दिन मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमीअघि नै अगस्त्य उदय हुने ...

राजधानीमा नौं करोड बराबरको लागूपदार्थ सहित तीन विदेशी नागरिक पक्राउ

काठमाडौं – प्रहरीले लागू पदार्थ कोकिन सहित तीन जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । करिब ९ करोड मूल्य बराबरको कोकिनसहित उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो । भारतीय, दक्षिण अफ्रिकी र तान्जानियाका नागरिकलाई ...