१२ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘राजनीतिमा हुने महिला हिंसामा मौनताको अन्त्य गरौँ’: पूर्वसभामुख घर्ती मगर ★   शिक्षामन्त्री भट्टराई र शिक्षा क्षेत्रका विकास साझेदारबीच शिष्टाचार भेट ★   नयाँ आर्थिक वर्षका लागि अवधि समाचार सेवाको सम्झौता ★   जनकपुर र अयोध्यालाई हवाईसेवामार्फत जोड्ने प्रयासमा छौँः मन्त्री पाण्डे ★   सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री गुरुङ ★   अबको रणनीति स्वदेशी उत्पादनको वृद्धि गरी निर्यात बढाउनु होः मन्त्री भण्डारी ★   अस्पतालको फार्मेसीमा सबै औषधि उपलब्ध हुनपर्छः मन्त्री पौडेल ★   श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच शिष्टाचार भेट ★   काङ्ग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छः प्रवक्ता डा महत ★   युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छः सभापति देउवा ★   मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन ★   मर्मत गरिँदै खानेपानीका पाइपलाइन ★   सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट ★   पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै ★   एनपिएलमा जनकपुर बोल्ट्सको उपाधि दाबेदारी ★   परराष्ट्रमन्त्री डा.राणा चीनको औपचारिक भ्रमणमा जानुहुँदै ★   जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छः प्रधानमन्त्री ओली ★   सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ ★   ‘अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ’ ★   विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन

समाज

जयपृथ्वी राजमार्ग सडकखण्ड अवरुद्ध, सवारी साधन र यात्रुहरू बीच बाटोमै अलपत्र

बझाङ – आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण केदारस्युँ गाउँपालिका–१ नारुगौडामा बाढी आएको र नयाँ सडकको माथिबाट पहिरो आएर सडक बगाएपछि राजमार्ग अवरुद्ध बनेको ...

मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा भई हिमपातको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

काठमाडौं – देशको अधिकांश भू–भागमा सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश एक र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा भएको छ । आज पनि देशका विभिन्न स्थानमा पानी ...

किस्पाङमा बस दुर्घटना, २० जना भन्दा बढी घाइते

नुवाकोट – नुवाकोटको किस्पाङमा आज बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्री घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका अनुसार घाइते भएकाहरुलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ । काउलेबाट काठमाडौंतर्फ जाँदै गरेको ...

जीप दुर्घटनाः पाँच जना घाईते, दुुईको अवस्था गम्भीर

सांकेतिक फाइल तस्वीर ।स्याङ्जा – गण्डकी प्रदेशको स्याङ्जामा जीप दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् । गल्याङमा भएको उक्त दुर्घटनामा घाइते भएकामध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । जिल्ला ...

पछिल्लो चौबीस घण्टामा एक सय ४७ जना सङ्क्रमित थपिए

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा देशभर रहेका प्रयोगशालामा गरिएको परीक्षणबाट आज थप १ सय ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ...

राजधानी प्रवेश गर्ने नाकादेखि उपत्यकाका सडकहरुमा सवारी साधनको चहलपहल सुरु

तस्वीर, नवसञ्चार अनलाइन ।काठमाडौं – दशैंको फुलपातीदेखि क्रमशः सुनसान बन्दै नवमी र विजयादशमीको दिन ठप्प प्राय देखिएको राजधानीका सडकहरु आजदेखि चहलपहल बढेको छ । बडा दशैंको टीका पछि सडकमा चहलपहल बढेको हो । उपत्यकामा आज ...

विजया दशमीको शुभकामना

हाम्रा तमाम पाठकवर्ग, शुभेच्छुक, विज्ञापनदाता एवम् समस्त नेपालीजनहरुप्रति विजया दशमी २०७८ को उपलक्ष्यमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।नवसञ्चार अनलाइन तथा इम्फ्यासिस मिडिया प्रा. लि. परिवार ...

सर्वोच्च अदालतद्वारा अधिकारकर्मी खानलाई रिहा गर्न आदेश

काठमाडौं– सर्वोच्च अदालतद्वारा अधिकारकर्मी रुबी खानलाई तुरुन्त रिहा गर्न आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले प्रहरी हिरासतमा रहेकी अधिकारकर्मी रुबीलाई रिहा गर्न बिहीबार आदेश दिएको हो । न्याय माग्दै नेपालगञ्जबाट पैदल यात्राबाट ...

राष्ट्रिय ध्वजावाहक कम्पनीका विमान ग्राण्डेड, निजी हवाई सेवा कम्पनीहरुलाई भ्याइनभ्याइ

फाइल तस्वीर । काठमाडौं – हवाई सेवा प्रदायक कम्पनीका लागि दसैं विजनेसको उपयुक्त अवसर मानिन्छ । निजी क्षेत्रका वायुसेवा कम्पनीहरुलाई दसैंको समयमा यात्रु ओसार्न भ्याइनभ्याई भइरहँदा राष्ट्रिय ध्वजावाहक कम्पनी नेपाल वायुसेवा निगमको उडान नगन्य देखिएको ...

कोरोना भाइरसबाट थप चार सय ५५ जना सङ्क्रमित, ८ जनाको मृत्यु

काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ४ सय ५५ जना सङ्क्रमित भएका छन् भने ८ सय ४ जना निको भै घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशमा विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट ३ ...