१६ भदौ २०७८, बुधबार
कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडी स्थित रामप्रसाद रानाका घरमा गए राति आगलागी हुँदा लाखौँ मूल्य बराबरका धनमाल जलेर नष्ट भएका छन् । टुकीबाट आगलागी सल्किँदा झण्डै रु आठ लाख बढीको क्षति भएको जनाइएको छ । ...
१६ भदौ २०७८, बुधबार
मोरङ – मोरङको सुन्दरहरैँचा नगरपालिका–७, गोठगाउँमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मोरङकै पथरी शनिश्चरे नगरपालिका–२ का ४३ वर्षीय वीरेन्द्र लिम्बूको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा धरानमा ...
१६ भदौ २०७८, बुधबार
प्रतीकात्मक तस्वीर अर्घाखाँची – पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले ...
१६ भदौ २०७८, बुधबार
प्रतिकात्मक तस्वीर काठमाडौं – काठमाडौं महानगरपालिका, १४ कुलेश्वरस्थित फलफुल बजारबाट अवैध हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा २ जना पक्राउ परेका छन् । ३० लाख ७ हजार रुपैयाँ नगदसहित हिजो मङ्गलबार दुई जनालाई प्रहरीले पक्राउ गरेको ...
१६ भदौ २०७८, बुधबार
काठमाडौं – हाल नेपालमा मनसुनी वायुको प्रभाव कायम रहेको छ । आज देशभर सामान्य बदली रही प्रदेश नं एक, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केहि स्थानहरूमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग ...
१५ भदौ २०७८, मङ्गलबार
काठमाडौं – श्रीलङ्कन एयरलाइन्सले आजदेखि काठमाडौं–श्रीलङ्का सिधा उडान सुरु गरेको छ । कोलम्बोबाट उडेको श्रीलङ्कन एयरलाइन्सको एयरबस ‘ए’ ३२० जहाज बिहान १०:२४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । उक्त जहाजमा १ सय ...
१५ भदौ २०७८, मङ्गलबार
सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव हुन थालेको छ । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातारको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढेकामा पछिल्लो समय घटबढ हुन थालेको हो । आज विहान ७ बजे गरिएको मापनमा कोशी ...
१५ भदौ २०७८, मङ्गलबार
फाइल तस्वीर नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकामा पानीको हाहाकार भएको छ । अविरल वर्षापछि आएको बाढी र पहिरोले खानेपानीको पाइप बगाएपछि त्यहाँ खानेपानीको चरम अभाव हुन पुगेको हो । पहिरोका कारण खानेपानीको मुहानमा क्षति ...
१५ भदौ २०७८, मङ्गलबार
प्रतिकात्मक तस्वीर सेग्ले – लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ सेग्ले (सिमपानी) मा एक घरमा आगलागी हुँदा एक दम्पतीको मृत्यु भएको छ । घरमा आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी ४५ वर्षीया श्रीमती पशुपति भण्डारीको गएराति ...
१५ भदौ २०७८, मङ्गलबार
झापा – भद्रपुरमा अढाई दशकअघि स्थापित महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको सालिक तोडफोड भएको छ । आइतबार राति अज्ञात समूहले सालिक तोडफोड गरेको देवकोटा स्मारक संरक्षण समितिका सचिव राजु बरालले जानकारी दिनुभयो । सालिकको शिर छेदन ...