०३ कार्तिक २०८१, शनिबार
भर्खरै
★   क्षतिग्रस्त तामाकोसी जलविद्युत् आयोजनाको मर्मतसम्भार शीघ्र थालिने ★   चाडपर्वका बेला पनि घटेन विदेशिने क्रम ★   रेडपाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण ! ★   इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु ★   नेतान्याहूको निवासलाई निशाना बनाइ ड्रोन हमला ★   माओवादी पार्टीहरुको एकतालाई चाँडै टुङ्गोमा पु¥याउने प्रचण्डको प्रतिबद्धता ★   जुम्लाका किसानलाई मार्सीधान थन्क्याउन भ्याइनभ्याइ ★   सभामुख घिमिरेलाई सांसद लामिछाने पक्राउको जानकारी ★   ‘बाढीपहिरो प्रभावितलाई तत्काल आश्रयको व्यवस्था गरौँ’ ★   नेत्रहीन क्रिकेट विश्वकपमा नेपालको सहभागिता ★   ‘न्यायालयप्रति विश्वास छ, निष्पक्ष अनुसन्धानका लागि न्यायालयलाई सघाउँछौँ’ ★   कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते ★   प्रहरी महानिरीक्षक वसन्त कुँवरद्वारा जग्गादातालाई सम्मान ★   पुनहिल–घोडेपानीमा पर्यटक आगमन उत्साहजनक ★   सडक अभावले कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग ★   महिलाद्वारा डेरी उद्योग सञ्चालन, मासिक १० लाखको कारोबार ★   कात्तिक १ गते पक्राउ परेका महमद क्यामोदिन थुनुवा कक्षको बाथरुममा मृत अवस्थामा फेला ★   सिकारका लागि पहिलो याम सुरु, झण्डै डेढ करोड राजस्व आम्दानी ★   जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक ★   खुर्कोटको पुल निर्माणमा तीव्रता

समाज

कोरोनाबाट मृत्यु भएकाका परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय

नेपालगञ्ज– बाँकेको राप्तीसोनारी गाउँपालिकाले कोरोनाबाट मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । आज बसेको कार्यपालिका बैठकले कोरोनाबाट मृत्यु भएका परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको हो । कोरोनाबाट अकालमै ...

सांस्कृतिक पर्व ‘गाईजात्रा’ देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइंदै

काठमाडौं – प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई ...

दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

सिमरा – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६, टागियामा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । प्रदेश २, ०३–००२ प ५३३५ नम्बरको मोटरसाइकल र बा६५प २७५६ नम्बरको अर्को मोटरसाइकल गए राति करिब साढे १० बजे ...

साताको पहिलो दिन नै सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं – साताको पहिलो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ सय रुपैयाँले घटेको हो । नेपाली बजारमा आज छापावाल सुन ...

राष्ट्रकै चौथो अङ्ग मानिने पत्रकारलाई नै प्रहरीद्वारा फसाइएको आरोप

राष्ट्रकै चौथो अङ्ग मानिने पत्रकारलाई सादा पोसाकमा खटिने प्रहरीले नै लागु औषध राखेर फसाएको आरोप लागेको छ । रौतहटबाट सञ्चालित ‘रौतहट एक्सप्रेस’का पत्रकार महम्मद मोजिबुल्लाहलाई प्रहरीले नै फसाएको पत्रकार महासङ्घ रौतहट शाखाले जानकारी दिएको हो ...

देशभर रक्षाबन्धन धारण गरेर राखी बाँध्दै जनै पूर्णिमा पर्व मनाइंदै

फाइल तस्वीर काठमाडौं – श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, ...

मनसुनी वायुको प्रभावका कारण आज देशका धेरै स्थानमा वर्षा हुने सम्भावना

काठमाडौं – आज देशभर सामान्य बदली भइरहेको छ । अहिले प्रदेश नम्बर–एक, बागमती प्रदेश, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि ...

देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं – नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय रेखा नेपालभन्दा केही दक्षिणतिर रहेको छ । अहिले देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । ...

चार किलो चरेससहित तीन जना पक्राउ

साङ्केतिक तस्वीर कञ्चनपुर – चार किलो लागुऔषध चरेससहित कृष्णपुर नगरपालिका–२ प्रगती टोलबाट प्रहरीले आज साँझ तीन जनालाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश मातहत रहेको प्रहरीको अनुसन्धान समूह (आरआइटी) र जिल्ला प्रहरी ...

शिक्षक र प्रहरीबीच झडप हुँदा १२ जना घाइते

कञ्चनपुर – विगत लामो समयदेखि शिक्षक दरबन्दी मिलानलगायतका विषयमा असहमति जनाउँदै कञ्चनपुरको भीमदत्त नगरपालिका कार्यालयमा धर्ना बसेका शिक्षक र प्रहरीबीच आज झडप भएको छ । नेपाल शिक्षक सङ्घ कञ्चनपुरले कार्यविधि मिचेर र प्रक्रियालाई बेवास्ता गरी ...