०३ कार्तिक २०८१, शनिबार
भर्खरै
★   क्षतिग्रस्त तामाकोसी जलविद्युत् आयोजनाको मर्मतसम्भार शीघ्र थालिने ★   चाडपर्वका बेला पनि घटेन विदेशिने क्रम ★   रेडपाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण ! ★   इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु ★   नेतान्याहूको निवासलाई निशाना बनाइ ड्रोन हमला ★   माओवादी पार्टीहरुको एकतालाई चाँडै टुङ्गोमा पु¥याउने प्रचण्डको प्रतिबद्धता ★   जुम्लाका किसानलाई मार्सीधान थन्क्याउन भ्याइनभ्याइ ★   सभामुख घिमिरेलाई सांसद लामिछाने पक्राउको जानकारी ★   ‘बाढीपहिरो प्रभावितलाई तत्काल आश्रयको व्यवस्था गरौँ’ ★   नेत्रहीन क्रिकेट विश्वकपमा नेपालको सहभागिता ★   ‘न्यायालयप्रति विश्वास छ, निष्पक्ष अनुसन्धानका लागि न्यायालयलाई सघाउँछौँ’ ★   कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते ★   प्रहरी महानिरीक्षक वसन्त कुँवरद्वारा जग्गादातालाई सम्मान ★   पुनहिल–घोडेपानीमा पर्यटक आगमन उत्साहजनक ★   सडक अभावले कुहिँदै करोडौँको स्याउ, बजार ल्याइदिन सरकारसँग माग ★   महिलाद्वारा डेरी उद्योग सञ्चालन, मासिक १० लाखको कारोबार ★   कात्तिक १ गते पक्राउ परेका महमद क्यामोदिन थुनुवा कक्षको बाथरुममा मृत अवस्थामा फेला ★   सिकारका लागि पहिलो याम सुरु, झण्डै डेढ करोड राजस्व आम्दानी ★   जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक ★   खुर्कोटको पुल निर्माणमा तीव्रता

समाज

देशभरका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना : मौसम पूर्वानुमान महाशाखा

काठमाडौं – देशभर आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । अहिले बिहान देशभर आंशिक देखि ...

जीप दुर्घटनामा परी एकको मृत्यु, दश घाइते, चारको अवस्था गम्भीर

फाइल तस्वीर अर्घाखाँची – काठमाडौबाट अर्घाखाँची आउदै गरेको बा ३ ख ८६३९ नम्वरको हाइस (जीप) शनिवार बिहान दुर्घटना भएको छ । अर्घाखाँचीको सीतगंगा नगरपालिका वाडनम्वर ३ बरबोटमा दुर्घटना भएको हो । दुर्घटनामा परि अन्दाजि २९ ...

राजविराजका विद्यालय भोलिदेखि खुल्ने

सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीय तहलाई जिम्मा दिएपछि राजविराजका विद्यालय आइतबारदेखि खुल्ने भएका छन् । सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले विद्यालय सञ्चालन ...

देशभर सामान्य बदली रही धेरै स्थानमा वर्षाको सम्भावना, सतर्क रहन विभागको अनुरोध

काठमाडौं – आज देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । आज दुईवटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश एक र गण्डकी ...

दोषी ठहरिएर जेल बसेका नेपाली सेनाका दुई जवान ३० महिनापछि निर्दोष

हतियार चोरी प्रकरणमा दोषी ठहरिएर जेल बसेको नेपाली सेनाका दुई जना जवान ३० महिनापछि निर्दोष ठहरिएका छन् । सैनिक ब्यारेकबाटै एसएमजी (सर्ट मेसिन गन) चोरी गरेको अभियोगमा पक्राउ परेका दुई सैनिक शुक्रबार रिहा भएका हुन् ...

राजमार्गका खाल्डो महिनौँदेखि नपुरिँदा दुर्घटनाको उच्च जोखिम, चालकलाई सास्ती

सप्तरी – सप्तरीस्थित पूर्व–पश्चिम राजमार्गका खाल्डो महिनौँदेखि नपुरिँदा दुर्घटनाको उच्च जोखिम बढेको छ । राजमार्गमा अधिकांश दुर्घटना खाल्डो छल्ने क्रममा भइरहेको बताइएको छ । गहिरो खाल्डोले दैनिक केही न केही ठाउँमा सवारी दुर्घटना हुने गरेको ...

गिद्धको सङ्ख्या बढ्न थालेपछि संरक्षणकर्मी उत्साहित

कञ्चनपुर – प्रकृतिका कुचिकारका रूपमा रहेका गिद्धको सङ्ख्या बढ्न थालेपछि संरक्षणकर्मी निकै उत्साहित भएका छन् । संरक्षण र जनचेतनाको प्रभावका कारण जिल्लामा लोपोन्मुख अवस्थामा पुगेका गिद्धको सङ्ख्या उल्लेखरूपमा वृद्धि भएको छ । सन् २०१० मा ...

पहिरोले पुरिएर पाँचको मृत्यु, तीन बेपत्ता

दुर्लुङ – पर्वतका विभिन्न ठाउँमा पहिरोले पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना पुरिएर बेपत्ता भएका छन् । गए रातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३ दुर्लुङमा पाँच जना पुरिएकामा दुई मृतावस्थामा फेला ...

पशुपतिनाथको मन्दिर भक्तजनका लागि खुला गर्ने तयारी

काठमाडौं – पशुपतिनाथ र गुह्येश्वरी मन्दिर भक्तजनका लागि खुला गर्ने तयारी भएको छ । कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाका कारण बन्द भएको पशुपतिनाथको मन्दिर भदौ २५ गतेदेखि खुला गर्ने तयारी भएको हो । पशुपति क्षेत्र ...

देशभरका अधिकांश स्थानमा सामान्य देखि पूर्ण बदली, केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभरका अधिकांश स्थानमा सामान्य देखि पूर्ण बदली रही प्रदेश एक, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो ...