१२ मङि्सर २०८१, बुधबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   ‘राजनीतिमा हुने महिला हिंसामा मौनताको अन्त्य गरौँ’: पूर्वसभामुख घर्ती मगर ★   शिक्षामन्त्री भट्टराई र शिक्षा क्षेत्रका विकास साझेदारबीच शिष्टाचार भेट ★   नयाँ आर्थिक वर्षका लागि अवधि समाचार सेवाको सम्झौता ★   जनकपुर र अयोध्यालाई हवाईसेवामार्फत जोड्ने प्रयासमा छौँः मन्त्री पाण्डे ★   सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री गुरुङ ★   अबको रणनीति स्वदेशी उत्पादनको वृद्धि गरी निर्यात बढाउनु होः मन्त्री भण्डारी ★   अस्पतालको फार्मेसीमा सबै औषधि उपलब्ध हुनपर्छः मन्त्री पौडेल ★   श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच शिष्टाचार भेट ★   काङ्ग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छः प्रवक्ता डा महत ★   युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छः सभापति देउवा ★   मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन ★   मर्मत गरिँदै खानेपानीका पाइपलाइन ★   सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट ★   पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै ★   एनपिएलमा जनकपुर बोल्ट्सको उपाधि दाबेदारी ★   परराष्ट्रमन्त्री डा.राणा चीनको औपचारिक भ्रमणमा जानुहुँदै ★   जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छः प्रधानमन्त्री ओली ★   सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ ★   ‘अस्पताललाई सेवाका आधारमा वर्गीकरण गर्नुपर्छ’ ★   विवाह पञ्चमीलाई व्यवस्थित बनाउन दुई हजारबढी सुरक्षाकर्मी परिचालन

समाज

सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु

पाँचथर – फिदिम नगरपालिका–४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ । उपचारका लागि समर्पित अस्पताल पु¥याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो । उनीहरुको सनाखत भने भएको छैन ...

तीन नाबालकसँग यौनजन्य गतिविधि गर्ने विदेशी नागरिक रङ्गेहात पक्राउ

कास्की – प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ । पोखरा महानगरपालिका–६ लेकसाइडबाट क्यानडियन नागरिक ४४ वर्षीय रोवर्ट किन्क्लेलाई शनिबार तीन बालकलाई साथमा राखी यौनजन्य गतिविधि गर्दै गरेका अवस्थामा ...

वर्षासँगै हिमपातको पनि सम्भावना, घुमफिर गर्दा सावधानी अपनाउन महाशाखाको सुझाव

काठमाडौं – देशभर आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश एक, दुई, बागमती र गण्डकीका केही स्थानहरूमा र बाँकी प्रदेशका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम ...

तीन अवैध सिकारी रङ्गेहात पक्राउ

प्रतीकात्मक तस्वीरकाठमाडौं — रौतहटस्थित सशस्त्र वन सुरक्षा टोलीले ३ जना अवैध सिकारीलाई रङ्गेहात पक्राउ गरेको छ । रौतहटको राष्ट्रिय वन क्षेत्रभित्र लुकीछिपी सिकार खेलिरहेको अवस्थामा वन सुरक्षा टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ...

खैरो हेरोइनसहित एक युवक पक्राउ

प्रतीकात्मक तस्वीरकाठमाडौं — सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भुरेलीबाट प्रहरीले खैरो हेरोइनसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २८ वर्षीय खिमबहादुर बुढा छन् । लागु औषध नियन्त्रण ब्यूरो र जिप्रका सुर्खेतबाट खटिएको संयुक्त टोलीले ...

देशभर बदली, हिमाली भू–भागका केही स्थानहरूमा हिमपातको सम्भावना

काठमाडौं – देशभर आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । साथै उच्च ...

सामुदायिक वनमा भएको बम विस्फोटमा परी घाँस काट्न गएका दिदीभाइ घाइते

प्रतीकात्मक तस्वीर विरेन्द्रनगर – सुर्खेतको एक सामुदायिक वनमा बेवारिसे बम विस्फोट भएको छ । आज बिहान भएको उक्त विस्फोटमा परी घाँस काट्न गएका दिदीभाइ घाइते भएका छन् । सुर्खेतको विरेन्द्रनगरस्थित कट्कुवा सामुदायिक वनमा भएको उक्त ...

टाटासुमो दुर्घटना, ९ जना घाइते

दाङ- लमही नगरपालिकामा आज दिउँसो पौने १ बजे टाटासुमो दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी ९ जना घाइते भएका छन् । प्यूठानको बिजुवारबाट सतबरिया जाँदै गरेको रा १ ज ७३७ नम्बरको टाटासुमो पौने १ ...

लमसुङ पहिरोको उच्च जोखिममा, विद्युत्गृह नै बगाएपछि पूरै वडा अन्धकारमा

म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा पर्ने लमसुङ गाउँ पहिरोको उच्च जोखिममा परेको छ । बाढीले विद्युत्गृह बगाएपछि पूरै वडा अन्धकारमा छ । दरखोलाले कटान गरेर बस्तीको तलबाट चलेको पहिरोका कारण चार घर परिवार विस्थापित भएका छन् ...

ठगी आरोपमा एक पक्राउ

प्रतीकात्मक तस्वीरवीरगञ्ज– मानवीय सहायता स्वरुप युएनडिपीले पठाएको रकम ठगी गरेको आरोपमा रौतहटबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दलित जनजाती उत्थान केन्द्र कलैया बाराका प्रोग्राम कोअर्डिनेटर रौतहटको बौधीमाई नगरपालिका–१ बस्ने २४ वर्षीय ...