३० भदौ २०७८, बुधबार
प्रतिकात्मक तस्वीरफिदिम – हेंवाखोलाले बगाएपछि आठ दिनदेखि बेपत्ता बालिकाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार यही भदौ २१ गते फिदिम नगरपालिका–४ हेंवाखोलामा नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएकी हिलिहाङ गाउँपालिका–७ सल्लेरीका ...
३० भदौ २०७८, बुधबार
काठमाडौं – पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–नौबिसे सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । बुधबार बिहान २ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । अहिले पहिरो ...
३० भदौ २०७८, बुधबार
काठमाडौं – देशभरको मौसममा आज पनि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको ...
२९ भदौ २०७८, मङ्गलबार
प्रतिकात्मक तस्वीर काठमाडौं – देशकै मुटु मानिने काठमाडौं सहरमा नै ३० वर्षीया महिलालाई बोक्सी भन्दै कुटपिट गरेको आरोपमा प्रहरीले धामीसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पीडित महिलाका श्रीमान पनि रहेका छन् । ...
२९ भदौ २०७८, मङ्गलबार
फाइल तस्वीर डोटी – केही दिनदेखि डोटीमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित छन् । यहाँका अस्पताल तथा निजी पोलिक्लिनिकमा अहिले ज्वरोका बिरामीको सङ्ख्या बढेको स्वास्थ्यकर्मी ...
२९ भदौ २०७८, मङ्गलबार
चितवन – नवलपुरको गैंडाकोटमा यात्रु बस र ट्रक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । गैंडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम ...
२९ भदौ २०७८, मङ्गलबार
कञ्चनपुर – बेलौरी नगरपालिका–१० सडकघाटका का अन्दाजी वर्ष २६ का सन्तोष चौधरीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । सोमवार साँझ अबेर सुपप्र ०१००९प ५०५८ नं को मोटरसाइकलमा कलकत्ता बजारतर्फ जाँदै गर्दा बेलौरी– ८ स्थित ...
२९ भदौ २०७८, मङ्गलबार
सिन्धुपाल्चोक – नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जिल्लाका बाढी प्रभावितलाई सहयोगका लागि दीर्घकालीन नीति बनाउनुपर्ने बताएका छन् । ‘विपद्मा कांग्रेसको भूमिका’ विषयमा सोमबार मेलम्चीमा आयोजित छलफल कार्यक्रममा उनले बाढी प्रभावितलाई आफ्नो पार्टीले निरन्तर सहयोग ...
२९ भदौ २०७८, मङ्गलबार
काठमाडौं – हाल नेपालको मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नं एक, प्रदेश नं दुई र सुदूरपश्चिम प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदलीसहित थोरै स्थानहरूमा ...
२८ भदौ २०७८, सोमबार
गुल्मी – चन्द्रकोट गाउँपालिका–७ बतासे बस्ने ४८ वर्षीय शिव बहादुर पुलामीको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले दुईनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रकोट गाउँपालिका–७ का २७ वर्षीय हिम बहादुर पुलामी र सत्यवती गाउँपालिका–३ ...