१३ मङि्सर २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का ★   ‘कोप–२९ मा एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट भएन’ ★   पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागको मौसम सफा रहने ★   ‘राजनीतिमा हुने महिला हिंसामा मौनताको अन्त्य गरौँ’: पूर्वसभामुख घर्ती मगर ★   शिक्षामन्त्री भट्टराई र शिक्षा क्षेत्रका विकास साझेदारबीच शिष्टाचार भेट ★   नयाँ आर्थिक वर्षका लागि अवधि समाचार सेवाको सम्झौता ★   जनकपुर र अयोध्यालाई हवाईसेवामार्फत जोड्ने प्रयासमा छौँः मन्त्री पाण्डे ★   सूचना प्रविधिको विकास र प्रयोग सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री गुरुङ ★   अबको रणनीति स्वदेशी उत्पादनको वृद्धि गरी निर्यात बढाउनु होः मन्त्री भण्डारी ★   अस्पतालको फार्मेसीमा सबै औषधि उपलब्ध हुनपर्छः मन्त्री पौडेल ★   श्रममन्त्री भण्डारी र इजरायली राजदूतबीच शिष्टाचार भेट ★   काङ्ग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छः प्रवक्ता डा महत ★   युवालाई विदेशिनबाट रोक्नका लागि साझा व्यवस्थापनको खाँचो छः सभापति देउवा ★   मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन ★   मर्मत गरिँदै खानेपानीका पाइपलाइन ★   सात कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट ★   पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दै ★   एनपिएलमा जनकपुर बोल्ट्सको उपाधि दाबेदारी ★   परराष्ट्रमन्त्री डा.राणा चीनको औपचारिक भ्रमणमा जानुहुँदै ★   जनसङ्ख्याका मुद्दालाई आर्थिक, सामाजिक र राजनीतिक रणनीतिका रुपमा हेरिनुपर्छः प्रधानमन्त्री ओली

समाज

अति सङ्कटापन्न अवस्थामा रहेको डङ्गुर जातको गिद्धको प्राकृतिक वातावरणमा छोडियो

फाइल तस्वीर । भरतपुर – चितवन राष्ट्रिय निकुञ्जको गिद्ध प्रजनन् केन्द्रमा हुर्काइएका आठ गिद्ध सोमबार प्राकृतिक वातावरणका निम्ति जङ्गगलमा छाडिएको छ । यहाँ हुर्काइएका ती गिद्धलाई १८ महिनाअघि नवलपरासीको पिठौलीस्थित जटायु रेस्टुरेन्ट संरक्षण केन्द्रमा राखिएका ...

बजेट अभावमा रोकियो विश्वमै दुर्लभ सालकको अनुसन्धान

प्रतीकात्मक तस्वीरकाभ्रेपलाञ्चोक – बजेट अभावमा विश्वमै दुर्लभ तथा संरक्षित स्तनधारी जङ्गली जनावर सालकको अनुसन्धान रोकिएको छ । बाग्मती प्रदेशस्थित वन, पर्यटन तथा वातावरण मन्त्रालयबाट सालक अनुसन्धानमा विनियोजित रकम दुई वर्षदेखि रोकिएको कारण काभ्रेपलाञ्चोकमा सालकको बासस्थान ...

बोक्सीको आरोपमा मानव मलमूत्र खुवाउने ४ जना कारागारमा

प्रतीकात्मक तस्वीरकाठमाडौं — महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४ सुगा गाउँमा बोक्सीको आरोपमा एक महिलालाई मानव मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका लागि कारागारमा राख्ने आदेश दिएको छ । अदालतका श्रेस्तेदार ...

एक प्रहरी जवानले आफ्नै साथीहरुमाथि गोली प्रहार गर्दा चार जना मारिए, तीन जना गम्भीर घाइते

छत्तीसगढ– भारतको छत्तीसगढस्थित सुकमा हिजो राति केन्द्रीय रिजर्भ पुलिस फोर्स (सीआरपीएफ) का एक जवानले आफ्ना साथीहरूमाथि गोलि चलाउँदा चार जनाको मृत्यु भएको छ । समाचार एजेन्सीले जनाए अनुसार यो घटना कोटा विकासखण्डको ग्राम लिंगनपल्लीस्थित २१७ ...

तराईलगायत देशका विभिन्न ठाउँमा छठपर्वको तयारी गरिंदै, राजधानीमा पनि चहलपहल सुरु

फाइल तस्वीर ।जनकपुरधाम – छठपर्व आजबाट सुरुभएको छ । यो पर्व विशेषगरी मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने गरिन्छ । यसको साथै देशको राजधानी लगायत अन्य क्षेत्रहरुमा पनि छठपर्वको पूजा गर्न थालिएको छ । मिथिला क्षेत्रमा ...

देशभरको मौसममा आंशिक बदली, उच्चहिमाली क्षेत्रमा हल्का हिमपात हुनसक्ने

काठमाडौं– अरब सागरमा विकसित भैरहेको निम्न चापीय प्रणालीको सामान्य प्रभाव हाल नेपालमा देखिएकोे छ । निम्न चापीय प्रणालीले गर्दा नेपालका अधिकांश क्षेत्रको मौसममा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको ...

लाठ्ठी र धारिलो हतियार प्रहार गरी एक युवकको हत्या

प्रतीकात्मक तस्वीरदाङ – तुलसीपुरमा एक युवकको हत्या भएको छ । तुलसीपुर उपमहानगरपालिका– ४ नयाँबस्ती निवासी २० वर्षीय टोपबहादुर पुनको हत्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले लाठ्ठी ...

जुवाको खालबाट १५ जना पक्राउ

प्रतीकात्मक तस्वीरकाठमाडौं — महानगरीय प्रहरी परिसर भक्तपुरले जुवाको खालबाट १५ जनालाई पक्राउ गरेको छ । गएराति चाँगुनारायण नगरपालिका–८, सुडाल पुरीगाउँ बस्ने मणिराम पुरीको घरबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा चाँगुनारायण–८ पुरीगाउँ बस्ने ...

यमपञ्चकको आज दोस्रो दिन, कुकुर तिहार

फाइल तस्वीर । काठमाडौ.– यमपञ्चक तथा तिहारको दोस्रो दिन आज कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । कुकुरलाई इमानदारीपूर्वक घरको सुरक्षामा खटिने प्रतीकको रुपमा पनि व्याख्या गरिन्छ । कार्तिक कृष्ण चतुर्दशीका दिन ...

जलवायु परिवर्तनको प्रभावलाई कम गर्न वन जङ्गल जोगाउनमा जोड

लण्डन– बेलायतको स्कट्ल्याण्डस्थित ग्लास्गोमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ मा सन् २०३० सम्ममा वन फडानी नियन्त्रण गर्ने प्रतिवद्धता जनाएने भएको छ । विश्वका नेताहरुको एक समूहले उक्त प्रस्ताव पेश गर्दै कोप–२६ बाट निर्णय गर्ने ...