०४ कार्तिक २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   राहत र पुनःस्थापनाका लागि सरकारले प्रभावकारी काम गरिरहेको छः प्रधानमन्त्री ★   पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी ★   अन्तर्राष्ट्रिय गृह श्रमिक दिवसः श्रमको सम्मान गर्न माग ★   रास्वपाका कार्यकर्ताद्वारा पोखरामा विरोध प्रदर्शन ★   खसीबोका बेचेर आत्मनिर्भर बन्दै तङ्ग्रामका महिला ★   सबै समुदायको अपनत्वका लागि रासस मातृभाषा समाचार सेवा ★   रक्षा मन्त्रालय मातहत पछिल्ला उपलब्धि ★   सुन र चाँदीको मूल्य हालसमम्मकै उच्च, दैनिक जसो नयाँ रेकर्ड बनाउँदै ★   गौशाला धर्मशाला विवादले पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक स्थगित ★   प्रधानमन्त्रीसँग चिनियाँ नेताको भेट ★   कर्णालीमा एक हजार सात सय बढी नयाँ उद्योग दर्ता ★   एमाले सचिवालय बैठक आज बस्दै ★   राजस्व सङ्कलनको लक्ष्य पूरा गर्नेतर्फ उन्मुख वीरगञ्ज भन्सार ★   पर्यटन व्यवसायी मिश्रको डेङ्गी सङ्क्रमका कारण निधन ★   मैथिली र नेपाल भाषाको समाचार सेवाको उद्घाटन गरिँदै ★   सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु, २६ घाइते ★   बाजुरामा छेडेदह गोल्डकप सुरु ★   एक सय ४० यात्रु बोकेर सिड्नीका लागि उडेको एयर न्युजिल्यान्ड विमानमा बमको धम्की ★   तनहुँ जलविद्युत् आयोजनाको आधा काम सकियो

समाज

बगरफाँटका दुई सय घरधुरीले खोलाको दुषित पानी उपभोग गर्न बाध्य

फाइल तस्वीर म्याग्दी – म्याग्दीस्थित बेनी नगरपालिका–२ बगरफाँट गाउँमा खानेपानीको चरम अभाव भएको छ । उक्त गाउँका २ सय ८ घरपरिवारले विगत तीन महिनादेखि खानेपानीको समस्या झेल्दै आएका छन् । पानी निर्वैकल्पिक पदार्थ भएकाले दैनिक ...

तस्करको निसानामा रेडपाण्डा

काठमाडौं – रातो हाब्रे (रेडपाण्डा) लगायत अन्य जनावरको दैनिक चोरी निकासी हुने दर बढेको पाइएको छ । प्रहरीद्वारा हप्तैपिच्छे बरामद गरिने तथ्याङ्क उकालो लाग्दा सो तथ्य पुष्टि भएको हो । विश्वमा लोपोन्मुख जनावरका रूपमा रहेको ...

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

प्रतिकात्मक तस्वीरसुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–११ को मधुवनमा सोमबार हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया ममनीदेवी खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक सुभाष भट्टराईले जानकारी दिए। ...

तीन दिनसम्म देशभरको मौसम बदली भै पानी पर्न सक्ने

काठमाडौं– नेपालमा मनसुन पुनः सक्रिय हुँदा देशका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा भैरहेको छ । भारतको पूर्वी राजस्थान र पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण नेपालमा मनसुन केही सक्रिय ...

जग्गा बेचेर ऋण तिर्दै व्यवसायीहरु,सङ्कटमा व्यवसाय

चितवन – मजदुर, कच्चा पदार्थ र स्थानीयको अवरोधका कारण सङ्कटमा रहेका यहाँका इँटा उद्योग कोभिड–१९ सँगै विस्थापित हुने अवस्थामा पुगेका छन् । जिल्लामा रहेका १८ उद्योगमध्ये गत वर्ष दुई उद्योग आंशिक सञ्चालन भएका थिए । ...

फेसनका जिनिसले कम बिक्न थालेका थिए, त्यहीँमाथि कोरोनाले थला पा¥योः ठेकी व्यवसायी

बलेवा – कोरोना महामारीको त्रास नहुँदो हो त बागलुङ नगरपालिका–१२ अमलाचौरका पूर्णबहादुर चुँदार यति बेला गिठेदारको ठेकी बनाउँदै गरेका अवस्थामा हुन्थे । बाउबाजेले सिकाएको पुर्ख्यौली ठेकी बनाउने कलामा उनी अब्बल छन्। उनीजस्तै गाउँकै टेकबहादुर चुँदार ...

देशको मौसममा आंशिक बदली रही हल्कादेखि मध्यम खालको वर्षा हुने

काठमाडौं— जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । त्यसैगरी गण्डकी र सुदूरपश्चिम प्रदेशको एक ...

पोखरीमा डुबेर दुई किशोरको मृत्यु

प्रतीकात्मक तस्वीर वीरगञ्ज – वीरगञ्जमा दुई किशोरको डुबेर मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१५ का १७ वर्षीय मुन्ना भनिने आशिषकुमार साह र १२ वर्षीय प्रितम साहको मृत्यु भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षकले जानकारी ...

ठूलो रकमको नगदसहित सात जुवाडे पक्राउ

हेटौंडा— मकवानपुर जिल्लाबाट २६ हजार ९ सय ८५ नेपाली रुपैयाँ र १५ हजार भारतीय रुपैयाँ सहित सात जना जुवाडे पक्राउ परेका छन् ।पक्राउ पर्नेमा हेटौंडा उप–महानगरपालिका–१ का ३७ वर्षीय राकेश के।सी।सोही उप–महानगरपालिका – १० बस्ने ...

राष्ट्रपतिद्वारा ५ सय २३ कैदीबन्दीलाई माफी

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार विभिन्न आठ कैदीबन्दीको सजाय माफी दिनुभएको छ । राष्ट्रपति कार्यालयका अनुसार संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिसका आधारमा राष्ट्रपतिले पूर्णबहादुर भनिने किशोर ...