०४ कार्तिक २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा श्रेष्ठ नियुक्त ★   वर्तमान सरकार प्रविधियुक्त प्रशासन बनाउन केन्द्रित छ : गृहमन्त्री लेखक ★   रास्वपाका सभापति लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति ★   राहत र पुनःस्थापनामा सरकार ढृढ र सक्रिय छ : प्रधानमन्त्री ओली ★   अमेरिकाले इजरायली गोप्य योजना चुहावटको अनुसन्धान गर्ने ★   नयाँ प्रतिबन्ध अनुगमन टोली ‘गैरकानूनी’: उत्तर कोरिया ★   समाजमा एकरुपता ल्याउनका लागि समावेशी अभ्यास अपरिहार्यः सञ्चारमन्त्री गुरुङ ★   ‘कृषिमा क्रान्ति गर्ने रहरलाई अभावले रोकेन’ ★   कोही ‘डुलुवा’, कोही ‘घुमन्ते’ ★   नेप्से परिसूचक ४७ दशमलव ४४ अङ्कले घट्दा आठ अर्बभन्दा बढीको कारोबार ★   सङ्क्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय ★   रारामा कोप २९ को पूर्वतयारीसम्बन्धी कार्यशाला सम्पन्न ★   कुवामा डुबेर एकजनाको मृत्यु ★   अर्थमन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने ★   तीन वटै तहको समन्वयमा राहत विवरण हुन्छः मुख्यमन्त्री लामा ★   राष्ट्र भाषाको विकास र संरक्षणमा गोरखापत्रको भूमिका महत्वपूर्ण छः सञ्चारमन्त्री गुरुङ ★   सहरी विकास मन्त्रालयका एक सय दिनको प्रगति विवरण सार्वजनिक ★   पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधनप्रति गहिरो दुःख व्यक्त ★   पोखरामा प्रदर्शनकारीले निषेधाज्ञा तोड्न खोज्दा तनाव ★   चितुवाको त्रासमा सिमलघारी वासीन्दा

समाज

नारायणहिटीमा पूर्वराजाको श्रीपेच चोर्ने प्रयास, एक व्यक्ति पक्राउ

काठमाडौं — नारायणहिटी दरबार सङ्ग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने प्रयास भएको छ । दरबार सङ्ग्रहालयमा अवलकोनमा गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले श्रीपेच रहेकै कोठाबाट खुकुरी निकालेर सिसा फुटाउन प्रयास ...

काठमाडौंको एक होटलमा जर्मन नागरिक मृत फेला

प्रतिकात्मक तस्वीरकाठमाडौं — ठमेलको विहानी होटलमा एक जना जर्मन नागरिक मृत फेला परेका छन् । विहानी होटलको कोठाभित्र जर्मन नागरिक डेभिड मिट ज्याकट गएराति मृत फेला परेको प्रहरीले जनाएको छ । उनी तीन महिना देखि ...

वडा कार्यालयमा आगो लगाएर व्यक्ति फरार, नगरप्रमुखले गुहारे प्रहरी

वीरेन्द्रनगर नगरपालिका–१ नं वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी गर्ने व्यक्तिलाई कडा कारबाही गर्न नगरप्रमुखले माग गरेका छन् । बुधबार वडा कार्यालय पुगेका एक अज्ञात व्यक्तिले कार्यालयको टेलिफोन प्रयोग गरी वडाध्यक्ष गङ्गाराम सुनारलाई धम्क्याउनाका साथै उनको ...

लागूऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ

झापा – प्रहरीले लागूऔषध ब्राउन सुगरसहित झापाको छुट्टाछुट्टै ठाँउबाट ३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फिदिम नगरपालिकाका २७ वर्षीय रोशन सुवेदी, २८ वर्षीय सुमन कार्की र भारत दार्जिलिङका २४ वर्षीय रतन सिंह ...

मध्यराति त्रिशूलीमा कार खस्दा तीन जना बेपत्ता, एक घाइते

काठमाडौं – इच्छाकामना गाउँपालिका–५ नाग्दीखोलास्थित पृथ्वी राजमार्गमा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको कार त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका छन् भने एक घाइते भएका छन् । गएराति ११ः४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ ...

आज धेरै स्थानमा मौसम सफा, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं – आज दिउँसो देशभर सामान्य बदली रहने छ । केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिम नेपालका केही स्थानमा भने पानी ...

करिब १९ लाख नगदसहित १३ जुवाडे पक्राउ

काठमाडौं – काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ हरहरमहादेवबाट करिब १९ लाख नगदसहित १३ जना जुवाडे पक्राउ परेका छन् । हरहरमहादेवस्थित कमल दाहालको घरबाट जुवा खेलिरहेको अवस्थामा प्रहरी प्रभाव काँडाघारीको टोलीले बुधबार राति साढे १२ बजे उनीहरूलाई ...

भरुवा बन्दुकसहित दुई जना पक्राउ

डोटी – खप्तड राष्ट्रिय निकुञ्जभित्र चोरी सिकारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् । निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेना तथा निकुञ्जका कर्मचारीको टोलीले निजहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा बझाङ खप्तड छान्ना ...

करेन्ट लागेर एक युवकको मृत्यु

वीरगञ्ज – पानी तान्ने मोटरबाट करेन्ट लागेर बिहीबार बिहान बारामा एक युवकको मृत्यु भएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–७ लक्ष्मी टोल निवासी ३४ वर्षीय सर्फुदिन मियाँको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । ...

देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश एकका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि ...