२८ कार्तिक २०७८, आइतबार
प्रतीकात्मक तस्वीरकाठमाडौं — रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।आज बिहान जिल्लाको माडी गाउँपालिका–६ हान्ङीङबाट सोही पालिका–२ घर्तीगाउँतर्फ जाँदै गरेको रा १ ज ३८२ नम्बरको जिप ...
२८ कार्तिक २०७८, आइतबार
प्रतीकात्मक तस्वीरवीरगञ्ज – बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हिजो राती साढे ८ बजेको समयमा बाराको कोल्हवी नगरपालिका –१ मा ना४२प ८०२३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको थियो । दुर्घटनामा परी कोल्हवी ...
२८ कार्तिक २०७८, आइतबार
काठमाडौं– सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा विरुद्धको आन्दोलनलाई प्रतिकार गर्न परिचालित करिब ५० जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थन र कानुन व्यवसायीहरुको विरोध गर्दै सडकमा निस्किएको समूहलाई प्रहरीले ...
२८ कार्तिक २०७८, आइतबार
पूर्णमान शाक्य, फाइल तस्वीर ।काठमाडौं – सर्वोच्च अदालत नेपाल बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्धको आन्दोलन ‘ब्याक गियर नभएको आन्दोलन’ भएको बताए छन् । सर्वोच्च बारका अध्यक्ष समेत रहेको वरिष्ठ अधिवक्ता ...
२८ कार्तिक २०७८, आइतबार
फाइल तस्वीरकाठमाडौं– सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणालाई अदालत प्रवेशमा रोक लगाउने प्रयासलाई असफाल पार्दै प्रधानन्यायाधीश राणा कार्यकक्ष प्रवेश गरेका छन् । प्रधानन्यायाशीध राणा आन्दोलनकारी कानून व्यवसायीहरुलाई छल्दै वैकल्पिक प्रवेशद्वार प्रयोग गरी कार्यकक्षमा पुगेका हुन् ...
२६ कार्तिक २०७८, शुक्रबार
काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीशहरुले नेपाल बार एसोसिएसन बहसका लागि इजलासमा नआएसम्म इजलासमा नजाने भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आएका सर्वाेच्च अदालतका १९ जना न्यायाधीशले नेपाल बार बेञ्चमा आएर बहस नगरेसम्म इजलासमा ...
२६ कार्तिक २०७८, शुक्रबार
काठमाडौं– सरकारले २८ गते आइतबारबाट १२ वर्षदेखि माथिको उमेर समूहका दीर्घरोगीहरुलाई लक्षित गर्दै कोरोना भाइरस विरुद्धको खोप लगाउने भएको छ । कोभ्याक्स सुविधा अन्तर्गत फाइजर खोप लगाउन लागिएको हो । अमेरिकाले दिएको १ लाख डोज ...
२५ कार्तिक २०७८, बिहिबार
फाइल तस्वीर ।काठमाडौं – नेपाल बार एशोसिएसनले बिहीबार एक विज्ञप्ती जारी गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकै निर्देशनमा सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीमाथि आक्रमण भएको ठहर गरेको छ । उक्त विज्ञप्तीमा ‘प्रधानन्यायाधीशले विभिन्न विचौलिया, भिजिलान्तेहरुको प्रयोग गरी ...
२४ कार्तिक २०७८, बुधबार
प्रतीकात्मक तस्वीरधनगढी – कैलालीमा चक्कु प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका– १ का २२ वर्षीय भुपेन्द्र बडुवालको हत्या गरेको आरोपमा ५ जनालाई पक्राउ गरिएको जिल्ला ...
२३ कार्तिक २०७८, मङ्गलबार
फाइल तस्वीर ।काठमाडौं – सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि ‘बिचौलियाका नाइके’ भएको गम्भीर आरोप लगाइएको छ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाशीध जबरामाथि यस्तो आरोप लगाउनु भएको हो । सर्वोच्च अदालतको परिसरमा रहेको ...