०४ कार्तिक २०८१, आइतबार
भर्खरै
★   बाजुरामा छेडेदह गोल्डकप सुरु ★   एक सय ४० यात्रु बोकेर सिड्नीका लागि उडेको एयर न्युजिल्यान्ड विमानमा बमको धम्की ★   तनहुँ जलविद्युत् आयोजनाको आधा काम सकियो ★   उत्तरी गाजामा इजरायली हमला, ७३ जनाको मृत्यु ★   आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा तीन अर्ब ५८ करोड ९० लाख ११ हजार राजस्व सङ्कलन ★   राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई आज अदालत उपस्थित गराइने ★   सङ्घीयतामा भ्रष्टाचारको जालो :कुन सरकारविरुद्ध कति भ्रष्टाचार मुद्दा ? ★   यू–१९ राष्ट्रिय क्रिकेटः खेलाडी बन्द प्रशिक्षणमा ★   देशका अधिकांश भागमा मौसम सफा रहने ★   तिहार र छठ पर्वमा माटोका भाँडाको उच्च माग, बनाउन भ्याइनभ्याई ★   राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सुरु ★   आज कति छ विदेशी मुद्राको खरिद–विक्री दर ★   खानेपानीको आयोजना आयो, तर धारामा पानी आएन ★   उर्जामन्त्री खड्काद्वारा माथिल्लो तामाकोशी आयोजनाको अनुगमन ★   टी–२० सिरिजः नेपालले अमेरिकासँग अहिले बिहान दोस्रो खेल खेल्दै ★   क्षतिग्रस्त तामाकोसी जलविद्युत् आयोजनाको मर्मतसम्भार शीघ्र थालिने ★   चाडपर्वका बेला पनि घटेन विदेशिने क्रम ★   रेडपाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण ! ★   इजरायली हवाई आक्रमणमा कम्तीमा ३३ प्यालेस्टाइनीको मृत्यु ★   नेतान्याहूको निवासलाई निशाना बनाइ ड्रोन हमला

समाज

बेपत्ता बालिकाको शव आठ दिनपछि फेला

प्रतिकात्मक तस्वीरफिदिम – हेंवाखोलाले बगाएपछि आठ दिनदेखि बेपत्ता बालिकाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार यही भदौ २१ गते फिदिम नगरपालिका–४ हेंवाखोलामा नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएकी हिलिहाङ गाउँपालिका–७ सल्लेरीका ...

मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध

काठमाडौं – पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–नौबिसे सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । बुधबार बिहान २ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । अहिले पहिरो ...

देशका धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौं – देशभरको मौसममा आज पनि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको ...

देशकै मुटु मानिने काठमाडौंमा बोक्सीको आरोपमा महिलामाथि कुटपिट, धामीसहित चार जना पक्राउ

प्रतिकात्मक तस्वीर काठमाडौं – देशकै मुटु मानिने काठमाडौं सहरमा नै ३० वर्षीया महिलालाई बोक्सी भन्दै कुटपिट गरेको आरोपमा प्रहरीले धामीसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पीडित महिलाका श्रीमान पनि रहेका छन् । ...

भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै, बालबालिका तथा महिला बढी प्रभावित

फाइल तस्वीर डोटी – केही दिनदेखि डोटीमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यसबाट विशेषगरी बालबालिका तथा महिला बढी प्रभावित छन् । यहाँका अस्पताल तथा निजी पोलिक्लिनिकमा अहिले ज्वरोका बिरामीको सङ्ख्या बढेको स्वास्थ्यकर्मी ...

यात्रु बस र ट्रक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु, २४ घाइते

चितवन – नवलपुरको गैंडाकोटमा यात्रु बस र ट्रक आपसमा ठक्कर खाँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । गैंडाकोट नगरपालिका वडा नं. १० स्थित २३ स्मृति पुल नजिकै सुदूरपश्चिम ...

सडक दुर्घटनामा परी एक युवकको मृत्यु

कञ्चनपुर – बेलौरी नगरपालिका–१० सडकघाटका का अन्दाजी वर्ष २६ का सन्तोष चौधरीको सडक दुर्घटनामा परी मृत्यु भएको छ । सोमवार साँझ अबेर सुपप्र ०१००९प ५०५८ नं को मोटरसाइकलमा कलकत्ता बजारतर्फ जाँदै गर्दा बेलौरी– ८ स्थित ...

‘बाढी प्रभावितलाई सहयोगका लागि दीर्घकालीन नीति आवश्यक’

सिन्धुपाल्चोक – नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले जिल्लाका बाढी प्रभावितलाई सहयोगका लागि दीर्घकालीन नीति बनाउनुपर्ने बताएका छन् । ‘विपद्मा कांग्रेसको भूमिका’ विषयमा सोमबार मेलम्चीमा आयोजित छलफल कार्यक्रममा उनले बाढी प्रभावितलाई आफ्नो पार्टीले निरन्तर सहयोग ...

कस्तो रहला त आजको मौसम ?

काठमाडौं – हाल नेपालको मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश नं एक, प्रदेश नं दुई र सुदूरपश्चिम प्रदेशका भूभागहरूमा आंशिकदेखि सामान्य बदलीसहित थोरै स्थानहरूमा ...

हत्या गरेको आरोपमा दुईजना पक्राउ

गुल्मी – चन्द्रकोट गाउँपालिका–७ बतासे बस्ने ४८ वर्षीय शिव बहादुर पुलामीको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले दुईनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रकोट गाउँपालिका–७ का २७ वर्षीय हिम बहादुर पुलामी र सत्यवती गाउँपालिका–३ ...