०४ कार्तिक २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   मनाङमा लेक लागेर पर्यटकको मृत्यु ★   राहत र पुनःस्थापनाका लागि सरकारले प्रभावकारी काम गरिरहेको छः प्रधानमन्त्री ★   पोखराका केही क्षेत्रमा निषेधाज्ञा जारी ★   अन्तर्राष्ट्रिय गृह श्रमिक दिवसः श्रमको सम्मान गर्न माग ★   रास्वपाका कार्यकर्ताद्वारा पोखरामा विरोध प्रदर्शन ★   खसीबोका बेचेर आत्मनिर्भर बन्दै तङ्ग्रामका महिला ★   सबै समुदायको अपनत्वका लागि रासस मातृभाषा समाचार सेवा ★   रक्षा मन्त्रालय मातहत पछिल्ला उपलब्धि ★   सुन र चाँदीको मूल्य हालसमम्मकै उच्च, दैनिक जसो नयाँ रेकर्ड बनाउँदै ★   गौशाला धर्मशाला विवादले पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक स्थगित ★   प्रधानमन्त्रीसँग चिनियाँ नेताको भेट ★   कर्णालीमा एक हजार सात सय बढी नयाँ उद्योग दर्ता ★   एमाले सचिवालय बैठक आज बस्दै ★   राजस्व सङ्कलनको लक्ष्य पूरा गर्नेतर्फ उन्मुख वीरगञ्ज भन्सार ★   पर्यटन व्यवसायी मिश्रको डेङ्गी सङ्क्रमका कारण निधन ★   मैथिली र नेपाल भाषाको समाचार सेवाको उद्घाटन गरिँदै ★   सवारी दुर्घटनामा परी एक महिलाको मृत्यु, २६ घाइते ★   बाजुरामा छेडेदह गोल्डकप सुरु ★   एक सय ४० यात्रु बोकेर सिड्नीका लागि उडेको एयर न्युजिल्यान्ड विमानमा बमको धम्की

समाज

सालकको खवटासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले २५ किलो सालकको खवटासहित आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ बस्ने ३८ वर्षीय सोनाम तामाङ र सोही ठाउँका ३२ वर्षीय ध्यानबहादुर तामाङ रहेका छन् । ...

ठूलो परिमाणमा चाँदीसहित दुई युवक पक्राउ

सिरहा – ठूलो परिमाणमा चाँदीसहित सिरहा प्रहरीले दुई भारतीय युवकलाई पक्राउ गरेको छ । सिरहाको लहानबाट भारततर्फ तस्करी गर्न लगिरहेको करिब पाँच किलो चाँदीसहित प्रहरीले भारतको खुटौना पञ्चायतका रवि महतो र पिन्टु महतोलाई पक्राउ गरेको ...

काठमाडौं उपत्यकामा आज दिनभर बदली, मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ

काठमाडौं – आज देशभर सामान्यदेखि पूर्ण बदली रहँदा सातवटै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र ...

गोली र पेस्तोलसहित एक युवक पक्राउ

साङ्केतिक तस्वीर काठमाडौं – काठमाडौंको तारकेश्वरबाट पाँच राउन्ड गोली र पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । ती युवकलाई सशस्त्र प्रहरीको विशेष टोलीले तारकेश्वरबाट पक्राउ गरेको हो । २४ वर्षीय सोनाम लामालाई विशेष सुराकीका आधारमा ...

कक्षा १२ को परीक्षामा सहभागी एक नक्कली परीक्षार्थी पक्राउ

वीरगञ्ज – पर्साको पर्सागढी नगरपालिकामा कक्षा १२ को परीक्षामा सहभागी एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । आजबाट सुरु भएको कक्षा १२ को अङ्ग्रेजी विषयको परीक्षा दिन आएका पर्सागढी नगरपालिका–८ का २० वर्षीय राजचन्द्र दास ...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको गरगहनासहित दुई जना पक्राउ

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनको गरगहनासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंबाट श्री एयरलाइन्सको उडानमार्फत विराटनगर जान लागेका कैलालीको बदगोरिया गाउँपालिका–१ का ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुर उपमहानगरपालिका–२ का ४७ ...

प्रतिबन्धित भारतीय नोटसहित एक युवक पक्राउ

प्रतिकात्मक तस्वीर पर्साको वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट प्रतिबन्धित ५ सय दरका भारतीय नोटसहित प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय अजयकुमार शर्मा छन् । प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले उनको साथबाट ...

एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु

कञ्चनपुर – कृष्णपुर नगरपालिका– ५ का अन्दाजी ४५ वर्षीय कृष्णबहादुर ऐरको एम्बुलेन्सको ठक्करबाट आज मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको कृष्णपुर नगरपालिकाको गुलरियानजिकै कैलालीको अत्तरियाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको म १ च २८८ नम्बरका एम्बुलेन्सले साइकलमा ...

स्वास्थ्य चौकीमा प्रसूति गराउनेलाई पोषण भत्ता

प्रतिकात्मक तस्वीर कञ्चनपुर –स्वास्थ्यचौकीमा प्रसूति (सुत्केरी) हुने महिलालाई शुक्लाफाँटा नगरपालिका–३ को वडा कार्यालयले पोषणयुक्त खानेकुराका लागि भत्ता उपलब्ध गराउँदै आएको छ । घरमै असुरक्षित तरिकाले प्रसूति हुने कार्यलाई निरुत्साहित गर्न वडा कार्यालयले भत्ता दिन थालेको ...

सम्पदा क्षेत्रलाई पर्यटनसँग नजोड्ने हो भने दिगो संरक्षणमा समस्या हुन्छ : महानगर प्रमुख शाक्य

काठमाडौं – काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदा क्षेत्रलाई पर्यटनसँग नजोड्ने हो भने सम्पदाको दिगो संरक्षणमा समस्या हुने बताउनुभएको छ । वडा नं १२ मा पुखुसी महादेव मन्दिरको उद्घाटन गर्दै उहाँले, मूर्त सम्पदालाई जीवन्त बनाउन ...