१३ मङि्सर २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   कालीगण्डकी करिडोरः लमाएखोलामा पुल पुनःनिर्माण सुरु ★   प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान ★   थाङ्काबाट वार्षिक १५ लाख आम्दानी ★   परराष्ट्रमन्त्री राणा आज चीन भ्रमणमा जानुहुँदै ★   स्थानीय तहको उपनिर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने ★   रक्तअल्पताबाट जोगाउन किशोरीहरूलाई विद्यालयमा नै आइरन चक्की ★   छयासी लाख भन्दाबढीका सामान बरामद ★   आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम ★   लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण ★   बालाचतुर्दशीमा पशुपति क्षेत्रको कैलाशमा पसल नराखिने ★   यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर ★   स्थानीय तहलाई बिमाबारे बुझाउँदै प्राधिकरण ★   आम्दानीको स्रोत तरकारीखेती ★   पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का ★   ‘कोप–२९ मा एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट भएन’ ★   पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागको मौसम सफा रहने ★   ‘राजनीतिमा हुने महिला हिंसामा मौनताको अन्त्य गरौँ’: पूर्वसभामुख घर्ती मगर ★   शिक्षामन्त्री भट्टराई र शिक्षा क्षेत्रका विकास साझेदारबीच शिष्टाचार भेट ★   नयाँ आर्थिक वर्षका लागि अवधि समाचार सेवाको सम्झौता ★   जनकपुर र अयोध्यालाई हवाईसेवामार्फत जोड्ने प्रयासमा छौँः मन्त्री पाण्डे

समाज

कात्तिक शुक्ल पूर्णिमाका अवसरमा बाराका दुई पालिकामा सार्वजनिक बिदा

प्रतीकात्मक तस्वीरकाठमाडौं — कात्तिक शुक्ल पूर्णिमाका अवसरमा बाराका दुई फरक–फरक पालिकाभित्र आज सार्वजनिक बिदा दिइएको छ । बाराको करैयामाई गाउँपालिका र फेटा गाउँपालिकामा सार्वजनिक बिदा दिइएको हो । करैयामाई गाउँपालिकाको वडा नं २ मा रहेको ...

विद्यालयभवन भाँसिएपछि खेतमै पठनपाठन

प्रतीकात्मक तस्वीरबझाङ – विद्यालयसहितको भवन भाँसिएपछि बझाङमा खेतमा पठनपाठन भइरहेको छ । गत असोज ३१ देखि कात्तिक ३ गतेसम्मको वर्षाले जयपृथ्वी नगरपालिका–१ कैलाशस्थित बेताल आधारभूत प्राथमिक विद्यालयको भवन भासिँएपछि हाल खेतमा कक्षा सञ्चालन भइरहेको छ ...

मोटरसाइकल दुर्घटनामा घाइते डा खरेलको उपचारका क्रममा निधन

कपिलवस्तु – मोटरसाइकल दुर्घटनामा घाइते भई उपचाररत कपिलवस्तुका डा दीपक खरेलको आज मृत्यु भएको छ । बाणगङ्गा नगरपालिकामा रहेको कपिलवस्तु सामुदायिक अस्पतालमा कार्यरत डा खरेलको आज बिहान उपचारका क्रममा निधन भएको हो । बाणगङ्गा नगरपालिका ...

बार एसोसिएसनका वकिल र प्रहरीबीच झडप, एक दर्जन वकिल घाइते

प्रतीकात्मक तस्वीरकाठमाडौं — सर्वोच्च अदालत परिसरमा भर्नामा बसेका नेपाल बार एसोसिएसनका वकिल र प्रहरीबीच आज झडप भएको छ । झडपमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित एक दर्जन कानुन व्यवसायी घाइते भएका छन् । बार एसोसिएसनका वकिलहरु ...

लागुऔषध सहित एक युवक पक्राउ

प्रतीकात्मक तस्वीरकाठमाडौं — सुनसरीको देवानगञ्जबाट ठुलो परिमाणमा गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो साँझ देवानगञ्ज ४ बाट ट्याक्टरमा लुकाई छिपाई ल्याएको १ सय ८० केजी लागुऔषध गाँजा प्रहरीले बरामद गरेको हो । एक ...

कारागारमा एकजनाले गरे आत्महत्या

प्रतीकात्मक तस्वीरगौर — रौतहट सदरमुकाम गौरमा रहेको कारागारमा बन्दी जीवन बिताइरहेका एकजनाले आज आत्महत्या गरेका छन् । अपहरण, शरीर बन्धक तथा जबर्जस्ती करणी मुद्दामा कैदी जीवन बिताइरहेका देवाही गोनाही नगरपालिका ७ का लडाई साह तेलीले ...

उपत्यकामा तापक्रम घट्यो, चिसो बढ्नेक्रम जारी

फाइल तस्वीर । काठमाडौंं– जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकामा आज मङ्सिर १ गते यो वर्षकै कम ७ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । उपत्यकामा यस वर्षको आजको दिन बढी चिसो ...

सर्वोच्चमा प्रधानन्यायाधीश विरुद्ध नाराबाजी, शुक्रबारसम्म राजीनामा दिन अल्टिमेटम

काठमाडौं– आन्दोलनमा उत्रेका कानून व्यवसायीहरुले आज पनि सर्वोच्च अदालत परिसरमा नारावाजी गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै सर्वोच्च परिसरमा आन्दोलन गरिरहेका कानून व्यवसायी र सुरक्षा बलबीच धकेला धकेल भएको छ । ...

दुई पक्षबीच झगडा हुँदा खुकुरी प्रहारगरी एक को हत्या

प्रतीकात्मक तस्वीरकाठमाडौं — मोरङमा युवाहरूबीच ग्याङ फाइट हुँदा एक जनाको हत्या भएको छ । मोरङको बूढीङ्गा गाउँपालिका ६ कोयलपुरमा हिजो राति दुई पक्षबीच झगडा हुँदा धनकुटा पाख्रीबासका रिजन दाहालको हत्या भएको हो । २६ वर्षीय ...

याङदान खर्कमा हिम पहिरो जाँदा ३ विद्यार्थी घाइते

प्रतीकात्मक तस्वीरकाठमाडौं– मुस्ताङको थासङ गाउँपालिका–२ याङदान खर्कमा आज हिम पहिरो गएको छ । बिहान पौने १२ बजेतिर हिमपहिरो गएको जानकारी स्थानीयबाट प्राप्त भएको र लगत्तै प्रहरी टोली उद्धारका लागि खटिएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी ...