०४ कार्तिक २०८१, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा श्रेष्ठ नियुक्त ★   वर्तमान सरकार प्रविधियुक्त प्रशासन बनाउन केन्द्रित छ : गृहमन्त्री लेखक ★   रास्वपाका सभापति लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति ★   राहत र पुनःस्थापनामा सरकार ढृढ र सक्रिय छ : प्रधानमन्त्री ओली ★   अमेरिकाले इजरायली गोप्य योजना चुहावटको अनुसन्धान गर्ने ★   नयाँ प्रतिबन्ध अनुगमन टोली ‘गैरकानूनी’: उत्तर कोरिया ★   समाजमा एकरुपता ल्याउनका लागि समावेशी अभ्यास अपरिहार्यः सञ्चारमन्त्री गुरुङ ★   ‘कृषिमा क्रान्ति गर्ने रहरलाई अभावले रोकेन’ ★   कोही ‘डुलुवा’, कोही ‘घुमन्ते’ ★   नेप्से परिसूचक ४७ दशमलव ४४ अङ्कले घट्दा आठ अर्बभन्दा बढीको कारोबार ★   सङ्क्रमणकालीन न्यायनिरुपणका लागि समिति पुनर्गठन गर्ने सरकारको निर्णय ★   रारामा कोप २९ को पूर्वतयारीसम्बन्धी कार्यशाला सम्पन्न ★   कुवामा डुबेर एकजनाको मृत्यु ★   अर्थमन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने ★   तीन वटै तहको समन्वयमा राहत विवरण हुन्छः मुख्यमन्त्री लामा ★   राष्ट्र भाषाको विकास र संरक्षणमा गोरखापत्रको भूमिका महत्वपूर्ण छः सञ्चारमन्त्री गुरुङ ★   सहरी विकास मन्त्रालयका एक सय दिनको प्रगति विवरण सार्वजनिक ★   पर्यटन व्यवसायी वसन्तराज मिश्रको निधनप्रति गहिरो दुःख व्यक्त ★   पोखरामा प्रदर्शनकारीले निषेधाज्ञा तोड्न खोज्दा तनाव ★   चितुवाको त्रासमा सिमलघारी वासीन्दा

समाज

तोकियो धानको समर्थन मूल्य

काठमाडौं –सरकारले धानको समर्थन मूल्य तोकेको छ । गत भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले समर्थन मूल्य तोकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार चालु आर्थिक वर्षका लागि मोटा धानको प्रतिक्विन्टल ...

कौडाको खालबाट ४ लाखभन्दा बढी नगदसहित १७ जना पक्राउ

झापाको दमक नगरपालिका–१ बाट प्रहरीले कौडा खेलिरहेका १७ जनालाई पक्राउ गरेको छ । स्थानीय हिमाल देवानको घर कम्पाउन्डमा कौडा खेलिरहेको अवस्थामा आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय दमकबाट ...

पेट्रोल छर्केर वडा कार्यालयमा आगजनी

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका वडा नं.–१ का वडा अध्यक्ष गंगाराम सुनार एउटा विशेष कार्यक्रमका लागि राजधानी कै एक होटलमा सहभागी थिए । बुधबार बिहानैदेखि कार्यक्रममा सरिक भएका उनलाई १० ः १५ तिर वडा कार्यालयकै लेन्डलाइन ...

विगत ६ महिनापछि खुल्दै मुक्तिनाथ मन्दिर

जोमसोम – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणदर बढेपछि सरकारले गत बैशाखमा निषेधाज्ञा लगाएसँगै बन्द रहेको मुक्तिनाथ मन्दिर अब भने सर्वसाधारणका लागि खुला हुने भएको छ । हिमालपारिको जिल्लाका रुपमा चिनिने मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ ...

पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु

गुल्मी –गुल्मीमा गएराति परेको अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडानम्बर–८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार र १४ वर्षकी ...

घोप्टेभिरमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

फाइल तस्वीर चितवन – चितवनको इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । गए राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला ...

देशभर आंशिकदेखि सामान्य बदली रही वर्षाको सम्भावना, अझै दुईदिन मौसममा बदली

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य ...

लाइसेन्सको स्मार्ट कार्ड अर्को महिनादेखि उपलब्ध गराउने विभागको तयारी

काठमाडौं — सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा पास गरेर स्मार्ट कार्डको पर्खाइमा बसेका व्यक्तिहरुले अब छिट्टै पाउने भएका छन् । फ्रान्सबाट १४ लाख थान स्मार्टकार्ड ल्याउने प्रक्रिया सुरु भएको र अब छिट्टै सवारी ...

चालिस किलो चाँदीसहित एक जना पक्राउ

वीरगञ्ज – ४० किलो चाँदीसहित आज बिहान एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । चाँदीसहित प्रहरीले सर्लाही मलङ्गवा नगरपालिका–२२ बस्ने ३५ वर्षका विद्यानन्द साह सोनारलाई पक्राउ गरेको हो । रौतहट गौर नगरपालिका–४ गौर बसपार्कमा ...

भौतिक उपस्थितिमा पठनपाठन गराएको भेटिएमा कारबाही गरिने

सुनसरी – धरान उपमहानगरपालिकाको निर्देशन उल्लङ्घन गर्दै धरानका निजी विद्यालय तथा कलेजहरूले विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरिरहेको पाइएको छ । मङ्गलबार धरानका विभिन्न विद्यालय तथा कलेजहरूमा अनुगमन गर्दा उपमहानगरपालिकाको निर्देशन विपरीत भौतिक उपस्थितिमै पठनपाठन ...