०६ माघ २०७८, बिहिबार
सांकेतिक तस्वीरजनकपुरधाम – धनुषामा एक युवतीको विभत्स किसिमले हत्या भएको छ । धनुषाको धनुषाधाम नगरपालिका– ६ मालटोलस्थित पूर्व–पश्चिम राजमार्गदेखि २ किलोमिटर दक्षिणतर्फ आँपको बगैँचामा करिब २५ वर्षीया युवतीको शव फेला परेको धनुषा जिल्ला प्रहरी कार्यालयले ...
०६ माघ २०७८, बिहिबार
भक्तपुर — जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । कार्यालयको शान्ति, सुरक्षा र मुद्दासम्बन्धी सेवाबाहेक अन्य सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभएको हो । कोभिड–१९ ...
०६ माघ २०७८, बिहिबार
फाइल तस्वीरकाठमाडौं – काठमाडौंबाट नेपालगञ्जको लागि उडेको बुद्ध एयरको जहाज खराब मौसमका कारण ३५ मिनेटमा आकाशमा होल्ड भएपछि जहाजकी एक यात्रु बेहोस हुन पुगेकी छन् । त्रिभूवन विमानस्थल कार्यालयका अनुसार बिहीबार बिहान ७:४४ बजे काठमाडौंबाट ...
०५ माघ २०७८, बुधबार
काठमाडौं – नेपालमा पछिल्लो समय कोरोना भाइरसको महामारी फैलिंदै आन्तरिक हवाई यात्रालाई कसिलो बनाइएको छ । आन्तरिक उडानमा जाने यात्रुहरुले अब जहाजमा यात्रा गर्नका लागि कोरोना भाइरसविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिएको छ । आन्तरिक ...
०५ माघ २०७८, बुधबार
काठमाडौं — कोरोना भाइरसको सङ्क्रमणले महामारीको रुप लिंदै गर्दा विशेष अदालतले थुनुवा बाहेकका सबै सेवा स्थगित गरिएको जनाएको छ । सङक्रमणको जोखिम बढेको भन्दै विशेष अदालतले थुनुवा भएका मुद्दाको मात्रै सुनुवाइ गर्ने भएको हो । ...
०३ माघ २०७८, सोमबार
काठमाडौं – प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान सोमबारदेखि सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ ...
०२ माघ २०७८, आइतबार
फाइल तस्वीरकाठमाडौं– देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै धार्मिक कार्यक्रमहरु गर्न समेत कडाइ गरेको छ । विवाह, ब्रतबन्ध लगायत धार्मिक कार्यक्रम गर्न निश्चित मापदण्ड तोक्दै यस्ता कार्यक्रम गर्न जिल्ला प्रशासन कार्यालयबाट पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था गरेको सरकारका ...
०२ माघ २०७८, आइतबार
साङ्केतिक तस्वीर वीरेन्द्रनगर – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० स्थित बुद्बुदी गाउँमा निस्सासिएर एकैघरका चारजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीका अनुसार आइतबार घरमै मृत अवस्थामा भेटिएको ...
३० पुष २०७८, शुक्रबार
पर्सा – प्रहरीले १० किलो लागुऔषध चरेससहित एक महिलालाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ । नेपालबाट भारतको रक्सौलतर्फ पैदल जाने क्रममा प्रहरीले रौतहट पिपरीया परोवा नगरपालिका–९ बङ्कुल टोल बस्ने ४२ वर्षीया रन्जु देवीलाई वीरगञ्जबाट ...
३० पुष २०७८, शुक्रबार
पर्सा – यही पुस २२ गते पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा मृतावस्थामा फेला परेका रिक्सा चालक भारतीय नागरिक ४५ वर्षीय मुख्तार मियाँको हत्या भएको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालयका ...