०६ कार्तिक २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सयदिने अभियानले कांग्रेसका नेता तथा कार्यकर्तालाइ एक ढिक्का बनाउने ★   ८० रोपनी क्षेत्रफलमा ‘रारा रिसोर्ट’को निर्माण प्रक्रिया अघि बढ्यो ★   परम्परागत बाली प्रवर्द्धनकालागि बढी बदाम फलाउनेलाई पुरस्कार ! ★   सरकार आफ्ना बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लाग्योः अध्यक्ष प्रचण्ड ★   दिगो प्रविधिका क्षेत्रमा अनुसन्धानलाई विश्व समुदायसमक्ष प्रस्तुतगर्न अन्तर्राष्ट्रिय सम्मेलन ★   ब्रिक्स सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री काजान प्रस्थान ★   काठमाडौंमा शनिबार माओवादी केन्द्रले जनप्रदर्शन गर्ने ★   अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’ ★   केराखेती गर्ने किसानलाई दीपावली वर्प आम्दानीको अवसर ★   चुलेसी, कचिया, खुर्पीको बिक्री गरेर मासिक ५० हजार आम्दानी ★   राजनीतिक दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिहरूसँग छलफल गर्दै सभामुख घिमिरे ★   सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै ★   कालीगण्डकी करिडोर : सात वर्षमा पनि पूरा भएन मालढुङ्गा–बेनी–जोमसोम सडक ★   कोहलपुर र कैलालीमा प्लाष्टिकका फूलगुच्छा प्रयोगमा प्रतिबन्ध ★   सार्वजनिक सेवामा युवा पुस्ताको आकर्षण बढाउन इन्टर्नसिप, युवा पुस्ता र निजामती सेवाबीचको ग्याप हटाइने ★   सहकारीको रकम हिनामिनामा लामिछाने मात्रै होइन ५ सय ७९ जना कारबाहीमा ★   देशभर पश्चिमीसँगै स्थानीय वायुको आंशिक प्रभाव,यी तीन प्रदेशका केही भू-भागमा वर्षाको सम्भावना ★   आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको खरिद–विक्री दर ★   मेची–महाकाली राष्ट्रिय उद्धार यात्राः मधेस र कोशी प्रदेशबाट ८४ जनाको उद्धार ★   चालीस रोपनी जग्गामा सयपत्री फूलखेती

समाज

आजको मौसम : देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा हिमपातको सम्भावना

काठमाडौं – हाल देशमा पश्चिमी वायुको मनसुनी प्रभाव कायमै रहेको छ । आज बिहान सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । उच्च ...

धनुषा र सप्तरीमा दुई जनाको मृत्यु

प्रतिकात्मक तस्वीर जनकपुर – केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण धनुषा र सप्तरीमा गरी दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको ...

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, एक घाइते

साङ्केतिक तस्वीर ललितपुर – ललितपुरको कुपोन्डोलमा बिजुलीको पोलमा ठोक्किएर मोटरसाइल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् । गए राति सवा १ बजे बा ९५ प ५३३४ नम्बरको मोटरसाइकल ...

आजदेखि शनिबारसम्म हिमपात र वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आजबाट शनिबारसम्म देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । मङ्गलवार रातीदेखि पश्चिमी नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून ...

बसको ठक्करबाट गम्भीर घाइते भएकी स्कुटर चालक कृतिकाको मृत्यु

काठमाडौं – काठमाडौंको पिङ्गलास्थानमा बसको ठक्करबाट गम्भीर घाइते भएकी स्कुटर चालकको मृत्यु भएको छ । काठमाडौंकै शान्तिनगर बस्ने दोलखाकी २५ वर्षीया कृतिका कार्कीको मृत्यु भएको हो । सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान ...

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

सुनसरी – धरान उपमहानगरपालिका–१५, आरालाइनमा ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा भक्तपुर नगरपालिका–२ का ४२ वर्षीय राजेश सिजापतीको मृत्यु भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचारका क्रममा ...

तीन स्थानीय तहले गरे पुस २४ गतेसम्मका लागि पठनपाठन बन्द

पर्सा – एक सातायता चिसो बढेपछि पर्साका तीन स्थानीय तहले विद्यालयमा पठनपाठन बन्द गरेका छन् । पछिल्लो पटक जिल्लाको ठोरी र धोविनि गाउँपालिकाले निजी तथा समुदायिक विद्यालयमा पुस २४ गतेसम्मका लागि पठनपाठन बन्द गराएका छन् ...

’अन टेस्ट’ ट्याक्टर पल्टिँदा एक जनाको मृत्यु

प्रतीकात्मक तस्वीर कञ्चनपुर – भीमदत्त नगरपालिका–१९, बागफाटामा ट्याक्टर पल्टिँदा ट्याक्टरमा सवार एकजनाको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९, बागफाटामा ट्याक्टर पल्टिँदा स्थानीय ३२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका ...

निर्मला हत्याकाण्ड : भारतीय नागरिकमाथि अनुसन्धान थालनी

कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या घटनाको सन्दर्भमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरी अनुसन्धान थालेको छ । घटनाका बेला तीन जना भारतीय नागरिक कञ्चनपुरको उल्टाखाम क्षेत्रमै बसोबास गरेको ...

दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

राजविराज – मोटरसाइकल दुर्घटनामा परी सप्तरीमा दुई जनाको मृत्यु भएको छ । कञ्चनपुर–फत्तेपुर भित्री सडकखण्डअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिका–४ तुलसी टोलमा आज दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ...