२९ पुष २०७८, बिहिबार
फाइल तस्वीर धादिङ – विकास पहुँच पुर्याउन बाटो खन्ने क्रममा पहिरो खस्दा धादिङमा तीनजना बेपत्ता भएका छन् । धादिङको रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका हुन् ...
२९ पुष २०७८, बिहिबार
इलाम – युवतीको हत्या गर्ने एक पुरुषलाई इलामबाट २० वर्षपछि पक्राउ गरिएको छ । सूर्योदय नगरपालिका–३ साविक पशुपतिनगर गाविस–३ का ४१ वर्षीय गोरे भनिने मनकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो । मनकुमार २०५८ साल माघ ...
२९ पुष २०७८, बिहिबार
काठमाडौं – हाल देशमा पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य ...
२८ पुष २०७८, बुधबार
प्रतिकात्मक तस्वीर स्याङ्जा – स्याङ्जामा १६ महिने बालकको चक्कु प्रहार गरी हत्या भएको छ । वालिङ नगरपालिका–१२, सिर्सीबोट घर भई भकुण्डेमा डेरा गरी बस्ने रनमाया गुरुङको छोरा १६ महिनाको साइमन गुरुङको हत्या भएको प्रहरीले जनाएको ...
२७ पुष २०७८, मङ्गलबार
काठमाडौं— काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै स्थानीय प्रशासनले कडाइ गर्ने भएकोे छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित महामारीलाई मध्यनजर गर्दै ’स्मार्ट लकडाउन’ सहित कडाइ गर्ने निर्णय गरेको हो । ...
२७ पुष २०७८, मङ्गलबार
काठमाडौं — नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । नारायणहिटी दरबार सङ्ग्रहालय परिसरको जग्गा व्यापारी घराना बतास समूहलाई रेष्टुरेन्ट सञ्चालन गर्न अनुमति दिएको विषय ...
२७ पुष २०७८, मङ्गलबार
वीरेन्द्रनगर – कर्णाली प्रदेश लोकसेवा आयोगले स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो । प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवा पाँचौं तहका विभिन्न ...
२७ पुष २०७८, मङ्गलबार
काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार देशको मौसममा आंशिक बदली भई एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न स्थानको मौसममा बदली भएको हो ...
२६ पुष २०७८, सोमबार
काठमाडौं – सर्वोच्च अदालतका दुई जना न्यायाधीशविरुद्ध कारबाहीको माग गर्दै कानुन व्यवसायी हकहित संरक्षण तथा शुद्धीकरण अभियानका संयोजकसमेत रहनुभएका अधिवक्ता शिव सत्यालले न्याय परिषद्मा उजुरी दर्ता गराउनु भएको छ । अधिवक्ता सत्यालले न्यायाधीशद्वय मिरा खड्का ...
२६ पुष २०७८, सोमबार
तुलसीपुर – दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा एक नौ महिने शिशुको मृत्यु भएको छ । आज बिहान साढे ३ बजेतिर लमही–भालुवाङ सडकखण्डको राप्ती गाउँपालिका–५स्थित सिसहनियाँको दालाई खोला नजिक बस दुर्घटना हुँदा भारतको मोतीहार बस्ने असिर ...