०६ कार्तिक २०८१, मङ्गलबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विधेयक सम्बन्धमा अर्थ तथा विकास समितिमा छलफल ★   बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन ★   दसैँपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे ★   संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकलाई आगामी अधिवेशनमा पेस गर्न सभामुखको निर्देशन ★   परागसेचनबाट हुने फाइदाको कम बुझाइका कारण समस्या उत्पन्न ★   ग्रामीण बस्तीमा कालोपत्र सडक वर्षामा यात्रुले भोग्ने सास्तीको अन्त्य ★   जनप्रतिनिधिलाई नियमित नेतृत्व विकास तालिमको आवश्यकता ★   दलका प्रतिनिधिले बुझाए मुख्यमन्त्री कँडेललाई गुनासोसहित ध्यानाकर्षणपत्र ★   गजनी प्रान्तमा विस्फोट हुदाँ तीनजना बालबालिकाको मृत्यु तीन जना घाइते ★   मुक्तकमैया बस्ती आशापुरको मुहार फेरियो ★   कर्णालीको स्थानीय तहमा आधारभूत अस्पतालको अभाबमा प्राथमिक उपचार असहज ★   पाल्पामा भलिबल खेलाडीबीच प्रतिस्पर्धात्मक खेल हुँदै ★   दसैँ–तिहारलाई कोसेली स्वादिलो र रसिलो कर्णालीको स्याउ ★   नारायणगढ–मुग्लिन सडकको एउटा बाहेक सबै नयाँ पुल सञ्चालनमा ल्याउने तयारी ★   विविध कार्यक्रमका साथ जङ्गी अड्डामा राष्ट्रसङ्घ स्थापना दिवस मनाइँदै ★   छठमा बिक्री हुने आशमा डोम र बिन समुदायका मानिस चङेरा, ढकी, छिटी बनाउन व्यस्त ★   विश्वबन्धुत्वको सन्देश लिएर राष्ट्रगान यात्री नेपाली भारत यात्रामा ★   परराष्ट्रमन्त्रीका सय दिनः कूटनीतिक सक्रियता, सम्बन्ध विस्तारमा जोड ★   सयदिने अभियानले कांग्रेसका नेता तथा कार्यकर्तालाइ एक ढिक्का बनाउने ★   ८० रोपनी क्षेत्रफलमा ‘रारा रिसोर्ट’को निर्माण प्रक्रिया अघि बढ्यो

समाज

लागुऔषधसहित मोबाइल मर्मत केन्द्रका सञ्चालक पक्राउ

सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका –६ शनिहल लाइनस्थित एसके मोबाइल मर्मत केन्द्रबाट लागुऔषध बरामद गरेको छ । ब्राउन सुगरको कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालयबाट खटिएको टोलीले ...

देशभर बदली, केही स्थानमा हिमपातको सम्भावना

फाइल तस्वीर काठमाडौं – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव छ । अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रहेको छ । बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली छ । ...

निसास्सिएर तीन महिने शिशुको मृत्यु, बाबु–आमाको अवस्था गम्भीर

साङ्केतिक तस्वीरभक्तपुर – भक्तपुरको सूर्यविनायक नगरपालिका–४ स्थित दधिकोट गाम्चामा तीन महिने बालकको निसास्सिएर मृत्यु भएको छ । भक्तपुर जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक बालकका बाबु र आमासमेत निसास्सिएर अचेत अवस्थामा रहेका छन् । रामेछाप मन्थली ...

सडक खन्ने क्रममा ढुङ्गाले किचेर एक्स्काभेटर चालकको मृत्यु

साङ्केतिक तस्वीरसिन्धुपाल्चोक – सडक खन्ने क्रममा मेलम्ची नगरपालिका–३ हैबुङमा ठूलो ढुङ्गाले एक्स्काभेटर चालकको मृत्यु भएको छ । बर्दिया घर भएका करिब ४५ वर्षका चालक शेरबहादुर श्रेष्ठको घटनास्थलमा नै ज्यान भएको प्रहरीले जनाएको छ । शनिबार ...

आज मध्यरातदेखि जोर विजोर प्रणाली लागू हुने

काठमाडौं – कोरोना भाइरसको सङ्क्रमण बढेसँगै जनजीवन प्रभावित हुँदै गएको छ । बढ्दो दरमा कोरोनाको सङ्क्रमण फैलिए पनि न्यूनीकरण गर्ने उपायका रुपमा उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरुले कठाइका साथ आज शुक्रबार मध्यरातदेखि निजी तथा ...

एक सय १७ मिटर लामो धोबीखोलाको झोलुङ्ग पुल खतरामा

रसुवा – प्राकृतिक प्रकोपका कारण दक्षिणी रसुवाको एक झोलुङ्गे पुल जोखिममा परेको छ । कालिका गाउँपालिका वडा नं २ अन्तर्गत घुम्ती बजार–जिबजिबे सडकको डिल भासिएपछि धोबीखोलाको पुल खतरामा परेको हो । दुई दशक अगाडिदेखिको पहिरोग्रस्त ...

हिँडडुल गर्न पनि खोप कार्ड अनिवार्य, सवारी साधन जोड विजोर प्रणालीमा सञ्चालन हुने

काठमाडौं – सरकारले सार्वजनिक स्थानमा हिँड्डुल गर्नदेखि सार्वजनिक सेवा लिनका लागि समेत अनिवार्य खोप कार्ड साथमा हुनुपर्ने व्यवस्था गरेको छ । देशमा तीव्रगतिमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि जथाभावी रुपमा हिँड्डुल माथि कडाइ गर्न सरकारले ...

कीर्तिपुरमा १ लाख डलरको जुवा, अनलाइनमार्फत् जुवा खेलाउने १२ जना पक्राउ

काठमाडौं— कीर्तिपुर नगरपालिका क्षेत्रबाट अनलाइन जुवा खेलाइरेको अवस्थामा प्रहरीले १२ जना युवा युवतीहरुलाई पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनीहरुलाई गिरफ्तार गरेको हो । लामो अनुसन्धान पछि अनलाइनमार्फत् जुवा ...

शुक्रबारदेखि मौसममा सुधार हुने

काठमाडौं – पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही हल्का वर्षा र हिमपात भइरेहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। उक्त प्रणालीको प्रभावले पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र ...

लोकसेवाका सबै परीक्षा स्थगित

काठमाडौं – देशभर कोरोना भाइरसको सङ्क्रमण बढेपछि लोक सेवा आयोगले लिने लिखित परीक्षाहरु माघ मसान्तसम्मको लागि स्थगित गरिएको जनाएको छ । आयोगको आज बसेको बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने ...