०२ असार २०७९, बिहिबार
काठमाडौं – प्राथमिक तह, द्वितीय श्रेणीको आन्तिरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । विज्ञापन नं. ७/७८/७९ शिक्षक सेवा आयोगले प्राथमिक तह, द्वितीय श्रेणी शिक्षक पदको लागि चैत २१ गते लिइएकोे लिएको आन्तरिक प्रतियोगात्मक ...
०२ असार २०७९, बिहिबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका विभिन्न भागमा बिहानैबाट वर्षा भइरहेको छ । प्रदेश–१ ...
०२ असार २०७९, बिहिबार
फाइल तस्वीरकाठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाउनु भएको प्रश्नको जवाफ दिनुहुने कार्यसूची रहेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८०का लागि ल्याएको बजेटको विनियोजन शिर्षकमाथि उठेका प्रश्नहरुको जवाफ दिन लाग्नु ...
०१ असार २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं – नेपाल समक्ष अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) ले नेपाली राजनीतिलाई पुनः तरङ्गित बनाएको छ । यसै सन्दर्भमा एसपीपीलाई स्वीकार गर्न नहुने भन्दै नौ वटा विभिन्न राजनीतिक दलहरुले सरकारसँग माग गरेका ...
०१ असार २०७९, बुधबार
काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले घट्दै ९६ हजार ५ ...
०१ असार २०७९, बुधबार
काठमाडौं – काठमाडौंको टोखा नगरपालीका–६ धापासी डाँफे कोलनीमा हिजो कारको ठक्करबाट स्कुटरमा सवार ५ वर्षीय बालकको मृत्यु भएको छ । कारको ठक्करबाट गम्भीर घाइते भएका स्थानीय प्रियान्स उप्रेतीको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले ...
०१ असार २०७९, बुधबार
काठमाडौं – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आर्थिक वर्ष २०७९–८० मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका बजेट उप–शीर्षकमा सशर्त अनुदानमा वित्तीय हस्तान्तरण भएका क्रियाकलापहरू सार्वजनिक गरेको छ । शिक्षा तथा मानव स्रोत विकास ...
०१ असार २०७९, बुधबार
काठमाडौं – निर्वाचन आयोगले आज आषाढ १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाका अनुसार, सबै जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयबाट मतदाता ...
०१ असार २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं– मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार एक नम्बर प्रदेशका साथै बाग्मती र गण्डकी प्रदेशमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ । यी तीन वटा प्रदेशका केही स्थानमा बिहान पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि ...
०१ असार २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं – प्रतिनिधिसभाको आज बुधबार बस्ने बैठकमा विनियोजन विधेयकमाथिको विभिन्न मन्त्रालयका शिर्षकहरुमाथि छलफल हुँदैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे सुरु हुने आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको मन्त्रीहरूले ...