०९ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सडक स्तरोन्नति र पुल निर्माणले लियो गति ★   पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने ★   सहकारीमा डुबेपछि बचतकर्ता रित्तो थाल बोकेर सडकमा ★   बिमा प्राधिकरणबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड हस्तान्तरण ★   कर्जा असुली न्यायधीकरण गठन गरिने ★   एक महिलालाई बन्धक बनाइएको अभियोगमा दुई जना पक्राउ ★   समसामयिक राजनीतिक विषयलाई लिएर माओवादी केन्द्रले जनपरिचालन गर्ने ★   शिक्षामन्त्री भट्टराईको एकसय दिनः ४२ उपलब्धि सार्वजनिक ★   सङ्क्रमणकालीन न्यायको काम अघि बढ्नु नै कानुन मन्त्रालयको उपलब्धि ★   चिनियाँ मिडिया गु्रप नेपाली विभागद्वारा वृत्तचित्र प्रदर्शनी ★   बिमाको दायरा वृद्धि र औषधि मूल्य समायोजन गर्न जरुरी छ : मन्त्री पौडेल ★   नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को सेमिफाइनलमा प्रवेश ★   प्रत्येक स्थानीय तहमा फोहरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्र लागू गरिनुपर्छः इयू राजदूत लोरेन्जोले ★   राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु ★   नेपाली आकाशलाई सुरक्षित र गतिशिल बनाइन्छ : मन्त्री पाण्डे ★   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको एक सय दिन, ५५ उपलब्धि ★   कोप-२९ मा नेपालले राष्ट्रपतिको नेतृत्वमा सहभागिता जनाउने ★   भुटान साफ च्यम्पियन्सिपको सेमिफाइनल प्रवेश ★   खाँडो जीता नदीमा पुल नहुँदा आवतजावतमा समस्या ★   अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियालाई सघाउन एमालेको आग्रह

समाज

‘उहाँहरूलाई खुसी बनाउन सकियो भने हामीलाई आत्मसन्तुष्ट मिल्नेछ’

पाल्पा – पाल्पाको निस्दीमा सासू–ससुराको राम्रो हेरचाह, पालनपोषण गर्ने असल बुहारीलाई सम्मान गरिएको छ । पाल्पाको निस्दी गाउँपालिका–४ मित्यालको आयोजनामा परिवारका ज्येष्ठ नागरिक तथा सासू–ससुरालाई राम्रोसँग हेरचाह गर्ने बुहारीलाई सम्मान गरिएको हो । मित्यालका २७ ...

नारायणगढ–मुग्लिन खण्ड र तनहुँस्थित आँबुखैरेनी सडक खण्ड दुईतर्फी सुचारु

फाइल तस्वीरचितवन – नारायणगढ–मुग्लिन सडक खण्डको इच्छाकामना–६ तोपेखोला स्थित नाम्सेपुलमा पहिरो खसेपछि अवरुद्ध भएको सडक सञ्चालन भएको छ । अविरण वर्षासँगै सोमबार राति पौने १ बजे उक्त स्थानमा गएको पहिरोले सडक अवरुद्ध हुन पुगेको थियो ...

जिल्ला समन्वय समिति गोरखामा प्रमुख र उपप्रमुखसहित माओवादी केन्द्र निर्विरोध निर्वाचित

गोरखा – जिल्ला समन्वय समिति गोरखाको प्रमुख र उपप्रमुखसहित नयाँ कार्यसमितिमा सदस्यहरु निर्विरोध निर्वाचित हुनुभएको छ । आज सोमबार भएको निर्वाचनबाट प्रमुख र उपप्रमुखसहित सदस्यहरु निर्विरोध निर्वाचित हुनुभएको हो । जिल्ला समन्वय समितिको प्रमुखमा गोरखा ...

बस्तीको एक घरमा पसेको चितुवाको सकुशल उद्धार

फाइल तस्वीरसुनसरी – इटहरी उमहानगरपालिकाको जुट विकास टोल बस्तीको एक घरमा पसेको चितुवालाई सकुशल उद्धार गरिएको छ । आज दिउँसो उक्त चितुवा स्थानीयबासिन्दाको घरमा पसेपछि चितुवालाई सुरक्षाकर्मी तथा वन्यजन्तु सम्बन्धी प्राविधिकको सहयोगमा नियन्त्रण लिइएको हो ...

‘कबड्डी ४’ को अपार सफलता, दर्शकको चासो वीरकाजीको बिहे

काठमाडौं – नेपाली सिनेमा ‘कबड्डी ४’ ले अपार सफलता प्राप्त गर्दै करोडौं रुपैयाँको व्यापार गर्न सफल भएको छ । निर्देशक रामबाबु गुरुङद्वारा निर्देशित ‘कबड्डी ४’ ले अपेक्षा गरेको भन्दा अधिक व्यापार गर्न सफल भएको हो ...

बसको ठक्करबाट रिक्सा चालकको मृत्यु, रिक्सामा सवार एकको अवस्था गम्भीर

मकवानपुर – हेटौंडा उप–महानगरपालिका–१५ मा गएराती बसको ठक्करबाट रिक्सा चालकको मृत्यु भएको छ । मृतक रिक्सा चालक बाराको रतनपुर घर भएका अन्दाजी २६ वर्षीय मिलन सुनार रहेको बताइएको छ । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा ...

माछा मार्ने क्रममा दुई जनाको मृत्यु, गाउँ नै शोकमग्न

साङ्केतिक तस्वीर तनहुँ – तनहुँको भानु नगरपालिमा माछा मार्ने क्रममा दुईजनाको मृत्यु भएपछि भानु नगरपालिका–२ मोहरिया गाउँ यतिबेला शोकमग्न बनेको छ । आइतबार साँझ तनहुँमा एकै गाउँका ३५ वर्षीय धनबहादुर गुरुङ र सोही वडा निवासी ...

तोलामा तीन सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – साताको दोस्रो दिन आज सोमबार छापावाल सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको ...

मनसुनी वायुको प्रभावले सामान्यदेखि भारी वर्षा हुने सम्भावना

फाइल तस्वीरकाठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सोमबार मुलुकभरको मनसुनी वायुको प्रभावले मौसम बदली हुनेभएको छ । देशमा प्राय सबैक्षेत्रमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । सोमबार बिहान एक नम्बर प्रदेश, ...

काठमाडौंका सडक सफा गर्न तीन दिनभित्र पुनः ब्रुमर सञ्चालन गर्ने !

फाइल तस्वीरकाठमाडौं – महानगरपालिकाका प्रमुख बालेन्द्र साहले तीन दिनभित्रमा यान्त्रिक कुचो ‘ब्रुमर’ सञ्चालनमा ल्याइने बताउनु भएको छ । प्रमुख साहको अध्यक्षतामा बसेको कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरूको प्रश्नको जवाफ दिँदै उहाँले ‘ब्रुमर’ छिट्टै सञ्चालनमा ल्याइने बताउनु ...