०९ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   धानबाली भित्र्याएर फुर्सदिला भएका थारू मुसा मार्न व्यस्त ★   सडक स्तरोन्नति र पुल निर्माणले लियो गति ★   पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने ★   सहकारीमा डुबेपछि बचतकर्ता रित्तो थाल बोकेर सडकमा ★   बिमा प्राधिकरणबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड हस्तान्तरण ★   कर्जा असुली न्यायधीकरण गठन गरिने ★   एक महिलालाई बन्धक बनाइएको अभियोगमा दुई जना पक्राउ ★   समसामयिक राजनीतिक विषयलाई लिएर माओवादी केन्द्रले जनपरिचालन गर्ने ★   शिक्षामन्त्री भट्टराईको एकसय दिनः ४२ उपलब्धि सार्वजनिक ★   सङ्क्रमणकालीन न्यायको काम अघि बढ्नु नै कानुन मन्त्रालयको उपलब्धि ★   चिनियाँ मिडिया गु्रप नेपाली विभागद्वारा वृत्तचित्र प्रदर्शनी ★   बिमाको दायरा वृद्धि र औषधि मूल्य समायोजन गर्न जरुरी छ : मन्त्री पौडेल ★   नेपाल साफ माहिला च्याम्पियनसिप–२०२४ को सेमिफाइनलमा प्रवेश ★   प्रत्येक स्थानीय तहमा फोहरमैला व्यवस्थापन र चक्रीय अर्थतन्त्र लागू गरिनुपर्छः इयू राजदूत लोरेन्जोले ★   राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु ★   नेपाली आकाशलाई सुरक्षित र गतिशिल बनाइन्छ : मन्त्री पाण्डे ★   भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको एक सय दिन, ५५ उपलब्धि ★   कोप-२९ मा नेपालले राष्ट्रपतिको नेतृत्वमा सहभागिता जनाउने ★   भुटान साफ च्यम्पियन्सिपको सेमिफाइनल प्रवेश ★   खाँडो जीता नदीमा पुल नहुँदा आवतजावतमा समस्या

समाज

देशभर थप १२ जना कोरोना पुष्टि, १६ जना सङ्क्रमणमुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ४ सय ७३ जनामा पीसीआर तथा ८ सय ६८ जनामा एन्टिजेन विधिबाट ...

प्रतिनिधिसभा बैठकमै मागे सांसदहरुले अर्थमन्त्रीको राजीनामा

फाइल तस्वीरकाठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका सांसद एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले अर्थमन्त्री शर्माको राजीनामा माग गर्नु भएको हो । बजेट संसदमा ...

बजेटमा कर छुट गराउन अर्थमन्त्रीसँग भेट्ने विदेशी नागरिक को होे ? : सांसद सुवाल

फाइल तस्वीरकाठमाडौं – प्रतिनिधिसभा बैठकमा बजेटमा कर छुट गराउन अर्थमन्त्री जनार्दशन शर्माको कार्यकक्षमा छिर्ने दुईमध्ये एक जना विदेशी नागरिक भएको खुलासा भएको छ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा बोल्दै ...

काठमाडौंमा युवतीमाथि सामूहिक बलात्कार, प्रहरीद्वारा चार पक्राउ

काठमाडौं – प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–६ बौद्धस्थित लुङ्ता गेष्टहाउमा २४ वर्षकी युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा काठमाडौंका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्चीका २२ वर्षीय रिन्जेन शेर्पा, सर्लाहीका ३४ वर्षीय उत्तम लामा ...

काठमाडौंमा युवतीमाथि सामूहिक बलात्कार, प्रहरीद्वारा चार पक्राउ

साङ्तिक तस्वीर काठमाडौं – प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–६ बौद्धस्थित लुङ्ता गेष्टहाउमा २४ वर्षकी युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा काठमाडौंका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोक मेलम्चीका २२ वर्षीय रिन्जेन शेर्पा, सर्लाहीका ३४ वर्षीय ...

सुर्खेतमा पेट्रोलको अभाव, निगम भन्छ तेलको आपूर्ति सहज छ

साङ्केतिक फाइल तस्वीरसुर्खेत– सुर्खेतमा चार दिनदेखि पेट्रोलको अभाव भएको छ । सुर्खेतमा रहेका पाँचवटा आयल स्टोरहरुमा बिहानैदेखि मोटरसाइकल, स्कुटरसवारी साधनमा पेट्रोल हाल्नका लागि उपभोक्ताहरुको लामो लाइन लागेको छ । नेपाल आयल निगम इन्धन डिपो कार्यालय ...

कुटपिटको आरोपमा राज्यमन्त्री वली प्रहरीको नियन्त्रणमा

फाइल तस्वीरदाङ – लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई प्रहरीले गिरफ्तार गरेको छ । राज्यमन्त्री वलीले महिलामाथि हातपात गरेको आरोपमा प्रहरीले उहाँलाई गिरफ्तार गरेको हो । तुलसीपुर उपमहानगर–५ स्थित बजार नजिकैको घरमा गै ...

चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुला

काठमाडौं – यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रको वर्ग थपका लागि आवेदन खुला गरेको छ । यसअघि नयाँ सवारी चालक अनुमति पत्रका लागि मात्रै आवेदन खुलाएको विभागले गए राति ९ बजेदेखि वर्ग थपको लागि ...

मध्यरातमा पसल चोरी गर्ने तीनजना पक्राउ

सिन्धुपाल्चोक – गत जेठ २८ गते रातको समयमा मेलम्ची बजारमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । २८ गते राति मेलम्ची नगरपालिका वडा नं ११ स्थित मेलम्ची बजारमा रहेको बाबुराम भुसालको फेन्सी पसल ...

पर्यटकीय गन्तव्य मानुङकोट र काहुँशिवपुर जोड्न बहुप्रयोजनको झोलुङ्गे पुल निर्माण गरिने

तनहुँ – गण्डकी प्रदेश सरकारले तनहुँको पर्यटकीय मानुङकोट र काहुँशिवपुर जोड्ने बहुप्रयोजनको झोलुङ्गे पुल निर्माण गर्ने भएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा दुई पालिका जोड्ने डाँडामा बहुप्रयोजनको झोलुङ्गे पुल निर्माण गर्ने उल्लेख गरिएको ...