०९ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विषादीरहित तरकारीखेती प्रवर्द्धन गर्न किसानलाई दुई लाख रुपैयाँ मूल्य बराबरका कृषि सामग्री प्रदान ★   जलवायु परिवर्तनको असरबाट नेपाल पीडित छः उपप्रधानमन्त्री पौडेल ★   अर्घाखाँचीमा प्लास्टिकका माला बेच्न नपाइने ★   मनग्य आम्दानी लिन सकिनेगरी ‘खर्क’ व्यवस्थापन रणनीति तयार गर्दै कर्णाली ★   नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको खरिद–विक्री दर यस्तो छ ★   चानचुन छैन भन्दै गाडीवालाद्वारा २२ करोड ठगी ★   देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध ★   आफ्नै देशमा श्रम गर्न प्रेरित गर्दै पाल्पाका भुसाल ★   उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल र एमसिसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच भेटवार्ता ★   कृषिमा प्रविधिको प्रयोगले बढायो आम्दानी ★   कम लगानी र छोटो समयमा नै राम्रो आम्दानी दिने भएकाले किसानहरु प्याजखेतीमा आकर्षित ★   धानबाली भित्र्याएर फुर्सदिला भएका थारू मुसा मार्न व्यस्त ★   सडक स्तरोन्नति र पुल निर्माणले लियो गति ★   पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने ★   सहकारीमा डुबेपछि बचतकर्ता रित्तो थाल बोकेर सडकमा ★   बिमा प्राधिकरणबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड हस्तान्तरण ★   कर्जा असुली न्यायधीकरण गठन गरिने ★   एक महिलालाई बन्धक बनाइएको अभियोगमा दुई जना पक्राउ ★   समसामयिक राजनीतिक विषयलाई लिएर माओवादी केन्द्रले जनपरिचालन गर्ने

समाज

स्थानीय चुनावमा विजयी जनप्रतिनिधिलाई प्रशिक्षण दिंदै नेकपा एमाले

काठमाडौं – नेकपा एमालेले आफ्नो पार्टीबाट उम्मेदवार भई स्थानीय चुनावमा विजयी भएका जनप्रतिनिधिलाई आज प्रशिक्षण दिने भएको छ । गत वैशाख ३० मा चुनावमा आफ्नो पार्टीबाट जितेकामध्ये पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षलाई एमालेले प्रशिक्षण ...

प्राथमिक तह, द्वितीय श्रेणीकोे नतिजा सार्वजनिक

काठमाडौं – प्राथमिक तह, द्वितीय श्रेणीको आन्तिरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । विज्ञापन नं. ७/७८/७९ शिक्षक सेवा आयोगले प्राथमिक तह, द्वितीय श्रेणी शिक्षक पदको लागि चैत २१ गते लिइएकोे लिएको आन्तरिक प्रतियोगात्मक ...

आजको मौसमः यी तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश–१, बागमती प्रदेश र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका विभिन्न भागमा बिहानैबाट वर्षा भइरहेको छ । प्रदेश–१ ...

प्रधानमन्त्री र अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ आज दिनुहुने

फाइल तस्वीरकाठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाउनु भएको प्रश्नको जवाफ दिनुहुने कार्यसूची रहेको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८०का लागि ल्याएको बजेटको विनियोजन शिर्षकमाथि उठेका प्रश्नहरुको जवाफ दिन लाग्नु ...

अमेरिकी प्रस्ताव एसपीपी अस्वीकार गर्न सरकारसँग नौ दलको माग

फाइल तस्वीरकाठमाडौं – नेपाल समक्ष अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) ले नेपाली राजनीतिलाई पुनः तरङ्गित बनाएको छ । यसै सन्दर्भमा एसपीपीलाई स्वीकार गर्न नहुने भन्दै नौ वटा विभिन्न राजनीतिक दलहरुले सरकारसँग माग गरेका ...

तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले घट्दै ९६ हजार ५ ...

कारको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

काठमाडौं – काठमाडौंको टोखा नगरपालीका–६ धापासी डाँफे कोलनीमा हिजो कारको ठक्करबाट स्कुटरमा सवार ५ वर्षीय बालकको मृत्यु भएको छ । कारको ठक्करबाट गम्भीर घाइते भएका स्थानीय प्रियान्स उप्रेतीको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले ...

शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा विद्यालय शिक्षा क्षेत्र कार्यक्रम सार्वजनिक (विवरणसहित)

काठमाडौं – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आर्थिक वर्ष २०७९–८० मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका बजेट उप–शीर्षकमा सशर्त अनुदानमा वित्तीय हस्तान्तरण भएका क्रियाकलापहरू सार्वजनिक गरेको छ । शिक्षा तथा मानव स्रोत विकास ...

आजदेखि मतदाता नामावली सङ्कलन सुरु, अस्थायी बसोबास गरिरहेको ठाउँबाट पनि दर्ता गर्न सकिने

काठमाडौं – निर्वाचन आयोगले आज आषाढ १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाका अनुसार, सबै जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयबाट मतदाता ...

देशभरको मौसममा आंशिक बदली हुने, चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना

फाइल तस्वीरकाठमाडौं– मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बुधबार एक नम्बर प्रदेशका साथै बाग्मती र गण्डकी प्रदेशमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ । यी तीन वटा प्रदेशका केही स्थानमा बिहान पनि मेघगर्जन र चट्याङसहित हल्कादेखि ...