०५ असार २०७९, आइतबार
फाइल तस्वीरतनहुँ – पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा आज पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ । मध्यान्ह १२ बजेतिर पहिरा खसेपछि डुम्रे–याम्पा सडक अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि सवारीसाधन रोकिएका छन् । पहिरा ...
०५ असार २०७९, आइतबार
फाइल तस्वीरचितवन – चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा बाघको गतिविधि बढेसँगै नियन्त्रणमा लिइएका बाघले यहाँका खोर भरिएका छन् । हाल कसरामा दुईवटा र सौराहामा दुई खोरमा बाघ रहेका छन्। थप बाघ नियन्त्रण गर्नुपरेमा खोरमा ...
०५ असार २०७९, आइतबार
साङ्केतिक तस्वीरम्याग्दी – म्यादी जिल्लाको जिल्ला समन्वय समिति नेपाल कम्युनिस्ट पार्टी एमालेको प्यानल विजयी भएको छ । आज आइतबार भएको निर्वाचनमा प्रमुख, उपप्रमुख सहित सात जना सदस्यहरुमा नेकपा एमालेका उम्मेदवारहरु विजयी हुनुभएको हो । जिसस ...
०५ असार २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मताधिकार सम्बन्धी उठाएको मुद्दा अब छिट्टै सम्बोधन हुने भएको छ ।काठमाडौंमा आयोजित नागरिकता मताधिकार लगानी तथा वैदेशिक रोजगार सम्बन्धी कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मताधिकार ...
०५ असार २०७९, आइतबार
फाइल तस्वीरकाठमाडौं– मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा देशको मौसम फेरबदली भैरहेको छ । विशेष गरी देशको पूर्वी क्षेत्रमा मनसुन सक्रिय भएता पनि मध्य र सुदूरपश्चिम क्षेत्रमा मनसुनको प्रभाव न्यून रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको ...
०४ असार २०७९, शनिबार
फाइल तस्वीर लमजुङ – लमजुङको बेंसीसहर चामे सडक पहिराका कारण पुनः अवरुद्ध भएको छ । शुक्रबार दिउँसोदेखि सञ्चालनमा आएको यस सडकमा अविरल वर्षासँगै बेंसीसहर नगरपालिका–६ खरखरे भीरमा आज बिहान पहिरो जाँदा पुनः अवरुद्ध भएको हो ...
०४ असार २०७९, शनिबार
फाइल तस्वीरकाठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लाई पूर्णरुपमा अस्विकार गर्नुपर्ने बताउनु भएको छ । नेता श्रेष्ठले सामाजिक सञ्जातमार्फत् एसपीपी रणनीतिक सैन्य साझेदारीको विषय भएको भन्दै श्वेतपत्र ...
०३ असार २०७९, शुक्रबार
साङ्केतिक तस्वीरकाठमाडौं – पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । ताप्लेजुङको श्रीजंघा गाउँपालिका–७ ट्याम्फुमा दुई जना र धादिङमा एक जना गरी तीन जनाको मृत्यु भएको हो । बिहीबार राति गएको पहिरोले पुरिएर सोही ठाउँ ...
०३ असार २०७९, शुक्रबार
फाइल तस्वीरकाठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीमा माथि दोष थोपर्नु भएको छ । पूर्वप्रधानन्त्री केपी शर्मा ओलीले शुक्रबार राजधानीमा आयोजित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण ...
०३ असार २०७९, शुक्रबार
काठमाडौं – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर ९७ हजार ८ सय ...