०९ कार्तिक २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   जोमसोम बजारसहित घरपझोङ चक्रपथ कालोपत्र सुरु ★   सत्तारुढ दलहरूको बैठक बालुवाटारमा बस्दै ★   चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा आठ जना पक्राउ ★   डेङ्गी नियन्त्रणमा लाग्न प्रधानमन्त्रीको अनुरोध ★   प्रचण्डलाई डा. भट्टराईको प्रश्नः पूर्व माओवादीहरु एक हुनुपर्ने वैचारिक तथा राजनीतिक औचित्य र आधार के हो? ★   विषादीरहित तरकारीखेती प्रवर्द्धन गर्न किसानलाई दुई लाख रुपैयाँ मूल्य बराबरका कृषि सामग्री प्रदान ★   जलवायु परिवर्तनको असरबाट नेपाल पीडित छः उपप्रधानमन्त्री पौडेल ★   अर्घाखाँचीमा प्लास्टिकका माला बेच्न नपाइने ★   मनग्य आम्दानी लिन सकिनेगरी ‘खर्क’ व्यवस्थापन रणनीति तयार गर्दै कर्णाली ★   नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको खरिद–विक्री दर यस्तो छ ★   चानचुन छैन भन्दै गाडीवालाद्वारा २२ करोड ठगी ★   देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना ★   नेपालमा ढुक्क भएर लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई अर्थमन्त्रीको अनुरोध ★   आफ्नै देशमा श्रम गर्न प्रेरित गर्दै पाल्पाका भुसाल ★   उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल र एमसिसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटबीच भेटवार्ता ★   कृषिमा प्रविधिको प्रयोगले बढायो आम्दानी ★   कम लगानी र छोटो समयमा नै राम्रो आम्दानी दिने भएकाले किसानहरु प्याजखेतीमा आकर्षित ★   धानबाली भित्र्याएर फुर्सदिला भएका थारू मुसा मार्न व्यस्त ★   सडक स्तरोन्नति र पुल निर्माणले लियो गति ★   पाटनको दौवहालःमा रात्रिकालीन व्यापार मेला हुने

समाज

पाँच बुँदे सहमतिपछि तोडिन निहारिकाले अनशन

काठमाडौं – न्यायको माग गर्दै गत जेठ २७ गतेदेखि काठमाडौंमा आमरण अनशनमा बसेकी महोत्तरीको जलेश्वर नगरपालिका–९ की सोनालीकुमारी सिंह (निहारिका राजपुत) र सरकारकारबीच पाँच बुँदे सहमति भएको छ । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णा पौडेल ...

‘ह्वीस्की खुवाएर’ समेत फसाउने काम हुनसक्छः अध्यक्ष नेपाल

फाइल तस्वीरकाठमाडौं – प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कूटनीतिमा दबावमात्र नभई थाहै नदिई फसाउने काम पनि हुनसक्ने भन्दै प्रधानमन्त्रीलाई सचेत हुन आग्रह गर्नुभएको छ । पूर्वप्रधानमन्त्री ...

कर्णाली आसपासको कथा बोकेको नेपाली चलचित्र चिसो मान्छे प्रदर्शनमा

काठमाडौं – नेपाली चलचित्र चिसो मान्छे आजबाट प्रदर्शनमा आउने भएको छ । कर्णाली आसपासको कथा बोकेको चिसो मान्छे आजबाट प्रदर्शनमा आउन लागेको हो, जसमा मुख्य कलाकारमा सुस्मिता खडकाको अभिनय हेर्न सकिन्छ । सो चलचित्रलाई दिपेन्द्र ...

बालिका करणीको अभियोगमा वडा सदस्य नै पक्राउ

साङ्केतिक तस्वीर रोल्पा – रोल्पाका एक जनप्रतिनिधि बालिका करणीको आरोपमा पक्राउ परेका छन । बालिकालाई करणी गरेको आरोपमा त्रिवेणी गाउँपालिका–६ का वडा सदस्य ३५ वर्षीय मोहन केसी पक्राउ परेका हुन् । गत जेठ ३० गते ...

सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

देउखुरी – दाङको देउखुरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–५ पहरूवाका ४५ वर्षीय मोहन चौधरीको मृत्यु भएको हो । आज बिहान घर नजिकको धानखेतमा मोटर लगाएर सिँचाइ गर्ने क्रममा चौधरीलाई करेन्ट ...

प्रहरीद्वारा २७ किलोग्राम प्रतिबन्धित लागूऔषध बरामद

साङ्केतिक फाइल तस्वीरसिरहा – मधेस प्रदेशको सिरहामा प्रहरीले प्रतिबन्धित लागूऔषध २७ किलोग्राम गाँजा बरामद गरेको छ । विशेष सुराकीको आधारमा प्रहरीले तीनवटा बोरामा लुकाइ राखेको उक्त परिमाणको गाँजा र एक थान मोटरसाइलक समेत बरामद गरेको ...

नक्कली नोट छापेको आरोपमा दुई जना पक्राउ

धनगढी – नक्कली नोट छापेको आरोपमा प्रहरीले एक फोटो स्टुडियो सञ्चालकलाई पक्राउ गरेको छ । प्रहरीले धनगढी उपमहानगरपालिका–८ स्थित बी युनिक फोटो स्टुडियोका सञ्चालक २१ वर्षीय रामदास रानालाई फोटो स्टुडियोमा नक्कली नोट छाप्ने गरेको आरोपमा ...

पुलबाट टिपर खस्दा चालकको मृत्यु

काठमाडौं – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ रुवाखोलामा आज बिहान ४ः३० बजे पुलबाट टिपर खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–६ मनपाङ बस्ने ४७ वर्षीय रामबहादुर दमै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ...

रासायनिक मल नपाउँदा किसान निराश

बाँंके – धानको बीउमा हाल्ने रासायनिक मल नपाउँदा बाँकेका किसान निराश छन् । अबको केही दिनमा रोपाइँमा व्यस्त हुने यहाँका किसानले धानको ब्याडमा चाहिने मलका साथै रोपाइँपछि आवश्यक पर्ने युरिया र डिएपी मल हालसम्म पनि ...

तोलामा ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं – साताको छैटौं दिन आज बिहिबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेर ९७ हजार ३ ...