०७ असार २०७९, मङ्गलबार
जनकपुर – जनकपुरधामस्थित बाँसबारी रेस्टुरेन्ट एन्ड क्याफेमा आज बिहान आगलागी हुँदा २० लाख रुपैयाँ मूल्यबराबरको सामान नष्ट भएको छ । सुकरबारी बजारनजिकै मसाला कटेजसँगै टाँसिएको सो क्याफेमा अचानक आगलागी हुँदा क्याफेभित्र रहेका सम्पूर्ण सामान जलेर ...
०७ असार २०७९, मङ्गलबार
काठमाडौं – काठमाडौंको टोखा नगरपालिका–१ मा निर्माणाधिन घर कम्पाउन्डमा झगडा हुँदा एक युवकलाई चिर्पटले हिर्काएर हत्या गरिएको छ । पाँचथर घर भएका २२ वर्षीय दिपेन लिम्बुको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । ...
०७ असार २०७९, मङ्गलबार
फाइल तस्वीररुकुम – रुकुमपूर्वमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको छ । गएको वर्ष पुस महिनादेखि उक्त केन्द्रले औषधि अभावको समस्या झेल्दै आएको हो । औषधि अभाव भएपछि अहिले उक्त केन्द्रमा बिरामी आउनै ...
०७ असार २०७९, मङ्गलबार
काठमाडौं – शिक्षक सेवा आयोगले लिने एउटै विषयको परीक्षा अलग अलग उत्तरपुस्तिकामा लेख्नुपर्ने भएको छ । आयोगको पाठ्यक्रमअनुसार विषयगत प्रश्नमा खण्ड (क) र खण्ड (ख) मा पाँच–पाँचवटा गरी १० वटा प्रश्न सोधिनेछ । ती प्रश्नको ...
०७ असार २०७९, मङ्गलबार
काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ कायम भएको हो । यस्तै ...
०७ असार २०७९, मङ्गलबार
बैतडी – तीन दिनदेखि बेपत्ता रहेकी बैतडीकी एक युवतीको त्रिनगर सीमानाकाबाट उद्धार गरिएको छ । सिगास गाउँपालिका– ८ की सरस्वती बोहराको उद्धार गरिएको हो । बेपत्ता रहेकी बोहराको घरपरिवारले दिएको निवेदनका आधारमा खोजतलास गर्दा जाँदा ...
०७ असार २०७९, मङ्गलबार
फाइल तस्वीर काठमाडौं – असार कृष्णपक्ष अष्टमी तिथी, आज विश्व योग दिवस, विश्वसंगीत दिवस हो । आज वर्षको सबैभन्दा लामो दिन हो । उत्तरभाद्रपदा नक्षत्र, आयुष्मान योग, बालब करण, चन्द्रमा मीन राशिमा छ । आज ...
०७ असार २०७९, मङ्गलबार
प्रतिकात्मक तस्वीर ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका–१०, लाकुरी भञ्ज्याङस्थित नारायणडाँडा उकालोमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको मण्डन देउपुर स्थायी घर भएका अन्दाजी ३३ वर्षीय कपिल तामाङको घटनास्थलमै मृत्यु भएको हो । ...
०७ असार २०७९, मङ्गलबार
काठमाडौं – सरकारले इन्धनमा गरेको मूल्यवृद्धि फिर्ता नलिए विकास निर्माणका काम रोक्ने निर्माण व्यवसायीले चेतावनी दिएका छन् । निर्माण व्यवसायीलाई तत्काल राहत दिने गरी सरकारले मूल्य समायोजन निर्देशिका जारी नगरे देशभर सञ्चालनमा रहेका राष्ट्रिय गौरवका ...
०७ असार २०७९, मङ्गलबार
काठमाडौं – नेपालले राष्ट्रिय महिला क्रिकेट टोलीले एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत आज समूह चरणको अन्तिम खेलमा हङकङको सामना गर्दैछ । मलेसियामा हुने उक्त खेल आज दिउँसो १२ बजे सुरु हुनेछ । प्रतियोगितामा चौथो खेल ...