०८ असार २०७९, बुधबार
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट निर्वाचित प्रदेशसभा सदस्य गुलेफुन खातुन सरकारी छाप र दस्तखत कीर्ते मुद्दामा दोषी ठहर भएपछि पदमुक्त हुनुभएको छ । सो मुद्दामा जिल्ला र उच्च अदालतले गरेको फैसलालाई सर्वोच्च अदालतले ...
०८ असार २०७९, बुधबार
काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर ९७ हजार ३ सय रुपैयाँ कायम ...
०८ असार २०७९, बुधबार
बैतडी – नेपालमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ । बैतडीका अधिकांश क्षेत्रमा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् । किराले मुख्य खाद्यबालीका रूपमा रहेको मकैको बोट सखाप पारेको छ । लामो समयसम्मको ...
०८ असार २०७९, बुधबार
ताप्लेजुङ – वर्षात्को समय लगातारको वर्षाले पूर्वी पहाडी जिल्लामा पहिरो जाने क्रम बढ्दै गएको छ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाको मामांखेका ६३ घरपरिवार पहिरोका कारण विस्थापित भएका छन् । सिरिजङ्गा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष ...
०८ असार २०७९, बुधबार
काठमाडौँ– गृह मन्त्रालयले लागुऔषधसम्बन्धी समाचार लेख्ने पत्रकारहरूलाई पुरस्कार दिने भन्दै इच्छुक व्यक्तिलाई समाचारसहित आवेदन पेश गर्न आह्वान गरेको छ । मन्त्रालयले आज एक सूचना जारी गर्दै लागुऔषधसम्बन्धी समाचार लेख्ने पत्रकारहरूलाई अन्तर्राष्ट्रिय दिवसको अवसरमा पुरस्कार दिने ...
०८ असार २०७९, बुधबार
वीरगञ्ज – अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पर्साको वीरगञ्जबाट प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । अवैध रूपमा कल बाइपास गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त ...
०८ असार २०७९, बुधबार
फाइल तस्वीर इरान – इरान सरकारले सन् २०२२ को पहिलो तीन महिनामा एक सय भन्दा बढी मानिसलाई मृत्युदण्ड दिएको छ । राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्रस्तुत गरेको प्रतिवेदनमा इरानमा ठूलो संख्यामा मानिसहरूलाई मृत्युदण्ड दिइएको जनाइएको ...
०८ असार २०७९, बुधबार
प्रतिकात्मक तस्वीर काठमाडौं – काठमाडौंको शङ्खरापुरमा टिपरको ठक्करबाट एक महिला पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका १ देउराली भञ्ज्याङमा गएराति टिपरको ठक्करबाट पैदलयात्री महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोकको मेलम्ची ...
०८ असार २०७९, बुधबार
फाइल तस्वीरकाठमाडौं– नेपाल वायुसेवा सञ्चालक सङ्घले आज बुधबारदेखि बन्दगर्ने भनिएको सबै क्षेत्रका उडानहरु बिहान ११ बजेदेखि सुचारु गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकबीच गएराति भएको सहमतिपछि वायुसेवा सञ्चालकहरूले सबै आन्तरिक ...
०८ असार २०७९, बुधबार
काठमाडौं – काठमाडौं महानगरपालिकाले आफूसँग भएका शौचालयलाई सार्वजनिक उपयोगमा ल्याउन इच्छुक देखाएका ३३ वटा सङ्घ संस्थासँग सम्झौता गरेको छ । बैंक, रेस्टुरेन्ट, स्कुल, प्रकाशन गृह, विजनेस कम्प्लेक्ससहित ३२ वटा सङ्घसंस्थाका प्रतिनिधिहरूसँग सम्झौता गरेको हो । ...